Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

दिल्लीको चौथो हारसम्म पनि सन्दीपले खेल्न पाएनन्

\"\"नयाँदिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्लीले लगातार चौथो हार बेहोरेको छ । शनिबार रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले हराउँदै पाँचौं खेलमा ‍दोस्रो जित दर्ता गर्‍यो । नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध दिल्लीको भने पाँचौं खेलमा यो चौथो हार हो। दिल्लीको पाँचौं खेलमा पनि सन्दीपले मौका पाएनन्। बैलोरूमा १ सय ७५ रनको लक्ष्य पछ्याएको घरेलु टोली बैंगलोरले एबी डि भिलियर्सको उच्च प्रदर्शनपछि ६ बल बाँकी छँदै ४ विकेट गुमाएर भेट्टायो। डी भिलियर्सले ९० रन बनाउँदै टोलीलाई दोस्रो जित लिलाए। ३९ बलमा उनले १० चौका र ५ छक्का प्रहार गर्दै नटआउट रहे। यस्तै मन्दीप सिंहले अविजित १७ रन बनाउँदा कप्तान विराट कोहलीले ३० रन बनाएका थिए। क्विन्टन डी ककले १८ र कोरे एन्डरसनले १५ रन जोडेका थिए। दिल्लीका ट्रेन्ट बोल्ट, ग्लेन म्याक्सवेल र हर्सल पटेलले समान १-१ विकेट लिए पनि हार टार्न सकेनन्। यसअघि रिसव पन्त र श्रेयस ऐयरको उत्कृष्ट प्रदर्शनमा दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो। रिसवले ८५ रन जोडे भने श्रेयसले ५२ रन बनाएका थिए। राहुल टेवाटियाले अविजित १३ रन बनाउँदा अन्य कुनै खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। कप्तान कप्तान गौतम गम्भीर तीन रनमा आउट भए भने ओपनर रोयले १६ बल खेलेर ५ रन बनाए। बैंगलोरका युजभेन्द्र चहालले २ तथा उमेश यादव, वासिङटन सुन्दर र कोरे एन्डरसनले समान १-१ विकेट लिए। आइपिएलमा आइतबार सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्स तथा राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies