Khabar Dabali Logo
  June 5, Fri

लाङटाङ राष्ट्रिय निकुञ्जमा भीषण आगलागी

रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जमा भीषण आगलागी भएको छ। आइतबार धुन्चेस्थित ब्राबलको जंगलमा करिब १२ बजेदेखि आगलागी भएको हो ।

लाङटाङ राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको कालिजंग गण र हरित युवा पर्यटन विकास समाजका एक सय भन्दा बढिले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

बैशाख २३ गते, २०७५ - १४:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युएइबाट १६८ नेपाली काठमाडौं आइपुगे, फर्किएका मानिसबारे दुतावास अनभिज्ञ

युएइबाट १६८ नेपाली काठमाडौं आइपुगे, फर्किएका मानिसबारे दुतावास अनभिज्ञ

काठमाडौं । संयुक्त अरव इमिरेट्स (युएई) बाट आज अपरान्ह १६८ यात्रु काठमाडौं ओर्लिएका छन् । एयर अरेबियाको...   

काठमाडौंमा फेरी भेटियो कोरोना, को हुन् उनीहरु

काठमाडौं । दुईदिनअघि मात्रै काठमाडौं मेडिकल कलेजका ३ स्वास्थ्यकर्मीसहित २ विरामीमा भेटिएको कोरोना...   

कोरोनाविरुद्द बनेको नेपालको खोपमा डब्लुएचओले छलफल थाल्यो

काठमाडाैं । विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको...   

आरडिटी रिपोर्ट नेगेटिभ आएर घर फर्केका युवाको कोरोनाका कारण मृत्यु

काठमाडौं । सुर्खेतमा एक युवाको कोरोनाका कारण मृत्यु भएको छ । जेठ ७ गते भारतबाट नेपाल फर्केका पन्चपुरी...   

लकडाउनको मोडालिटी परिवर्तन हुने, मन्त्रिपरिषदको बैठक बोलाइयो

काठमाडौं । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरुसँग ५ घण्टा लामो छलफल...   
भारतका रक्षा सचिवलाई कोरोना, साउथ ब्लकमा खैलाबैला

भारतका रक्षा सचिवलाई कोरोना, साउथ ब्लकमा खैलाबैला

नयाँ दिल्ली । कोरोना संक्रमणबाट भारतीय रक्षा सचिव संक्रमित भएका छन् । कर्मचारीतन्त्रमा सबैभन्दा...   

शनिबारसम्मको मौसम कस्तो छ ? कतै जाँदै हुनुहुन्छ ?

काठमाडौं । आज देशैभर मौसमी प्रभावित हुनेछ र वर्षा हुने पुर्वानुमान रहेको छ । मौसम पूर्वानुमान महाशाखाका...   

भारतमा खतरा : लकडाउनपछि झन बढ्यो कोरोना, अहिलेसम्मकै बढी मृत्यु र संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले ठूलो त्रासदी फैलिएको छ । सरकारका कैयन प्रयासका वावजूद पनि कोरोना...   
गण्डकी प्रदेशमा फेरी थपिए १६ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा फेरी थपिए १६ जना कोरोना संक्रमित

काठमाडौं । बागलुङ, पर्वत, स्याङ्जा र म्याग्दीमा गरेर १६ जना कोरो संक्रमित थपिएका छन् । गण्डकी प्रदेशका...   

सरकारलाई चुनौति, काठमाडौंमा ११ बजेसम्म व्यावसाय खुल्ला गर्ने

काठमाडौं । काठमाडौका व्यवसायिहरुले सरकारले तोकेको विहान ९ बजेसम्म पसल व्यावसाय खोल्नुपर्ने नियमलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top