Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

मेलिना राईलाई किन आँखा लगाउँछन् विरेन्द्र श्रेष्ठ (भिडियोसहित)

\"\"काठमाडाैं । गायक तथा इन्जिनियर विरेन्द्र श्रेष्ठ र मेलिना राइको स्वर र अम्बिका गुरुङको शब्दमा रहेको आँखा लाउछन् बोलको आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ । घर हाम्रो लेकैमा, तिरमिर भयो आँखाको ज्योति, तिम्रो मनसँगलगायतका दुई दर्जनभन्दा बढि गीतमा सुमधुर स्वर भरी सकेका गायक श्रेष्ठ र चर्चित गायिका राईको स्वर रहेको यो गीतको भिडियो तयार नहुँदै श्रोता माझ लोकप्रिय भईसकेको थियो । पुर्बी नेपालको अधिकांश एफएम रेडियोमा धेरै श्रोताको रोजाईमा उक्त गीत पर्ने गरेको छ । नेपालमा रहेका दर्शक श्रोताले यस गीतलाई भावसागर इन्टरटेन्मेन्ट युट्युबच्यानल र अधिकान्स राष्ट्रिय टेलिभिजनबाट हेर्न र सुन्न सकिने छ । [caption id=\"attachment_183800\" align=\"alignleft\" width=\"750\"]\"\" विरेन्द्र श्रेष्ठ[/caption] धुलिखेलको एक रिसोर्टमा छायांन्कन गरिएको भिडियोमा गायक श्रेष्ठले यो पटक बालकलाकार आयुश र अन्सुलाई भिडियोमार्फत प्रस्तुत गराएका छन् भने ठुलो पर्दाबाट डेभ्यु गरेकी सुप्रिया श्रेष्ठ र चल्तिका मोडल निपुन श्रेष्ठलाई सो गीतको पर्दामा देख्न पाईने छ । भिडियोमा निर्देशक सञ्जय बरालले आफ्नो उत्तमनिर्देशनकलासमेत पोखेका छन् । दर्शक श्रोताको माया र स्नेह पाईराखेमा आउँदा दिनहरुमा पनि नयाँ नयाँ गीत पस्कने श्रेष्ठले बताएका छन् । ताप्लेजुङमा जन्मिएका गायक श्रेष्ठ पेशाले इन्जिनियर भएपनि गीत संगितको पारखि हुन् । सिन्धुपाल्चोकको इन्द्रावती तेश्रो जलबिद्युत केन्द्रको प्रमुख भएर १० बर्ष बिताएका श्रेष्ठ अहिले भने पांचथरको काबेली हाइड्रो प्रोजेक्टको प्रोजेक्ट म्यानेजरको रुपमा कार्यरत रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies