/  Tue, September 25, 2018

‘अरुलाई पनि एकतामा ल्याएर छिट्टै परिणाम देखाउँछु’ -प्रचण्ड

काठमाडौं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो आज अरुलाई पनि एकतामा ल्याउने पहल गरिरहेको  र  छिट्टै परिणाम आउने बताएका छन् ।

बागबजारको हार्दिक होटल भएको महान् सहिद कृष्ण सेन इच्छुकको १६ अौं स्मृति दिवसका अवसरमा आयोजित कम्युनिष्ट आन्दोलनमा नेतृत्व विकासको प्रश्न विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सहिद कृष्ण सेन सबैकालागि एउटा प्रेरणा भएको बताएका छन्।  उनले भने ‘म उँहालाई हृदय देखिनै सम्मान गर्न चाहन्छु ।’

प्रचण्डले भने नेकपाको केन्द्रीय कमिटीमा १५र२० जना नचाहँदा नचाहँदै ल्याएको छु अनि १५ र २० जना चाहँदा चाहँदै ल्याउन नसक्दा दुख लागेको कुरा समेत व्यक्त गरेका छन् ।

जेठ १३ गते, २०७५ - १६:५३ मा प्रकाशित

निर्मला हत्या काण्डः घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

काठमाडौं। कञ्चनपुरमा निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको छानबिन गर्न गठित उच्च स्तरीय छानबिन...   
पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पुर्जी

पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पुर्जी

काठमाडौं। जिल्ला प्रहरी कार्यालय रौतहटले निर्माण कम्पनी पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई...   

विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्नुपर्छः अर्थमन्त्री खतिवडा

काठमाडौँ। बीमा समिति र नेपाल बीमक सङ्घद्वारा संयुक्तरुपमा आयोजित ‘वित्तीय सुदृढीकरण ः विपद् जोखिम...   
नवलपुरमा युवतीमाथि एसिड र छुरा प्रहार, अवस्था गम्भीर

नवलपुरमा युवतीमाथि एसिड र छुरा प्रहार, अवस्था गम्भीर

नवलपरासी। तेजाब छर्किएर धारिलो हतियार प्रहारबाट गम्भीर घाइते एक युवतीको भरतपुर अस्पतालमा शल्यक्रिया...   
सेनाका विपद् व्यवस्थापन अभ्यास शुरू, १४ मुलुकका सैनिकको सहभागी

सेनाका विपद् व्यवस्थापन अभ्यास शुरू, १४ मुलुकका सैनिकको सहभागी

काठमाडौँ। ठूलो भूकम्पपछि मानवीय राहत, उद्धार र सहयोगमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको समन्वयलाई...   
डा. सिके राउत र मधेस

डा. सिके राउत र मधेस

डा. सिके राउत बुझेनौं भने अरुलाई सोध देखेनौं र भेटेनौं भने पटक–पटक हेर नेपालको मानचित्रलाई जुन धरातल,...   

ह्वात्तै बढ्यो सुन चाँदीको भाउ

काठमाडौं। साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ । सोमबार बजारमा...   
जोगबुढा नदीमा बाढी, डुब्यो कन्चनपुरको महाकाली

जोगबुढा नदीमा बाढी, डुब्यो कन्चनपुरको महाकाली

कञ्चनपुर । सोमबारदेखिको वर्षाका कारण कञ्चनपुरको महाकाली नगरपालिकामा करीब एक दर्जन घर डुबानमा परेका...   

कारागार चुहिन थालेपछि प्लाष्टिकमुनि रात बिताउँन बाध्य कैदीबन्दी

डोटी। जिल्ला कारागार डोटीका कैदीबन्दी प्लाष्टिकको छाना बनाएर बस्न बाध्य भएका छन् । राणाकालमा निर्माण...   
बङ्गबन्धु गोल्डकपको बन्द प्रशिक्षण आजदेखिः आशा ट्रफी चुम्ने

बङ्गबन्धु गोल्डकपको बन्द प्रशिक्षण आजदेखिः आशा ट्रफी चुम्ने

काठमाडौँ। बंगलादेशको राजधानी ढाकामा यही असोज १५ बाट शुरु हुने बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top