Khabar Dabali Logo
  November 17, Sun

म्याराथन दौडका लागि शुल्क निर्धारण

 

रसुवा । लाङ्टाङ पदमार्गमा हुने अन्तर्राष्ट्रिय म्यारथन दौडमा सहभागी हुनेहरूका लागि प्रवेश शुल्क निर्धारण गरिएको छ ।

ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल ९टान०का प्रथम उपाध्यक्ष जीवन थापा मगरका अनुसार दौडमा सहभागी हुन नेपालीका लागि दुई हजार ५०० र विदेशीका लागि ७५ युएस डलर शुल्क निर्धारण गरिएकोे हो ।

टानको आयोजनामा आगामी जेठ ५ गते हुने दौड समुद्री सतहदेखि तीन हजार ९०० मिटरको उचाइ लाङ्टाङको क्याङ्जिनदेखि शेर्पा गाउँ हुँदै ४२ किमी दूरीको स्याफ्रुबेँसीसम्म दौडमा प्रथम, द्वितीय, तृतीयका लागि पुरस्कार रकमसमेत निर्धारण गरिएको छ ।

म्मराथन दौडका लागि महिला पुरुष दुवैलाई छुट्टाछुट्टै पुरस्कार व्यवस्था गरिएको र प्रथमलाई १० लाख पाँच हजार, द्वितीयलाई ७८ हजार र तृतीयलाई ५२ हजार पुरस्कार प्रदान गरिने जनाइएको छ ।

यो तेस्रो पटक हुने दौडमा एकसयभन्दा बढी सहभागी हुने र यसकोे सुरक्षा व्यवस्थाका लागि प्रहरी तयारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव सिलवालले बताए ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जको संरक्षित क्षेत्रमा पर्यटकीय पदमार्ग भएका कारण वातावरण संरक्षणका लागि मानव सिर्जित फोहर ठाउँठाउँमा राखिएको डम्पिङ साइडमा मात्र फल्ने व्यवस्था मिलाउन आयोजक संस्था टानलाई आग्रह गरिएको निकुञ्जका रेञ्जर रमेश बस्नेतले जानकारी दिए ।

बैशाख २१ गते, २०७५ - २०:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका...   
पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

काठमाडौं । एक्कासी आफ्ना सचिवालय तथा सल्लाहाकारहरुका राजिनामा गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष...   

नृशंश हत्याका आरोपि आलम पक्षको अर्को धन्दा :पिडितलाई प्रभाव पार्दै बयान फेर्दै !

रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्य आरोपी कांग्रेसका नेता मोहम्मद अफताव आलमपक्षले...   
प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

काठमाडौं । संविधानको धारा ३७० खारेज गरेर जम्मु र कश्मीरलाई केन्द्रशासित क्षेत्र बनाएको भारतले गतसाता...   
बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय...   
सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने...   

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top