/  Tue, August 21, 2018

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

 

पाल्पा । सडकमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अरुद्ध बनेको छ । अविरल वर्षासँगै खसेको पहिरोले आज बिहान २ बजेदेखि सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग हुँदै जाने सवारी साधन बीचबाटोमै रोकिँदा यात्रु अलपत्र बनेका छन् ।

आइतबार रातिदेखि परेको अविरल वर्षासँगै तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रविन आचार्यले जानकारी दिए ।

पहिरोसँगै ठूला ठूला चट्टान सडकको बीचभागमा खसेका कारण सडक अवरुद्ध बनेको उहाँले बताउनुभयो । बिहानैदेखि सडक खुलाउने प्रयास गरिए पनि अहिलेसम्म सडक सञ्चालन हुन सकेको छैन । रासस

बैशाख ३१ गते, २०७५ - ११:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले भन्यो-प्रदेशसभामा प्रमले सम्बोधन गर्ने चलन छैन्

धनुषा । प्रदेश नं २ को मुख्य विपक्षी दल नेपाली काँग्रेसले प्रदेशसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने...   
चिनियाँ ऋणमा बन्न लागेका ३ मेगाप्रोजेक्ट रद्द गर्ने घोषणा

चिनियाँ ऋणमा बन्न लागेका ३ मेगाप्रोजेक्ट रद्द गर्ने घोषणा

काठमाडौं । चीनको पाँच दिन लामो भ्रमणमा रहेका मलेसियाका प्रधानमन्त्री मोहम्मद महाथिरले चिनियाँ ऋणमा...   

तीन दिनदेखि लगातार ओरालो यात्रामा शेयर

काठमाडौं । तीन दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजारमा आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार...   

काठमाडौं महानगरले १० प्रतिशत बहाल कर उठाउने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा १० प्रतिशत बहाल कर उठाउने भएको छ । गत आर्थिक...   
प्रतिनिधिसभा बैठक LIVE

प्रतिनिधिसभा बैठक LIVE

काठमाडाैं । प्रतिनिधिसभाको बैठक शुरू भएको छ । बैठकको लाइभ हेर्नुहोस् ।    

कुकुरले बलात्कारीलाई टोकेपछि…

भारतको मध्य प्रदेशको सागर क्षेत्रमा बालिका बलात्कार गर्दै गरेका युवकलाई कुकुरले टोकेपछि बालिका उम्कन...   

सिंगापुर पुगेका देउवा सुटुक्क भारत पुगेपछि…

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा...   
बोल्टको म्यान्चेस्टर युनाइटेड सपना साकार होला ?

बोल्टको म्यान्चेस्टर युनाइटेड सपना साकार होला ?

अस्ट्रेलिया । विश्वकै सर्वाधिक तिब्र गतिका धाबक उसैन बोल्टको म्यान्चेस्टर युनाइटेडबाट फूटबल खेल्ने...   
इमरानको घोषणाः सरकारी निवासमा नबस्ने, प्रधानमन्त्रीको गाडी लिलामी गर्ने

इमरानको घोषणाः सरकारी निवासमा नबस्ने, प्रधानमन्त्रीको गाडी लिलामी गर्ने

पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री इमरान खान सरकारी निवासमा नबस्ने भएका छन् । राष्ट्रका नाममा सम्बोधन...   
बुधबार सार्वजनिक विदा दिने मन्त्रीपरिषद् निर्णय

बुधबार सार्वजनिक विदा दिने मन्त्रीपरिषद् निर्णय

विराटनगर । प्रदेश नम्बर १ को सरकारले बुधबार सार्वजनिक विदा दिएको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top