/  Sun, May 27, 2018

नक्कली फेसबुक आइडी बनाएर अश्लिल फोटो पठाउने पक्राउ

झापा, १७ वैशाख । सामाजिक सञ्जालको दुरुपयोग गरेर दुःख दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिको नाममा नक्कली फेसबुक आइडी बनाएर म्यासेजमार्फत अश्लिल फोटो पठाउने, पोस्ट गरिदिने, अश्लिल शब्द बोल्ने, भेट्न बोलाउने, भेट्न नगएमा फेक आइडी बनाएर दुःख दिइने आरोपमा मेचीनगर–१० का ३० वर्षीय श्यामकृष्ण सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

सार्कीलाई बिर्तामोडस्थित इलाम बस स्टेशनबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

पक्राउ परेका सार्कीविरुद्ध सार्वजनिक अपराध ऐन २०२७ अन्तर्गत म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको इप्रका प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

बैशाख १८ गते, २०७५ - ०६:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली व्यवसायीलाई अपहरण गर्ने चार भारतीय प्रहरी पक्राउ

काठमाडौं । दुई नेपाली व्यवसायीलाई अपहरण गरी भारत लैजान खोज्ने चार भारतीय प्रहरीलाई सशस्त्र प्रहरीले...   

साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

रोल्पा, १२ जेठ । साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको जीवन रक्षाका लागि रोल्पाका...   
समृद्धिको यात्रामा सरकारलाई सघाउन प्रमकाे केन्द्रीय सदस्यलाई निर्देशन

समृद्धिको यात्रामा सरकारलाई सघाउन प्रमकाे केन्द्रीय सदस्यलाई निर्देशन

काठमाडौँ, १० जेठ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिको...   

सुन तस्करका नायिके गाेरेकाे बयान बिहिबार पनि जारी

विराटनगर, १० जेठ  । सुन तस्करी र सनम शाक्यको हत्याको मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीसँग जिल्ला...   

सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता

काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच आज...   
मलेसियाका नवनिर्वाचित प्रधानमन्त्रीले गरे यस्ताे निर्णय, नेपालमा सम्भव हाेला ?

मलेसियाका नवनिर्वाचित प्रधानमन्त्रीले गरे यस्ताे निर्णय, नेपालमा सम्भव हाेला ?

मलेसिया । मलेसियाका नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहम्मदले आफ्नो सरकारका मन्त्रीहरूको सुविधामा...   
अार्थिक वर्ष ०७५/०७६का लागि सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ हेर्नुहाेस् )

अार्थिक वर्ष ०७५/०७६का लागि सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ हेर्नुहाेस् )

काठमाडौँ । आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्...   

आफ्नो चुनाव प्रचारका विरुद्धमा भएको घुसपैठको अनुसन्धान गर्न राष्ट्रपति ट्रम्पको माग

वासिङ्टन, ७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनाव प्रचारका क्रममा आफ्नो विरुद्ध घुसपैठ...   

संविधान संशोधनको विषय टुंगोमा पुगिसकेको छः दाहाल

काठमाडौँ, ७ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको...   

पाँच वर्षभित्र रोजगारीका लागि विदेश जानु नपर्ने

काठमाडौं । सरकारले देशभित्रै रोजगारीको सिर्जना गरी पाँच वर्षभित्र वैदेशिक रोजगारीमा विदेश जान नपर्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top