Khabar Dabali Logo
  May 30, Sat

कपास उद्योगमा आगलागी, १५ लाखको क्षति

रुपन्देही । रुपन्देहीको श्रीराम कपास उद्योगमा आगलागी भएको छ । तिलोत्तमा नगरपालिका९६ स्थित श्रीराम कपास उद्योगमा बिहान ४ बजेतिर भएको आगलागीबाट करिव १५ लाख रुपैयाँ बरारको क्षति भएको छ ।

पानी परेको अवस्थामा विद्युत सर्ट भई आगो लागेको हो । स्थानीय बासिन्दा र दमकलको प्रयोग गरी डेढ घण्टामा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी रुपन्देहीले जनाएको छ ।

जेठ १५ गते, २०७५ - ०९:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामुदायिक विद्यालयको गुणस्तर सुधार्ने जिम्मा निजीलाई नदिन आग्रह

सामुदायिक विद्यालयको गुणस्तर सुधार्ने जिम्मा निजीलाई नदिन आग्रह

काठमाडौं । अनेरास्ववियुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुर्धार्ने जिम्मा निजी विद्यालयलाई...   

डब्लुएचओबारे अमेरिकी निर्णयमा पुनः विचार गर्न इयूको आग्रह

ब्रसेल्स । यूरोपेली संघ (इयू) का प्रमुख कार्यकारी अधिकारी तथा उच्च कुटनीतिज्ञले शनिबार एक विज्ञप्ति...   

सीमा क्षेत्रमा सन्धिसम्झौता र मापदण्ड विपरीत भारतद्वारा सडक निर्माण : प्रदेशसभा सदस्यद्वारा विरोध

रुपन्देही । अन्तरराष्ट्रिय सन्धिसम्झौता र मापदण्ड विपरीत भारतले सीमा क्षेत्रमा चार लेन सडक निर्माण...   

कूटनीतिक वार्तामार्फत भूमि फिर्ता गर्छौं : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था सहकारी एवं गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भारतसँग कूटनीतिक वार्तामार्फत...   

दैलेखमा एक युवकको कोरोनाको कारण मृत्यु, मृतकको संख्या सात पुग्यो

दैलेख । दैलेखमा एक युवकको कोरोना भाइरसको कारण मृत्यु भएको छ । दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा...   

क्वारेन्टिनमा मुत्यु भएकी महिलाको पिसिआर रिपोर्ट नेगेटिभ

प्युठान । प्युठानमा यही जेठ १३ गते क्वारेन्टिनमा मुत्यु भएकी महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको...   

गरिव, किसान, महिला र युवाको सशक्तिकरण प्राथमिकतामा : प्रधानमन्त्री मोदी

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वितेको एक वर्ष गरिब, किसान, महिला र युवाको शसक्तिकरणलाई...   
क्वारेन्टिनमा खटिएका प्रहरी कुटिए

क्वारेन्टिनमा खटिएका प्रहरी कुटिए

सप्तरी । क्वारेन्टिनको सुरक्षार्थ खटिएका एक प्रहरी कञ्चनरुप नगरपालिका–१ वैरवास्थित लक्ष्मीनारायण...   
सिरहामा थप ११ जनामा कोरोना संक्रमण

सिरहामा थप ११ जनामा कोरोना संक्रमण

सिरहा । सिरहामा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित एघारै जना भारतको विभिन्न...   
अमेरिकाको दर्जनौं शहरमा हिंसा भड्किएपछि सैन्य प्रहरी तैनाथ

अमेरिकाको दर्जनौं शहरमा हिंसा भड्किएपछि सैन्य प्रहरी तैनाथ

New York City. Manhattan downtown skyline with illuminated Empire State Building and skyscrapers at sunset. जेम्स ल्यापोर्टा । संयुक्तराज्य अमेरिकाका दर्जनौं शहरहरूमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top