Khabar Dabali Logo
  June 4, Thu

नसोधिएको प्रश्न !

प्रिय !
भोलिपनि रात आउनेछ,
जून भोलिपनि उदाउनेछ
म नहुँला तिम्रो अँगालोमा
तर,
भोलिपनि कसैनकसैले
तिम्रो मन बहलाउनेछ ।

बिहान आउनेछ
कहिले संग्लो
कहिले धमिलो दिन लिएर
यि दिनहरुमा
कहीँ कतैबाट
मैले लेखेको कुनै चिर्कटो,
कुनै डायरीको पानामा
लेखिएका मेरा अक्षरहरुले
तिम्रो आँखा अल्झाउनेछ
भनत,
त्यसबेला
मैले लेखेका शब्दले
तिमीलाई बिझाउनेछ ?
या,
ती शब्दहरुका पीडाले छोएर
तिम्रो आँखा रसाउनेछ ?

जेठ १६ गते, २०७५ - १०:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसइई र कक्षा ११ / १२ को परीक्षा बारे एक साताभित्र निर्णय हुने : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा...   
लकडाउनको ७३ दिनपछि काठमाडौंमा खुल्न थाले पसल

लकडाउनको ७३ दिनपछि काठमाडौंमा खुल्न थाले पसल

काठमाडौं । बौद्ध, जोरपाटी तथा नारायणटारका पसल खुल्न थालेका छन् । कोरोना भाइरसको जोखिम हुन नदिन गत चैत...   
अमेरिकी राष्ट्रपतिको चुनावको संघारमा बाराक ओबामा सक्रिय हुनु अर्थपुर्ण

अमेरिकी राष्ट्रपतिको चुनावको संघारमा बाराक ओबामा सक्रिय हुनु अर्थपुर्ण

वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकी समाजभित्रको गहिरो जातीय र सामाजिक–आर्थिक...   

दक्षिण कोरियाको जनसङ्ख्या ह्वात्तै घट्यो, स्थायी बसोबास गर्ने विदेशी नागरिकले पुनः प्रवेशाज्ञा लिनुपर्ने

सउल । दक्षिण कोरियाको जनसङ्ख्या क्रमिकरूपमा घटेको छ । दक्षिण कोरियाको आन्तरिक तथा सुरक्षा मन्त्रालयको...   

मिर्गौला र मुटुको निःशुल्क उपचार सेवा बन्द गर्ने घोषणा

बुटवल । बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला रोगीको डायलायसिस तथा मुटुको निःशुल्क...   
‘निसर्ग’ आँधीबाट दुई जनाको मृत्यु, तीन जना घाइते

‘निसर्ग’ आँधीबाट दुई जनाको मृत्यु, तीन जना घाइते

मुम्बई । भारतमा निसर्ग नामको आँधीबाट पुने जिल्लामा दुई जनाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका बताइएको...   

भारतमा एकैदिन ९ हजार भन्दा बढी कोरोना संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला...   
व्यवसायीको चेतावनी पछि उपत्यकाका तीनवटै प्रशासन कार्यालयको आकस्मिक बैठक

व्यवसायीको चेतावनी पछि उपत्यकाका तीनवटै प्रशासन कार्यालयको आकस्मिक बैठक

काठमाडौं । उद्योगी/व्यवसायीहरुले लकडाउन अवज्ञा गर्ने चेतावनी दिएपछि परिस्थिति नियन्त्रणमा लिन उपत्यकाभित्रका...   

रक्सीले मातेको झोकमा क्वारेन्टिनमा बसेकालाई हप्काउन जाने खोटाङका वडाध्यक्ष पुरीलाई क्वारेन्टिनमा राखियाे

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका स्थानीय बासिन्दाले वडाध्यक्ष ज्ञानबहादुर पुरीलाई...   
चितवनमा आजबाट थोक बजार खुल्यो

चितवनमा आजबाट थोक बजार खुल्यो

चितवन । बन्दाबन्दीका कारण बन्द रहेको ‘महानगर फलफूल तथा तरकारी बजार’ बुधबारदेखि सञ्चालनमा आएको छ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top