/  Thu, July 19, 2018

ट्यांकर भित्र राखिएको १६० किलो गाँजासहित २ जना पक्राउ

काठमाडौं, ३ बैशाख । चन्द्रागिरी नगरपालिका–२ झ्याप्ले खोलास्थित सडक किनाराबाट १ सय ६० किलो कम्प्रेस्ड गरिएको अवैध लागूऔषध गाँजा सहित २ जनालाई लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौंको प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ना.४ ख ५३६८ नम्बरको इन्धन बोक्ने ट्यांकरका चालक मकवानपुर थाहा नगरपालिका–११ का २२ वर्षीय सोमबहादुर थोकर र मकवानपुर कैलाश गाउँपालिका–२ का ३६ वर्षीय इमानसिंह स्याङवो रहेका छन् ।

विशेष सूचनाको आधारमा व्यूरोबाट खटिएको प्रहरीले उक्त ट्यांकरको क्याविनमा ७ वटा प्लाष्टिकका बोराभित्र प्लाष्टिकमा प्याक गरी डोरीले बाँधिएको १७ पोकामा रहेको उक्त परिमाणको गाँजा बरामद गरी ट्यांकरसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

बरामद गाँजा सर्लाहीको मलंगवा हुँदै भारततर्फ निकासी गर्न लागेको र उनीहरु दुबैजना लामो समयदेखि अवैध लागूऔषध गाँजा कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सो व्यूरोले जनाएको छ । यस सम्बन्धमा व्यूरोबाट थप आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

बैशाख ३ गते, २०७५ - २०:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उर्जा क्षेत्रमा लगानी र सहकार्यका विषयमा उर्जामन्त्री र बिश्व बैंकका आवासीय निर्देशकबीच छलफल

उर्जा क्षेत्रमा लगानी र सहकार्यका विषयमा उर्जामन्त्री र बिश्व बैंकका आवासीय निर्देशकबीच छलफल

काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपाल, भुटान र बङगलादेश हेर्ने विश्व वैंकका...   

इन्द्रावती गाउँपालिका–१ का वडाध्यक्ष लामा विरुद्व अख्तियारमा उजुरी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–१ का वडा अध्यक्ष श्री लामाका विरुद्व...   

समर्थन गरेकाे नेकपा सरकारलार्इ राजपा कडा विज्ञप्ती

काठमाडाैं । राष्ट्रिय जनता पार्टी, नेपालले वर्तमान नेपाल कम्युनिष्ट पार्टी नेतृत्वकाे सरकारमाथि...   
हुट्टिट्याउँको अण्डा फुटाउँदा पाँच वर्षकी बालिकालाई गाउँ निकाला

हुट्टिट्याउँको अण्डा फुटाउँदा पाँच वर्षकी बालिकालाई गाउँ निकाला

अन्धविश्वास पनि अचम्मको हुन्छ । मानिसहरु आफैंले बनाएको अन्धविश्वासको चक्करमा सम्पूर्ण मानवीयता...   
इन्टरनेट सेवा शुल्क घटाउन माग गर्दै नेविसंघद्वारा प्रदर्शन

इन्टरनेट सेवा शुल्क घटाउन माग गर्दै नेविसंघद्वारा प्रदर्शन

काठमाडाैं । सरकारले इन्टरनेट सेवा शुल्क १३ प्रतिशत पु-याएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा...   

चिनियाँ टोलीद्वारा झापाका नदीहरूको सर्वेक्षण शुरु

दमक, १ साउन । चिनियाँ अधिकारीहरूले झापाका नौवटा नदी तटबन्धका लागि प्रारम्भिक सर्वेक्षणको काम शुरु...   

विदेश जाँदा पाँच हजारमात्र बोक्न पाउने

काठमाडौँ, १ साउन । नेपाल राष्ट्र बैंकले मुद्रा तथा धारक विनिमय पत्रको सीमा निर्धारण गरेको छ । केन्द्रीय...   

यात्रुवाहक भ्यान एक आपसमा ठोक्किँदा दुईको मृत्यु

कञ्चनपुर, १ साउन । कृष्णपुर नगरपालिका–५ आमखैया जंगल नजिक आज दुई वटा यात्रुवाहक भ्यान एकआपसमा ठोक्ँिकदा...   
फ्रान्स र क्रोएसियाका फुटबल खेलाडीलाई सर्वोच्च सम्मान र स्वागत

फ्रान्स र क्रोएसियाका फुटबल खेलाडीलाई सर्वोच्च सम्मान र स्वागत

पेरिस, १ साउन  । रुसको मस्कोमा भएको विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सका फुटबल टोलीलाई देशकै...   

मण्डेलाको जन्म शताब्दि समारोहमा ओबामाको सम्बोधन

जोहानेस्बर्ग, १ साउन । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति एवम्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top