
ट्यांकर भित्र राखिएको १६० किलो गाँजासहित २ जना पक्राउ
-
-
बैशाख ३ गते, २०७५ - २०:१८

काठमाडौं, ३ बैशाख । चन्द्रागिरी नगरपालिका–२ झ्याप्ले खोलास्थित सडक किनाराबाट १ सय ६० किलो कम्प्रेस्ड गरिएको अवैध लागूऔषध गाँजा सहित २ जनालाई लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौंको प्रहरीले शनिबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ना.४ ख ५३६८ नम्बरको इन्धन बोक्ने ट्यांकरका चालक मकवानपुर थाहा नगरपालिका–११ का २२ वर्षीय सोमबहादुर थोकर र मकवानपुर कैलाश गाउँपालिका–२ का ३६ वर्षीय इमानसिंह स्याङवो रहेका छन् ।
विशेष सूचनाको आधारमा व्यूरोबाट खटिएको प्रहरीले उक्त ट्यांकरको क्याविनमा ७ वटा प्लाष्टिकका बोराभित्र प्लाष्टिकमा प्याक गरी डोरीले बाँधिएको १७ पोकामा रहेको उक्त परिमाणको गाँजा बरामद गरी ट्यांकरसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
बरामद गाँजा सर्लाहीको मलंगवा हुँदै भारततर्फ निकासी गर्न लागेको र उनीहरु दुबैजना लामो समयदेखि अवैध लागूऔषध गाँजा कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सो व्यूरोले जनाएको छ । यस सम्बन्धमा व्यूरोबाट थप आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेपाल अब राजनीतिकबाट आर्थिक परिवर्तनको बाटोमा : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपालको परिवर्तनमा शिक्षकहरुको भूमिका महत्वपूर्ण...उपत्यकाका क्याम्पसमा निःशुल्क प्रिपेड सीमकार्ड वितरण गरिएकोप्रति आपत्ति
काठमाडौँ, १२ वैशाख । नेपाल विद्यार्थी संघले नेपाल टेलिकमको प्रिपेड सीम कार्ड वितरणमा गम्भीर त्रुटि...मोदीलार्इ जनकपुरमा भव्य स्वागत गर्छौं : राजपा नेता
काठमाडौं, १२ वैशाख । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले भारतीय प्रधानमन्त्री...दुई वर्षभित्र सबै क्षतिग्रस्त विद्यालय पुनः निर्माण गरिसक्ने
गोरखा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाको पूर्वाधारका रुपमा...राष्ट्र बैंकले ल्यायाे नयाँ डिजाइनमा ५ सय रुपैयाँ दरका नोट
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइनको ५०० रुपैयाँ दरका नोट चल्तीमा ल्याएको छ। बुधबारबाट चल्तीमा...ढाकाबाट छुटेका दुई यात्रुबाहक बस नेपाल प्रवेश
काँकडभिट्टा, १२ वैशाख । नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि...अध्यक्ष प्रचण्ड आज चितवनका कार्यक्रममा ब्यस्त
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आज बिहान चितवनका विभिन्न कार्यक्रमहरुमा ब्यस्त...मुस्लिम समुदायबाट मन्त्री नबनाएको आपत्ति
काठमाडौं । नेपाल मुस्लिम इत्तेहाद संगठनले केही समय पहिले पूर्व नेपाल राजपत्रमा प्रकाशित भएको सार्वजनिक...मेयरमाथि आक्रमण गर्नेलार्इ पक्राउ गर्न रक्षामन्त्रीको निर्देशन
भक्तपुर, १० वैशाख । रक्षामन्त्री ईश्वर पोखरेलले मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि...एसिड प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
चितवन, १० वैशाख । गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको...

प्रतिकृया लेख्नुहोस्:
- बुटवलका माअोवादी नेता लेखनाथ न्याैपानेसहित पाँच पक्राउ
- राजदूतबाट विद्यालय भवन उद्घाटन
- स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- प्रदेश ५ को प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
- दुई कोरियाको शिखर बैठकः फेरीपनि पटक पटक भेट्ने प्रतिबद्धता
- प्रमुख निर्वाचन आयुक्तको घरमा विस्फोट गराउने विप्लव ५ कार्यकर्ता पक्राउ
- बुटवलका माअोवादी नेता लेखनाथ न्याैपानेसहित पाँच पक्राउ
- मन्त्रिपरिषद् बैठक सम्पन्न, के–के भयो निर्णय ?
- एमाले–माओवादी एकता नहुँदै एराप्रपा राष्ट्रवादी र नेपाली कांग्रेस हुने भए एक
- संसद् अधिवेशन वैशाख २३ मा आह्वानका लागि सिफारिस
- सेल्फी खिचेर कर्णालीको समृद्धि संभव छैनः मुख्यमन्त्री शाही
- भूकम्पबाट प्रभावित भवन निर्माणका लागि नयाँ ऐन कानून आवश्यकः मुख्यमन्त्री पौडेल
- बुटवलका माअोवादी नेता लेखनाथ न्याैपानेसहित पाँच पक्राउ
- कर्मचारीलाई लालबाबुको निर्देशनः खटाएको ठाउँमा नजाने भए तुरुन्त घर जानू
- नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्टको शिलान्यास
- नविना लामाको विवाह समारोहमा नातिका साथ पुगे प्रचण्ड
- राणाले बोलाए राप्रपा (प्रजातान्त्रिक) को बैठक
- ‘प्रचण्ड यस्ता नेता हुन्, जसले जमेको ताललाई समेत भुलभुल गराउन सक्छन्’