Khabar Dabali Logo
  October 21, Mon

क्रान्तिकारीको समन्वयमा निशुल्क सिम वितरण

काठमाडाैं । अखिल (क्रान्तिकारी ) पव्लिक युथ क्याम्पस समितिले, नेपाल टेलकमसँगको सहकार्यमा सिम वितरण कार्यक्रम भएको छ । देशका विभिन्न क्षेत्रबाट उच्च शिक्षा हासिल गर्न अाउने ७००० भन्दा बढि विद्यार्थीहरुलाई कलेज प्राङ्गणमा स्टल राखी सिम वितरण गरिएको हो ।

बिद्यार्थीहरुमा सञ्चारको सहज पहुच पुर्याउने उदेश्य अनुसार टेलिकमले रु ५0 व्यालेन्स भयको 4G सिम विद्यार्थीहरूलाई वितरण गरिएको हो । जसमा ५० एमबि डाटा पनि फ्रि रहेको छ । विद्यार्थी परिचयपत्र र नागरिकताको छाया प्रतिको अाधारमा निशुल्क सिम वितरण अभियान सञ्चालन गरेको हो । काठमाडाैंका अधिकाकांश क्याम्पसहरु, त्रिचन्द्र, पशुपति, नेपाल कमर्स क्याम्पस , अारअार क्याम्पस, पद्मकन्या क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्यामपस, महेन्द्र रत्न क्याम्पस , नेपाल ल क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस र काभ्रे जिल्लाका सबै क्याम्पसहरुमा एकै अभियान सञ्चालन भएको अखिल क्रान्तिकारी ३ न प्रदेशले जनाएको छ ।

अखिल ( क्रान्तिकारी)का क्याम्पस समितिका साथिहरु उमेस ढकाल, नवीन पोखरेल, सिजन ढुङ्गाना माया श्रेष्ठ , मिनवहादुर चलाउने सुमन अधिकारी समेतको सक्रिय सहभागिता रहेको छ।

बैशाख १२ गते, २०७५ - १३:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा छन्...   

शतप्रतिशत नतिजा निकाल्दै चितवन राइनोज फाइनल प्रवेश

काठमाडौं । मुलुककै पहिलो महिला च्याम्पियन्स लिगमा चितवन राइनोजले शतप्रतिशत खेलमा जित निकाल्दै फाइनल...   

प्रचण्डको गुनासो –अध्यक्ष ओलीले पुर्व सहमति कार्यान्वयन गरेनन् र धोका दिए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट...   
एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

काठमाडौ । यतिबेला नयाँ नेतृत्व चयनका लागि गैर-आवासीय नेपालीहरूको छाता संगठन (एनआरएनए)को नवौं विश्व...   
एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को जारी मतगणनामा अध्यक्षका प्रत्यासी कुमार पन्तले अग्रता...   
नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

काठमाडौं । बुधवार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आयोजना गरेको चियापान कार्यक्रमले...   

चिनियाँ राष्ट्रपति सि लाई प्रचण्डको १३ बुँदे – पूर्ण पाठ !

१. महामहिम र तपाईंको प्रतिनिधिमण्डललाई न्यानो स्वागत गर्न पाउँदा मैले आफूलाई सम्मानित भएको महसुस...   

नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु : यस्ता छन् एजेण्डा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। चिनियाँ राष्ट्रपति...   
उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

काठमाडौ । निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली रहेको सभामुख पदमा कसलाई ल्याउने...   

महरालाई आज अदालत लगिने, म्याद थप होला कि नहोला

काठमाडौं । यौन दुव्यर्वहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज काठमाडौं जिल्ला...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top