/  Tue, August 21, 2018

सलमान खानको रेस ३ : यस्तो आयो टेलर्र

मुम्बई । बलिउड सुपरस्टार खानको मोस्ट वाण्टेड मुभी ‘रेस ३’ को ट्रेलर हालै सार्वजनिक भएको छ ।

करीब साढे ३ मिनेटको उक्त ट्रेलरमा सलमान खान ताबडतोड एक्सन गर्दै देखा परेका छन् ।

यतिमात्र होइन कि उक्त ट्रेलरमा उनको डाइलग डेलिभरी पनि एक दमदार रहेको छ ।

ट्रेलरको सुरुमा सलमान डायलग्स बोल्दै ‘यो रेस जिन्दगीको रेस हो ।’ कसैको जिन्दगी लिएर नै समाप्त हुने छ ।’

सलमानबाहेक ट्रेलरमा बबी देओल, जैकलीन फर्नाडिज, डेजी साह, अनिल कपुरको पनि जबरदस्त डाइलग डेलिभरी रहेको छ ।

उनको एउटा डाइलग प्रसिद्ध हुनसक्छ जसमा उनले भन्छन्- “रिसाएर गरेको कुनै पनि निर्णय खतरनाक हुन्छ, त्यसैले पहिले मैले निर्णय गरे र अनि रिसाएँ, धेरै रिसाएँ।”

चलचित्रको निर्देशन रेमो डिसूजा गरेका हुन् ।

यो भन्दा अघि रेमोले ‘एबीसीडी’ र ‘एबीसीडी २’ जस्ता चलचित्र निर्देशन गरिसकेका छन् । चलचित्र यो वर्षको इदको अवसर पारेर १५ जुनमा रिलिज हुने भएको छ । उक्त चलचित्र बक्स अफिसमा दक्षिण भारतका सुपर स्टार रजनीकांत अभिनित ‘काला’सँग भिड्ने समाचार समेत यस अघि आइसकेका छन् ।

जेठ २ गते, २०७५ - १७:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युभेन्टसमा रोनाल्डोको डेब्यु खेल, गोल गरे तर मान्यता पाएन

काठमाडौं । पोर्जुगिज स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले इटालीको क्लब युभेन्टसको पहिलो खेलमा...   

ला लिगाको पहिलो खेलमै मेस्सीको २ गोल

काठमाडौ। लियोनल मेसी कप्तान रहेको बार्सिलोनाले ला लिगाको नयाँ सिजनको पहिलो खेलमा उत्कृष्ट निकाल्दै...   
सुचिमा हेर्नुहोस्–२७ एसएसपीको सरुवा, को कहाँ ?

सुचिमा हेर्नुहोस्–२७ एसएसपीको सरुवा, को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका २७ वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा गरेको छ । मन्त्रालयले...   

सफलताको असली राज सेक्स !

तपाई सोचिरहनु भएको होला यो कसरी हुन्छ ? आउनुहोस आज हामी सेक्ससँग जोडिएका केही राजका बारेमा जानकारी...   
झाँक्रीले १५ वर्षसम्म किशोरीलाई बन्दी बनाएपछि…

झाँक्रीले १५ वर्षसम्म किशोरीलाई बन्दी बनाएपछि…

एजेन्सी । इन्डोनेसियाको सुलावेशीस्थित प्रहरीले २८ वर्षीय महिलालाई १५ वर्षपछि एक गुफाबाट १५ मुक्त...   
प्रचण्ड भन्छन् : यसकारण चाहियो संघियता ! (भिडियाे)

प्रचण्ड भन्छन् : यसकारण चाहियो संघियता ! (भिडियाे)

चितवन । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष प्रचण्डले संघीयता जनतालाई अझ बढि अधिकार सम्पन्न...   
प्रधानन्यायाधीशका दाबेदार मिश्रको प्रमाणपत्र पनि भारतकै !

प्रधानन्यायाधीशका दाबेदार मिश्रको प्रमाणपत्र पनि भारतकै !

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रको विवाद ताजै रहेको बेला...   
ओली प्रचण्डको विशेष परिपत्र : भदाैं ५ भित्र एकता सकिसक्ने, १५ भित्र बैठक

ओली प्रचण्डको विशेष परिपत्र : भदाैं ५ भित्र एकता सकिसक्ने, १५ भित्र बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’...   

यस्तो आयो नेकपाको विधान र नियमावली : कसलाई के अधिकार ?

काठमाडौं ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विधान तथा नियमावली प्रकाशित भएको छ । नेकपा...   

नेकपाको विधान परिमार्जन : दुई अध्यक्षका लागी यस्तो गरीयो नयाँ व्यबस्था

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संयुक्त अध्यक्षात्मक प्रणालीबाट सञ्चालन हुने भएको छ ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top