Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

‘प्रचण्ड यस्ता नेता हुन्, जसले जमेको ताललाई समेत भुलभुल गराउन सक्छन्’

काठमाडौं । एक टेलिभिजन कार्यक्रममा प्रस्तोताले माओवादी केन्द्रकी प्रवक्ता तथा सांसद पम्फा भुषाललाई प्रश्न गरे एमाले–माओवादी एकिकरणपछि प्रचण्डको हैसियत माधवकुमार नेपाल,झलनाथ खनाल लगायतका नेताको जस्तै पहिलो वा दोस्रो होइन तेस्रो चौथो नेता हुनेछन् हो ? गिरीको प्रश्नको जवाफ दिदैं भुषालले भनिन्,‘यो कल्पना भन्दा बाहिरको कुरा हो,प्रचण्ड यस्ता नेता हुन् जसले जमेको ताललाई समेत भुलभुल गराउन सक्छन्।उनी एक गतिशील र चलायमान नेता हुन्।’ प्रचण्ड जोसँग पनि मिलेर काम गर्न सक्ने बहुप्रतिभाशाली नेता हुन्।समय र परिस्थिती अनुसार आफ्नो स्वभाव र चाल बदल्न सक्छन्।विस बर्ष यता नेपालको सम्पूर्ण राजनीति प्रचण्डको सेरोफेरोमा घुमेको भुषालको भनाई छ। प्राविधिक कारणले पार्टी एकता ढिला भएको मात्र हो। तर पार्टी एकतामा कुनै शंका छैन,भएरै छोड्छ। केहि पार्टी एकता नहोस् भन्ने शक्ति छन् तिनीहरुले विभिन्न खालको भ्रम छरिदिने र एकता भाड्ने कोसिश गरिरहेका छन् तर तिनीहरुको अवरोध र भ्रम चिर्दै पार्टी एकता भएरै छोड्ने भुषालले दावी गरिन्। प्रधानमन्त्री ओलीको भारत भ्रमण,रारा तालको कार्यक्रम लगायत अन्य कुरामा व्यस्तता भएर पार्टी एकिकरण विलम्ब भएको हो।पार्टी एकता एमालेमा विलय र प्रवेश होइन,यो सम्मानजनक र न्यायोचित एकता हो।सम्मानजनक एकता दुवैतर्फबाट हुने भुषालको भनाई छ। प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिती र भारतीय प्रधानमन्त्रीको हुने नेपाल भ्रमणको मिती तय दुवै भारतले गरेकोमा भुषालले असन्तुष्टि व्यक्त गरिन्।सरकारको कामकारबाही बारे अहिल्यै टिकाटिप्पणी गर्नु हतार हुने भन्दै आफ्ना पार्टीका मन्त्रीहरुलाई प्रचण्डले राम्रो काम गर्न निर्देशन दिएको भुषालले जानकारी दिईन्। प्रधानमन्त्री ओलीलाई नयाँ केहि काम गरेर देखाउँ भन्ने हुटहुटि छ,परिणाम देखाउँ भन्ने चाहना छ।जनताले स(सना कुरामा पनि सुधार खोजेका छन् त्यसको लागी सबैले साथ दिनुपर्ने र मन लगाएर काम गर्ने हो भने नेपालका ब्युरोक्रेसी एकदमै सक्षम रहेको र ब्युरोक्रेसीले असहयोग गर्ने हो भने जसले जति उफ्रिए पनि केहि नहुने भुषालको बुझाई छ। एभरेष्ट दैनिकबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies