Khabar Dabali Logo
  June 4, Thu

बेपत्ता दिवसमा गृहमन्त्री बादलले भने-अब गुण्डा राजको अन्त्य, जनताको राज चल्छ

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा गृहमन्त्री राम बहादुर थापा ‘बादल’काे प्रमुख आतिथ्यमा भक्तपुर वाईसीएलले सम्मान कार्यक्रम राखेको छ । सोमबार ‘बेपत्ता योद्धा दिवसको अवसर पारेर सहिद तथा बेपत्ता परिवारलाई सम्मान तथा अभिनन्दन कार्यक्रम गरेकाे हो ।

तत्कालीन माअाेवादीका केन्द्रीय सदस्य दण्डपाणी न्याैपानेलाई जनयुद्दका क्रममा राज्यपक्षले बेपत्ता बनाएसँगै मनाउँदै अाएकाे बेपत्ता दिवसकाे अबसरमा साे कार्यक्रम गरिएकाे बताइको छ । कास्कीका फनिन्द्र सिंखडा न्याैपाने भन्दा पहिले नै तत्कालीन राज्यपक्षले बेपत्ता पारिएता पनि न्याैपानेकाे बेपत्ता भएसंगै पार्टीले बेपत्ता दिवस मनाउदै अाएकाे हाे । साे अबसरमा खासगरी भक्तपुर जिल्ला भित्रका र भक्तपुरलाई कार्यक्षेत्र बनाएर कार्य गर्दैगर्दा भएका सहिद तथा बेपत्ता परिवारहरुलाई गृहमन्त्रीद्वारा सम्मान तथा अभिनन्दित भएका छन् । सो अवसरमा ३० जनालाई सम्मान तथा अभिनन्दन गरिएकाे छ ।

कार्यक्रम बोल्दै प्रमुख अतिधि बादलले ‘अब नेपालमा वामम गठबन्धनको सरकारले एक ठिक्क भएर सुशासन र भ्रस्टाचारको निर्मुलिकरण तथा गुण्डाराजको अन्त्य हुने बताए । उनले अबदेखि जनताको राज हुने बताए । साथै उनले ‘अबको लडाईं भनेको नै दलाल पुँजीपतिहरुसंग मात्र भएको बताए ।

कार्यक्रम भक्तपुर वाइसीएल अध्यक्ष दिनेश थपलियाको अध्यक्ष्यतामा सम्पन्न भएको थियो ।

जेठ ७ गते, २०७५ - १२:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लकडाउनको मोडालिटी परिवर्तन हुने, मन्त्रिपरिषदको बैठक बोलाइयो

काठमाडौं । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरुसँग ५ घण्टा लामो छलफल...   
भारतका रक्षा सचिवलाई कोरोना, साउथ ब्लकमा खैलाबैला

भारतका रक्षा सचिवलाई कोरोना, साउथ ब्लकमा खैलाबैला

नयाँ दिल्ली । कोरोना संक्रमणबाट भारतीय रक्षा सचिव संक्रमित भएका छन् । कर्मचारीतन्त्रमा सबैभन्दा...   

शनिबारसम्मको मौसम कस्तो छ ? कतै जाँदै हुनुहुन्छ ?

काठमाडौं । आज देशैभर मौसमी प्रभावित हुनेछ र वर्षा हुने पुर्वानुमान रहेको छ । मौसम पूर्वानुमान महाशाखाका...   

भारतमा खतरा : लकडाउनपछि झन बढ्यो कोरोना, अहिलेसम्मकै बढी मृत्यु र संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले ठूलो त्रासदी फैलिएको छ । सरकारका कैयन प्रयासका वावजूद पनि कोरोना...   
गण्डकी प्रदेशमा फेरी थपिए १६ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा फेरी थपिए १६ जना कोरोना संक्रमित

काठमाडौं । बागलुङ, पर्वत, स्याङ्जा र म्याग्दीमा गरेर १६ जना कोरो संक्रमित थपिएका छन् । गण्डकी प्रदेशका...   

सरकारलाई चुनौति, काठमाडौंमा ११ बजेसम्म व्यावसाय खुल्ला गर्ने

काठमाडौं । काठमाडौका व्यवसायिहरुले सरकारले तोकेको विहान ९ बजेसम्म पसल व्यावसाय खोल्नुपर्ने नियमलाई...   

लक्षण नभएका कोरोना संक्रमितलाई घरमै उपचार गरिने –यस्ता छन् मापदण्ड

काठमाडौं । लक्षण नदेखिएका कोरोना संक्रमितलाई घरमै राखेर उपचार गर्न सकिने गरी सरकारले निर्देशिका...   

कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ९ पुग्यो

काठमाडौं । शिक्षण अस्पताल महाराजगंजमा उपचाररत दोलखा भिमेश्वर नगरपालिका-२ का ७६ वर्षीय वृद्धको मृत्यु...   

पछिल्लो २४ घण्टामै थपिए २०१ कोरोना सक्रमित, दुई हजार ३ सय पुग्यो संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर गरी २०१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...   

काठमाडौं मेडिकल कलेजका अर्का एक डाक्टरलाई नै कोरोना पुष्टी

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका एक डाक्टरमा कोरोना संक्रमण पुष्टी भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top