/  Wed, December 12, 2018

पार्टी प्यालेसमा बम विस्फोट

कञ्चनपुर । सदरमुकाम भीमदत्तनगर बजारमा आज बिहानै बम विस्फोट भएको छ ।

स्थानीय भानु पार्टी प्यालेस र सिटी हलका बीचमा नगर विकास समितिको जग्गा भाडामा लिई सञ्चालनमा रहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधीन भवनमा भएको बम विष्फोटबाट भवनको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए  । बम विस्फोट भएको पसल कैलाश सुनारको रहेको बताइएको छ ।

जेठ १३ गते, २०७५ - १३:३८ मा प्रकाशित
समाजमा हुने भ्रष्टाचार ‘सय कडा १०’ मा

समाजमा हुने भ्रष्टाचार ‘सय कडा १०’ मा

पोखरा। समाजमा व्याप्त भ्रष्टाचारजन्य गतिविधिलाई प्रस्तुत गर्दै त्यसको न्यूनीकरणमा सहयोग पु¥याउने...   

सरकार फेरिने परम्परा अन्त्य भयो- मन्त्री बस्नेत

भक्तपुर। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले देशमा एक वर्षभित्र सरकार परिवर्तन भइरहने परम्पराको...   

सिटिजन बैंकले पाँच प्रतिशत लाभांश दिने

काठमाडौँ। सिटिजन्स बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई पाँच दशमलव २६ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक...   
निर्वाचनमा पराजित भएपछि प्रधानमन्त्री मोदीले गरे यस्तो ट्विट

निर्वाचनमा पराजित भएपछि प्रधानमन्त्री मोदीले गरे यस्तो ट्विट

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच राज्यको विधानसभा निर्वाचन परिणाम सार्वजनिक...   

ह्वावेकी कार्यकारीको मुद्दामा ट्रम्पले हस्तक्षेप गर्ने यस्तो संकेत

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्ध थप खस्कन नदिन आफूले ह्वावेकी वित्तीय...   

ह्वावेकी वित्तीय कार्यकारीलाई धरौटीमा छोड्न आदेश

क्यानाडाको एक अदालतले चिनियाँ टेलिकम फर्म ह्वावेइकी प्रमुख वित्तीय कार्यकारी मङ्ग वान्जूलाई धरौटीमा...   
आइएमई लाइफ र एनआइसि बैंकबीच बैंक अस्योरेन्स सम्झौता

आइएमई लाइफ र एनआइसि बैंकबीच बैंक अस्योरेन्स सम्झौता

मङ्सिर । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एन.आइ.सि एसिया बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता...   

किशोरीलार्इ जबर्जस्ती करणीको आरोपमा मिलन पक्राउ

अछाम। महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै अवस्थामा अछाममा एक किशोरीमाथि जबर्जस्ती करणी...   

घरमा सुतेकै अवस्थामा गाउँपालिका अध्यक्षमाथि कुटपिट

रुकुम । मदिरा सेवन गरेको समूहले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि...   

भीरबाट लडेर खानेपानी कर्मचारीको मृत्यु

इलाम । इलामको रोङ गाउँपालिका–६ सलकपुरका ५४ वर्षीय प्रेम योञ्जनको मङ्गलबार भीरबाट लडेर मृत्यु भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top