/  Tue, September 25, 2018

गोली प्रहार गरि ९ लाख लुटियो

कैलाली। कैलालीको धनगढीमा बैंकमा जम्मा गर्न लगेको नौं लाख रुपैंया गोली हानेर लुटिएको छ ।

धनगढी उपहानगरपालिका–१ मेनरोडमा आईएमईबाट रकम लिएर सेन्चुरी बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी-३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार गरी लुटपाट भएको हो गोली हान्ने समूहले कार्कीको साथमा रहेको रकम लुटेर भागेको हुन् ।

बा ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएका दुई जना अज्ञात ब्यक्तिले गोलि प्रहार गरेको प्रहरीको भनाइ छ ।

कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जेठ १३ गते, २०७५ - १०:५१ मा प्रकाशित

निर्मला हत्या काण्डः घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

काठमाडौं। कञ्चनपुरमा निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको छानबिन गर्न गठित उच्च स्तरीय छानबिन...   
पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पुर्जी

पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पुर्जी

काठमाडौं। जिल्ला प्रहरी कार्यालय रौतहटले निर्माण कम्पनी पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई...   

विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्नुपर्छः अर्थमन्त्री खतिवडा

काठमाडौँ। बीमा समिति र नेपाल बीमक सङ्घद्वारा संयुक्तरुपमा आयोजित ‘वित्तीय सुदृढीकरण ः विपद् जोखिम...   
नवलपुरमा युवतीमाथि एसिड र छुरा प्रहार, अवस्था गम्भीर

नवलपुरमा युवतीमाथि एसिड र छुरा प्रहार, अवस्था गम्भीर

नवलपरासी। तेजाब छर्किएर धारिलो हतियार प्रहारबाट गम्भीर घाइते एक युवतीको भरतपुर अस्पतालमा शल्यक्रिया...   
सेनाका विपद् व्यवस्थापन अभ्यास शुरू, १४ मुलुकका सैनिकको सहभागी

सेनाका विपद् व्यवस्थापन अभ्यास शुरू, १४ मुलुकका सैनिकको सहभागी

काठमाडौँ। ठूलो भूकम्पपछि मानवीय राहत, उद्धार र सहयोगमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको समन्वयलाई...   
डा. सिके राउत र मधेस

डा. सिके राउत र मधेस

डा. सिके राउत बुझेनौं भने अरुलाई सोध देखेनौं र भेटेनौं भने पटक–पटक हेर नेपालको मानचित्रलाई जुन धरातल,...   

ह्वात्तै बढ्यो सुन चाँदीको भाउ

काठमाडौं। साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ । सोमबार बजारमा...   
जोगबुढा नदीमा बाढी, डुब्यो कन्चनपुरको महाकाली

जोगबुढा नदीमा बाढी, डुब्यो कन्चनपुरको महाकाली

कञ्चनपुर । सोमबारदेखिको वर्षाका कारण कञ्चनपुरको महाकाली नगरपालिकामा करीब एक दर्जन घर डुबानमा परेका...   

कारागार चुहिन थालेपछि प्लाष्टिकमुनि रात बिताउँन बाध्य कैदीबन्दी

डोटी। जिल्ला कारागार डोटीका कैदीबन्दी प्लाष्टिकको छाना बनाएर बस्न बाध्य भएका छन् । राणाकालमा निर्माण...   
बङ्गबन्धु गोल्डकपको बन्द प्रशिक्षण आजदेखिः आशा ट्रफी चुम्ने

बङ्गबन्धु गोल्डकपको बन्द प्रशिक्षण आजदेखिः आशा ट्रफी चुम्ने

काठमाडौँ। बंगलादेशको राजधानी ढाकामा यही असोज १५ बाट शुरु हुने बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top