/  Fri, April 27, 2018

तीन राप्रपालार्इ मिलाएर कमल थापा ‘अाउट’ गर्न पूर्वराजा शाहले थाले पहल

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजाबादी तीन वटा पार्टीहरु राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा (राष्ट्रबादी)लाई एक गराउन रलागि परेका छन् ।

स्रोतले दिएको जानकारी अनुसार पूर्वराजा ज्ञानेन्द्रले राप्रपाको अध्यक्ष कमल थापा हुन नहुने धारणा राखेका छन् । तीन वटै राप्रपा मिलाएर बुद्धिमान तामाङलाई अध्यक्ष बनाउन शाह लागिपरेका छन् ।

यसबारेमा शाहले डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेरसँग पनि छलफल गरेका छन् । राणा र लोहनी तीवटै पार्टी एकता गर्न र एकीकृत पार्टीको नेतृत्व तामाङलाई दिन तयार रहेका छन् । तर, कमल थापाले नेतृत्वमा तामाङलाई स्विकार्न नसक्ने बताइदिएका छन् ।

बैशाख ३ गते, २०७५ - १५:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दिल्लीबाट १६ दिनपछि फर्किए महन्थ ठाकुर

दिल्लीबाट १६ दिनपछि फर्किए महन्थ ठाकुर

काठमाडाैं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर १६ दिन लामो बसाईंपछि...   
अलपत्र परेका ३० नेपालीको उद्धार

अलपत्र परेका ३० नेपालीको उद्धार

  काठमाडौं । मलेसियाको पेकेनेनास घरफिर्ती केन्द्रमा अलपत्र परेका ३० नेपालीको उद्धार भएको छ । घर फर्कने...   
सबैलाई सन्तुलन हुने बजेट आउँछ: अर्थमन्त्री खतिवडा

सबैलाई सन्तुलन हुने बजेट आउँछ: अर्थमन्त्री खतिवडा

काठमाडौं । मधेशी, दलित, जनजाति, व्यापारी, कृषक, पेशाकर्मीलगायत सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट...   
उन्नतीस अंकले घट्यो शेयर बजार

उन्नतीस अंकले घट्यो शेयर बजार

  काठमाडौं । शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । लगातार घट्दै आएको बजार आज २९.२५ अंकले ओरालो लागेर...   
बुटवलका नेता लेखनाथ न्याैपानेलार्इ माअोवादीले गर्यो कारबाहि

बुटवलका नेता लेखनाथ न्याैपानेलार्इ माअोवादीले गर्यो कारबाहि

बुटवल । ‘गुण्डानाइके’ मनोज पुनलाई सहयोग गरेको अभियोगमा पक्राउ परेका नेताद्वय लेखनाथ न्यौपाने र तुल्सी...   
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि ठगी मुद्दामा यसरी समातिए

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि ठगी मुद्दामा यसरी समातिए

लमजुङ । वैदेशिक रोजगार ठगी मुद्दामा अदालतले कैद सजाय र जरिवाना तोकी फरार सूचीमा रहेका जनप्रतिनिधिलाई...   
आफ्नै सरकारबिरुद्ध क्रान्तिकारीको प्रर्दशनः बेपत्ता नेता पौडेललाई सार्वजनिक गर्न माग

आफ्नै सरकारबिरुद्ध क्रान्तिकारीको प्रर्दशनः बेपत्ता नेता पौडेललाई सार्वजनिक गर्न माग

काठमाडौं । अखिल क्रान्तिकारी विद्यार्थी संगठनले राज्यद्धारा वेपत्ता पारिएका आफ्ना तत्कालिन महासचिव...   
अनुमान फेल खाएपछि डाक्टरले नै बच्चाको लिङ्ग काटिदिएपछि…

अनुमान फेल खाएपछि डाक्टरले नै बच्चाको लिङ्ग काटिदिएपछि…

भारत । दुईजना ‘झोलाछाप डाक्टर’ले आफ्नो अनुमान फेल खाएपछि एउटा क्रुर घटना गराएका छन् । भारतको झारखण्ड...   

जहाँ विद्यार्थी भर्ना शून्य भएपछि विद्यालय बन्द भयो

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा विद्यार्थी भर्ना शून्य भएपछि एक विद्यालय बन्द...   
कर्णाली प्रदेशको बजेट एक अर्ब २ करोड ५ लाख (पूर्णपाठसहित)

कर्णाली प्रदेशको बजेट एक अर्ब २ करोड ५ लाख (पूर्णपाठसहित)

सुर्खेत । कर्णाली सरकारले चालु आर्थिक वर्ष ०७४/७५ को तेस्रो चौमासिक बजेट संसदमा प्रस्तुत गरेको छ ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top