Khabar Dabali Logo
  July 21, Sun

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, १९ बैशाख । नुवाकोट ककनी गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–१६ बोहोराटार डेरा गरी बस्ने ३० वर्षीय लालबहादुर तामाङलाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

लालबहादुरले सोही ठाउँ डेरागरी बस्ने १३ वर्षीया बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेका बताईएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैशाख १९ गते, २०७५ - १४:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भरतपुर महानगरको नेकपा इन्चार्जमा रेनु दाहाल

भरतपुर महानगरको नेकपा इन्चार्जमा रेनु दाहाल

चितवन । सत्तारुढ नेकपाको सचिवालय बैठकले देशभरका ६ वटा महानगरको इन्चार्ज चयन गरेको छ। भरतपुर महानगरपालिकाको...   
कांग्रेस नेताकाे सरकार माथि यस्ताे गम्भी अाराेप

कांग्रेस नेताकाे सरकार माथि यस्ताे गम्भी अाराेप

काठमाडाैं, ५ साउन । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मिन बहादुर...   
वडा कार्यालयमा विप्लवले गरे तोडफोड

वडा कार्यालयमा विप्लवले गरे तोडफोड

दुल्लु, साउन ४ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेकपाका कार्यकर्ताले दैलेखको आठवीस नगरपालिका–१ को वडा...   
सरकारको काम-कारबाही प्रभावकारी नभएकाे नेकपा नेताकाे भनार्इ

सरकारको काम-कारबाही प्रभावकारी नभएकाे नेकपा नेताकाे भनार्इ

बुटवल। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक स्थायी समिति सदस्यले नै सरकारकाे काम प्रभावकारी नभएकाे...   

पन्ध्र लाख घुससहित तीन इञ्जिनीयर पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन इञ्जिनीयरलाई पक्राउ गरेको छ ।  उनीहरूलार्इ रु १५...   
भ्रष्टाचार मुद्दा लागेका त्रिविका पूर्व कर्मचारीले गरे आत्महत्या

भ्रष्टाचार मुद्दा लागेका त्रिविका पूर्व कर्मचारीले गरे आत्महत्या

काठमाडौं । कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा...   

रेमिट्यान्स्ले धानेकाे देश, कति भित्रियाे एक वर्षमा रेमिट्यान्स् ?

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को एघार महिनाको अवधिमा आठ खर्ब रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ...   

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सप्तरी । रुपनी गाउँपालिकामा टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ । वडा नम्बर १ स्थित रुपनी–राजविराज...   
घरको ओछ्यानमा आराम गर्न जब बाघ आइपुग्यो

घरको ओछ्यानमा आराम गर्न जब बाघ आइपुग्यो

भारतको बाढीग्रस्त आसाम राज्यको एउटा राष्ट्रिय निकुञ्जबाट भागेको बाघ एउटा व्यापारीको पसल रहेको घरभित्र...   
धनगढी बिस्फाेटकाे जिम्मा लियाे विप्लव समुहले (विज्ञप्ति सहित)

धनगढी बिस्फाेटकाे जिम्मा लियाे विप्लव समुहले (विज्ञप्ति सहित)

काठमाडौं ।  बिहीबार साँझ धनगढीकाे सहिद गेटमा भएको बम विस्फोटको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top