/  Tue, September 25, 2018

‘वान टु वान’ बैठक सकियोः चाैतर्फि दबाब अाएको भन्दै प्रचण्डले गरे अोलीलार्इ यस्तो प्रस्ताव

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा ‘वान टु वान’ वार्ता सकिएको छ । सिन्धुपाल्चोकको सुकुटेबाट प्रचण्ड फर्किएलगत्तै बसेको बैठक २ घण्टा चलेको थियो ।

भोली मंगलबार बिहान बस्ने पार्टी एकता समितिको बैठकमा विवादित बिषयमा छलफल गर्ने भने सहमति भएको छ । छलफलमा प्रचण्डले सम्मानजनक हैसियत र जनयुद्ध एमालेले स्वीकार्नुपर्ने अडान राखेको स्रोतले जनाएको छ । खबरडबलीलार्इ प्राप्त सूचनाअनुसार माअोवादी अध्यक्ष प्रचण्डले एकतापछि दुइ जना अध्यक्ष हुने भए साढे २ बर्षपछि अाफुलाइ प्रधानमन्त्री बनाउने लिखित सहमति गर्नुपर्ने प्रस्ताव गरेका छन् । प्रचण्डको उक्त प्रस्ताव पनि छलफलमा लैजाने अोलीले बताएका छन् । सम्मानजनक हैसियत र जनयुद्ध शब्द नराखे एकता नगर्न भातृ संगठन र कार्यकर्ताको चर्को दबाब अाएको प्रचण्डले अोलीलार्इ सुनाएका थिए । अाजको एकीकृत पार्टीमा कुन पार्टीका कति सदस्य रहने, निर्वाचन चिन्ह के बनाउने र विधानको प्रस्तावनामा जनयुद्ध शव्द राख्ने कि नराख्ने भन्नेमा छलफल पनि भएको थियो ।

हिजो प्रचण्ड र अोलीबीच छलफल हुने बताइएपनि छलफल हुन सकेको थिएन् । हिजो रिफ्रेस हुन सुकुटे गएका प्रचण्डले अाज बिहान फर्किएलगत्तै अोलीसँग ‘वान टु वान’ वार्ता गरेका थिए । हिजो साँझ मात्रै माअोवादी नेता नारायणकाजी श्रेष्ठसँग अोलीको बालुवाटारमा छलफल भएको थियो ।

र, यो पनि

बैशाख ३ गते, २०७५ - १४:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली प्रदेश समन्वय परिषदको पहिलो वैठकको तयारी तिव्र

सुर्खेत। कर्णाली प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश समन्वय परिषदको वैठकको तयारी तिव्र वनाईएको...   

३ किलो सुनसहित टोखाबाट लामा र घले पक्राउ

काठमाडौं। काठमाडौंको टोखाबाट ३ किलो सुनसहित २ जनालाई पक्राउ गरिएको छ। महानगरीय प्रहरी परिसर, टेकुका...   

केरूङबाट अाएको ३ किलो सुनसहित २ जना पक्राउ

काठमाडाैं । प्रहरीले रसुवाको केरुङ नाकाबाट तस्करी भएर काठमाडाैं भित्रिएको ३ किलो सुनसहित दुई जना...   

नक्कली भूकम्पपीडितले ढाटेर लिएको रकम धमाधम असूल गरिदै

बनेपा। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पहिलो किस्ता लिएर...   
बारुदी सुरुङ विस्फोटमा दुई बालकको मृत्यु

बारुदी सुरुङ विस्फोटमा दुई बालकको मृत्यु

काला–ए–नाउ। अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा भएको एक बारुदी सुरुङ विस्फोटमा परी दुई बालकको...   
ह्वात्तै बढ्यो चिनीको मुल्य

ह्वात्तै बढ्यो चिनीको मुल्य

काठमाडौं। बजारमा चिनीको मूल्य ह्वात्तै बढेको छ । नेपाल सरकारले आयातमा कोटा तोकेसँगै व्यापारीहरूले...   
सत्तारुढ दलको संगठनले सरकारलाई भन्यो- फलामे जन्जिरहरु तोड्न नपरोस्

सत्तारुढ दलको संगठनले सरकारलाई भन्यो- फलामे जन्जिरहरु तोड्न नपरोस्

काठमाडौं । सत्तारुढ दलको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)...   
आहा ! पाखामा स्वास्थ्य चौकि भवन, स्थानीयमा खुसीयाली

आहा ! पाखामा स्वास्थ्य चौकि भवन, स्थानीयमा खुसीयाली

सिन्धुपाल्चोक ।  बाह्रविसे नगरपालिका ४ अगेरी पाखामा स्वास्थ्य चौकी भवन निर्माण भएको छ । स्वास्थ्य...   

दशैंको अग्रिम टिकट बुकिङ भोलिदेखि खुल्ने

काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघको बैठकले दशैंका लागि अग्रिम टिकट बुकिङ भोलि ९ गतेबाट खुलाउने...   

झापामा घुमाउन लगेका मामाले भान्जिलार्इ बलात्कार गरेपछि…

झापा । यहाँका एक युवक चार वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । हल्दिबारी गाउँपालिका-१३...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top