Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सेक्‍स सम्बन्धी पाँच सल्लाह जुन तपाई सुनै चाहानु हुन्न

काठमाडौं  । सेक्स मानव जीवनको महतवपूर्ण पाटो हो । यसलाई तपाई अस्वीकार गर्न सक्नुहुन्न । तर सेक्सका सम्बन्धमा बनाईका आमधारण जो जरुरी छैन सबैमा लागु हुन्छ भन्ने । यी छवटा सल्लाह जसका बारेमा सबैभन्दा धेरै छलफल भएका छन् जुन यसप्रकार छनः \"\" गाढा सम्बन्धका लागि सेक्स अनिवार्य छ सेक्सपछि तपाईको मूड ठीक हुन्छ भन्ने सम्बन्धमा निकटता आउँछ भन्ने कुरामा कुनै ग्यारेण्टी छैन । तर जरूरी छैनकी धेरै सेक्स गर्नले सम्बन्ध मजबूत हुन्छ भन्ने । राम्रो सम्बन्धका लागि त आवश्यक छ त केबल एकअर्कोको भावनालाई बुझ्नु र व्यवहार गर्नु । सेक्समा चरक सन्तुष्टि नभएमा कुनै गलत भइरहेको छ \"\"सेक्समा कसैले चाहादैन् कि अधिकतम सन्तुष्टि मिलोस् । तर सेक्समा चरम सन्तुष्टि त योनिमा लिङ्ग छिराएर भन्दा त्यसअघिका क्रियाकलापबाट नै प्राप्त हुन्छ । सेक्सका दौरान एक तिहाई महिला सेक्समा आनन्द भन्दा पीडा महशुश गर्छन् । जरुरी छैन सेक्सका दौरान लिङ्ग जीस्‍पाटसम्म पुगेपछि मात्रै चरम यौन सन्तुष्टि प्राप्त हुन्छ । तौल बढी भएमा सेक्‍समा आनन्द हुँदैन् मोटा भएपछि वा बढी तौल भयो भने सेक्समा मज्जा आउदैन भन्ने सोचाई नै गलत हो । सेक्समा मज्जा आउँने वा नआउने भन्ने त तपाई र तपाईको यौन साथी के कुरामा इन्जोय गर्छ भन्ने कुरामा भर पर्दछ । कम्तीमा तीनवटा डेटिङपछि मात्रै सेक्स गर्नुहोस् \"\"यो कुनै विश्वव्यापी सिद्धान्त होइन न की तपाई कम्तिमा पनि तीन पटक डेटिङमा गएपछि मात्रै सेक्स गर्नुहोस् । हुन सक्छ तपाईहरु दुई जनाबीच पहिलो भेटमै घनिष्ट र निकट सम्बन्धका साथै विश्वासिलो बातावरण बनोस् । र सेक्सका लागि दुबे जनाले सहज महशुश गर्नुस् । तब त्यसका लागि किन आइतबार पर्खिनु पर्यो । सेक्‍स टोयको प्रयोग गलत यदि तपाई सेक्‍स टोयको प्रयोग गर्नुहुनछ भने त्यसको अर्थ यो होइनकी तपाई साथीको यौन सन्तुष्टी पूरा गर्नका लागि अयोग्य हुनुहुन्छ । सेक्‍स टोयको प्रयोगले तपाईलाई सेक्सका दौरान रोमान्टिक बनाउन सहयोग गर्छ । बजारमा अहिले धेरै किसिमका धेरै सेक्स टोयहरु आएका छन् । जसलाई तपाई अनलाइबाटै घरमा बसेर खरिद गर्न सक्नु हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies