Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

यो हो अमेरिका र भारत हान्न सक्ने चीनले जिम्मा लगाएको क्षेप्यास्त्र

\"\"चिनियाँ सेनाले अमेरिकाको गुआम टापु र भारतका प्रमुख शहरमा मार हान्न सक्ने डीएफ-२६ नामक क्षेप्यास्त्र एउटा ब्रिगेडलाई जिम्मा लगाएको त्यहाँको सञ्चारमाध्यमले जनाएको छ।

गुगल अर्थको विश्लेषण अनुसार डीएफ-२६ क्षेप्यास्त्र हेनान प्रान्तमा राखिएको हुन सक्छ। डीएफ-२६ एउटा बलिस्टिक क्षेप्यास्त्र हो जसले चार हजार किलोमिटरसम्म मार हान्न सक्छ। \"\" तर भूउपग्रह तस्वीरहरूको विश्लेषण गर्ने भारतीय सेनाका अवकाश प्राप्त कर्णेल विनायक भट्ट उक्त दावी सही नहुन पनि सक्ने बताउँछन्। भट्टका अनुसार डीएफ-२६ क्षेप्यास्त्रलाई चिनियाँ सेनाको एउटा ब्रिगेडलाई चार वर्षअघि नै जिम्मा लगाइएको विवरण बाहिर आएको थियो। र, सन् २०१५ को सेप्टेम्बर ३ मा आयोजित एउटा परेडमा त्यसको प्रदर्शन गरिएको थियो। गुआम टापु त्यसको मुख्य निशाना भएकोले उक्त क्षेप्यास्त्रको नाम \'गुआम एक्सप्रेस\' अथवा \'गुआम किलर\' पनि राखिएको थियो। उक्त क्षेप्यास्त्र पूर्ण रूपमा स्वदेशी भएको चीनले जनाएको छ। र, त्यसले परम्परागत एवं पारमाणविक दुवैथरी अस्त्र बोक्न सक्छ। विज्ञहरूको अनुमान अनुसार गुआम र भारतका प्रमुख शहरलाई उक्त क्षेप्यास्त्रले निशाना बनाउन सक्छ। चीनबाट गुआम टापुको दूरी ३,७५० किलोमिटर रहेको छ भने भारतका कतिपय महानगरपालिकाहरूको दूरी चार हजार किलोमिटरभन्दा कम छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies