Khabar Dabali Logo
  January 28, Tue

साहित्यकार दधिराज सुवेदीलाई नागरिक अभिनन्दन गरिने

१०० भन्दा बढी साहित्यिक, सामाजिक, धार्मिक, शैक्षिक संघसंस्थाले सुवेदीलाई जेठ २६ गते नागरिक अभिनन्दन गर्न लागेका हुन्

मोरङ । साढे पाँच दशकभन्दा लामो समयदेखि नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान पुर्याएका वरिष्ठ साहित्यकार दधिराज सुवेदीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिने भएको छ ।

चेतना संरक्षण प्रतिष्ठानको संयोजनमा विराटनगरसहित विभिन्न क्षेत्रमा रहेका १०० भन्दा बढी साहित्यिक, सामाजिक, धार्मिक, शैक्षिक संघसंस्थाले सुवेदीलाई जेठ २६ गते नागरिक अभिनन्दन गर्न लागेका हुन् । भोजपुरको दिङ्लामा जन्मिएका सुवेदी साहित्यमा मात्रै नभएर धार्मिक र सामाजिक क्षेत्रमा समेत सक्रिय छन् । अभिनन्दनका लागि प्रतिष्ठानको संयोजनमा तयारी भइरहेको छ ।

प्रचारप्रसार, मञ्च व्यवस्थापन, भोजन व्यवस्थापन, ग्रन्थ प्रकाशन, आर्थिक व्यवस्थापन, कार्यसम्पादनलगायतका विभिन्न समिति गठन गरेर अभिनन्दनको तयारी पारिएको प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले जानकारी दिए ।

सुवेदीका तीन दर्जनभन्दा बढी मौलिक र त्यतिकै संख्यामा सम्पादित पुस्तक प्रकाशित छन् ।

जेठ १४ गते, २०७५ - ०९:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विदेशी मुद्राको विनिमय दर बढ्यो

विदेशी मुद्राको विनिमय दर बढ्यो

काठमाडौं । मंगलबार ओमानी रियाल र कोरियन वनको भाउ घटेको छ । अरु सबै विदेशी मुद्राको भाउ भने बढेको छ ।...   

चिनमा भाइरसको सङ्क्रमणमा मृत्यु हुनेको सङ्ख्या १ सय ६ पुग्यो

एजेन्सी । चिनियाँ अधिकारीहरूले नयाँ कोरोनाभाइरसका कारण १०६ जनाको मृत्यु भएको र ४,००० जनाभन्दा बढी...   

विद्युत् महसुल दरमा परिवर्तन, १० युनिटसम्म निःशुल्क हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्ने...   

प्रहरी हेडक्वाटरबाट यौन शोषणको उजुरी गायब

काठमाडौं । नेपाली सेनामा रासनका सामान्य अनियमितता गर्ने अधिकृतहरु समेत बर्खास्तीमा परिरहेका छन्...   

आजको मौसम पुर्वानुमान : यी स्थानमा वर्षा र हिमपात

काठमाडौं । नेपालको पश्चिमी भेगमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव परिरहेको होमौसम पूर्वानुमान...   

कोरोना भाइरस : चिकित्सक भन्छन् – आत्तिई हाल्नुपर्ने अवस्था छैन

काठमाडौं । उत्तरी छिमेकी चीनमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि नेपालीहरुमा पनि त्रास थपिएको छ तर चिकित्सकहरुले...   
सानेपामा सभापति देउवालाई रोक्न खोजेपछि काँग्रेसका दुई पक्षबीच झडप

सानेपामा सभापति देउवालाई रोक्न खोजेपछि काँग्रेसका दुई पक्षबीच झडप

काठमाडौँ । नेपाली कांग्रेससँग सम्वद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) को एक समूहले नेतृत्वका लागि...   
एयर इन्डिया सङ्कटग्रस्त, कम्पनी बेच्ने योजनामा भारत सरकार

एयर इन्डिया सङ्कटग्रस्त, कम्पनी बेच्ने योजनामा भारत सरकार

नयाँदिल्ली । भारत सरकारले राष्ट्रिय ध्वजाबाहक बिमान सेवा एयर इन्डियाको खस्कदो अवस्थालाई ध्यानमा...   

सोमबार अपराह्न ४ बजे ६.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

सोलोमोन । सोलोमोन द्वीपमा सोमबार ६.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण...   
शोषणमा परेका समुदायलाई अगाडि नल्याएसम्म समानताको कुरा भ्रम मात्र : अध्यक्ष प्रचण्ड

शोषणमा परेका समुदायलाई अगाडि नल्याएसम्म समानताको कुरा भ्रम मात्र : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू केन्द्रीय कमिटी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top