Khabar Dabali Logo
  July 2, Thu

कामपाले छिट्टै ब्रुमर यन्त्र ल्याउँदै

काठमाडौं । धुलो सफा गर्नका लागि काठमाडौँ महानगरपालिकाको छिट्टै ब्रुमर यन्त्र खरिद गर्ने भएको छ । अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्रामिकतामा परेको कामपाको सडकको धुलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको कामपाको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।

उनले भने गत चैत २२ गते उक्त यन्त्र ल्याउनका लािग बोलपत्र आह्वान गरिएको थियो, त्यसका लागि सात वटा कम्पनीले बोलपत्र गराएका र बोलपत्र छनोटका लािग रविनमान श्रेष्ठको संयोजकत्वमा बोलपत्र मूल्याङ्कन उपसमिति गठन गरिएको छ । कामपाले रु १२ करोड मूल्यबराबरको पाँच वटा यन्त्र ल्याउने तयारी गरेको छ ।

हाल कामपाले कुचोले बढारेर धुलो सफा गर्ने र ट्याङ्करको पानीले सडक सफा गरिरहेको छ । कामपाको भवन रहेको बागदरबार वरपर, लैनचौर, रत्नपार्क, जमल, पुरानो बसपार्क, पुतलीसडक चोक, त्रिचन्द्र कलेज आसपास र भद्रकालीबाट एक हजार ६०० टन धुलो र फोहर संकलन गर्दै आएको छ । अघिल्लो वैशाखमा जनप्रतिनिधि आएसँगै शुरु गरेको ‘क्लिन द सिटी’ अभियानअन्तर्गत उक्त परिमाणमा धुलोे व्यवस्थापन गरिएको हो । रासस

जेठ १ गते, २०७५ - १२:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीको दल विभाजन अध्यादेश फेरी ल्याउने तयारी, संसद अधिवेशन अन्त्य गर्न सिफारिश

काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवि भण्डारीलाई सिफारिश गरेको...   
ओली १ घण्टासम्म नआएपछि नेकपाको स्थायी समितिको बैठक सुरु

ओली १ घण्टासम्म नआएपछि नेकपाको स्थायी समितिको बैठक सुरु

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली ११ बजेबाट...   

मन्त्रिपरिषद बैठक अघि किन पुगे शितलनिवासमा ओली

काठमाडौं । अहिले १२ बजे मन्त्रिपरिषदको बैठक बोलाएका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवि...   
प्रधानमन्त्रीले किन बोलाए मन्त्रिपरिषदको बैठक

प्रधानमन्त्रीले किन बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक आव्हान गरेका छन् । पार्टी स्थायी...   

पढ्नुहोस् –यस्तो छ प्रधानमन्त्री हट्ने वा हटाउने कानुनी तथा नेकपाको वैधानिक व्यवस्था

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको जारी बैठकमा बहुमत सदस्यहरुले...   
कांग्रेस सांसद छन्त्यालको मृत्यु

कांग्रेस सांसद छन्त्यालको मृत्यु

काठमाडौं । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको मृत्यु भएको छ । बाग्लुङ् ढोरपाटन नगरपालिका...   
अप्ठ्यारोमा ओली, निकटकासँग बालुवाटारमा छलफल

अप्ठ्यारोमा ओली, निकटकासँग बालुवाटारमा छलफल

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफुनिकटमा...   

चितवनमा थप २५ जनामा देखियो कोरोना

काठमाडौं । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १०१...   

आफ्नै दुई रणनीतिले झन अप्ठ्यारोमा परे ओली, नेताहरुद्वारा तिव्र आलोचना

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक पार्टी अध्यक्षसमेत रहेका...   
काठमाडौं महानगरपालिकामा ‘राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७’ सुचारु

काठमाडौं महानगरपालिकामा ‘राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७’ सुचारु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top