Khabar Dabali Logo
  May 30, Sat

गोरखाकै ठूलो धनराशिको भलिबल आयोजना

गोरखा । गोरखामा जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृतिकप भलिबल तथा दौड प्रतियोगिता भएको छ । आइतबार बारपाकको सुलिकोट गाउँपालिका–७ को आयोजना भलिबल र दौड प्रतियोगिता भएको हो । पूर्वखेलकुद मन्त्रीसमेत रहेका नेकपाका नेता दलजित सेर्पालीको प्रमुख आतिथ्यमा भएको उक्त भलिबल खेल गोरखा जिल्लाकै सबैभन्दा बढी धन राशिको हो ।

भलिबल प्रतियोगितामा प्रथम हुनेलाइ १ लाख ५ हजार, दोस्रो हुनेलाइ ५० हजार र तेस्रो हुनेलाई ३० हजार राशिको पुरस्कारको व्यवस्था गरिएको छ । १५ गतेसम्म चल्ने भलिबल प्रतियोगितामा १५ टीमले दर्ता गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि सेर्पाली, विशेष अतिथि पूर्वसांसद कृष्ण धिताल, दलित विकास समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपाली, सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्ट, वाइसीएलका धिरज उपरकोटी र सहिद दिलबहादुर रम्तेलका बुवा सेते र आमालगायत सहभागी थिए ।

जेठ १४ गते, २०७५ - १०:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेना परिचालन गरिने, लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले आवश्यक ठाउँमा सेना परिचालन सहित लकडाउन लम्ब्याउने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्री...   

क्वारेन्टिनमा खटिएका प्रहरी कुटिए

काठमाडौं । क्वारेन्टिनको सुरक्षार्थ खटिएका एक प्रहरी कञ्चनरुप नगरपालिका–१ वैरवास्थित लक्ष्मीनारायण...   

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको नयाँ मोडालिटिबारेमा पनि छलफल हुने

काठमाडौं । विभिन्न विषयमा छलफलका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । शनिबार साँझ ५ बजे प्रधानमन्त्रको...   

शनिबार एकैदिन थपिए १ सय ८९ संक्रमित , १४०१ पुग्याे संख्या

काठमाडौं । शनिबार एकैदिन १ सय ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस...   

कपिलबस्तुमा शनिबार मात्रै ७७ थपिए संक्रमित

बुटवल । कपिलबस्तुमा आज शनिबार एकैदिन ७७ नयाँ संक्रमित थपिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका...   
मजदुरलाई घर फर्काउँदै भारतिय कलाकार सोनु : रिलमा भिलेन, रियलमा हिरो

मजदुरलाई घर फर्काउँदै भारतिय कलाकार सोनु : रिलमा भिलेन, रियलमा हिरो

काठमाडौं । भारतीय कलाकार सोनु सुदको अनुहार देख्नेबित्तिकै तपाई हामीलाई उनको खलनायकीको याद आउँछ ।...   

नेकपाको सरकारलाई निर्देशन –एमसीसीका काम रोक्नु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले संसदबाट एमसीसीको विषयमा टुंगो नलागुञ्जेल...   

थप १३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्साका २ जना तथा सिरहाका ११ जनामा कोरोना संक्रमण...   

ट्रम्पद्वारा विश्व स्वास्थ्य संगठनसँग सबै सम्बन्ध अन्त्य गर्ने घोषणा

वाशिङ्गटन । अमेरिकाले विश्व स्वास्थ्य संगठनसँग सबै सम्बन्ध अन्त्य गर्ने घोषणा गरेको छ । यसअघि संगठनलाई...   
भयवाट सिर्जित चुनौती

भयवाट सिर्जित चुनौती

कोभिड १९ का कारण सिर्जित भय र त्रासले नेपाली समाजको एउटा तप्का अमानविय र वर्वर वन्ने अवस्था देखियो...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top