/  Tue, September 25, 2018

प्रचण्ड सुकुटे गएकै बेला नारायणकाजी-ओलीको बालुवाटारमा गोप्य छलफल

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ वाम एकताको बिषयमा छलफल भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ‘रेष्ट एण्ड रिफ्रेस’का लागि सिन्धुपाल्चोकको सुकुटे गएका बेला ओली र श्रेष्ठबीच बालुवाटारमा छलफल भएको हो ।

श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले फोन गरेर बोलाएपछि बालुवाटार गएको खबरडबलीलाई जानकारी दिए । ‘नमिलेको बिषयलाई चाँडै मिलाउने र पार्टी एकताको मिति टुंगोमा पुर्याउने कुरा भयो’ श्रेष्ठले भने ‘अध्यक्षद्वयको आज भेट भएर छलफल हुन्छ अनि एकता सयोजन समितिको बैठक बस्छ ।’ कार्यदलमा नमिलेका विषय पनि ओलीसँग छलफल भएको श्रेष्ठले बताए ।

पछिललो समय एमाले–माओवादी एकताबारे नेताहरुले अनेक टीकाटीपपणी गर्न थालेका छन् । माओवादीले सम्मानजनक हैसियत र जनयुद्ध शब्द राख्न प्रस्ताव गरेको छ । तर एमाले नेताहरुले भने मानिरहेको अवस्था छैनन् ।

आइतबार साँझ ओली र प्रचण्डबीच छलफल हुने बताइपनि प्रचण्ड सुकुटे गएका कारण स्थगित भएको थियो । भेटबार्ता अचानक स्थगित गरियो ।

र, यो पनि

 

बैशाख ३ गते, २०७५ - ११:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ह्वात्तै बढ्यो चिनीको मुल्य

ह्वात्तै बढ्यो चिनीको मुल्य

काठमाडौं। बजारमा चिनीको मूल्य ह्वात्तै बढेको छ । नेपाल सरकारले आयातमा कोटा तोकेसँगै व्यापारीहरूले...   
सत्तारुढ दलको संगठनले सरकारलाई भन्यो- फलामे जन्जिरहरु तोड्न नपरोस्

सत्तारुढ दलको संगठनले सरकारलाई भन्यो- फलामे जन्जिरहरु तोड्न नपरोस्

काठमाडौं । सत्तारुढ दलको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)...   
आहा ! पाखामा स्वास्थ्य चौकि भवन, स्थानीयमा खुसीयाली

आहा ! पाखामा स्वास्थ्य चौकि भवन, स्थानीयमा खुसीयाली

सिन्धुपाल्चोक ।  बाह्रविसे नगरपालिका ४ अगेरी पाखामा स्वास्थ्य चौकी भवन निर्माण भएको छ । स्वास्थ्य...   

केरूङबाट अाएको ३ किलो सुनसहित २ जना पक्राउ

काठमाडाैं । प्रहरीले रसुवाको केरुङ नाकाबाट तस्करी भएर काठमाडाैं भित्रिएको ३ किलो सुनसहित दुई जना...   

दशैंको अग्रिम टिकट बुकिङ भोलिदेखि खुल्ने

काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघको बैठकले दशैंका लागि अग्रिम टिकट बुकिङ भोलि ९ गतेबाट खुलाउने...   

झापामा घुमाउन लगेका मामाले भान्जिलार्इ बलात्कार गरेपछि…

झापा । यहाँका एक युवक चार वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । हल्दिबारी गाउँपालिका-१३...   
कोटेश्वर–जडीबुटी सडक : तिहारअघि बेलिब्रिज सञ्चालनमा

कोटेश्वर–जडीबुटी सडक : तिहारअघि बेलिब्रिज सञ्चालनमा

काठमाडौँ । सवारी चापका कारण आक्रान्त कोटेश्वर–जडीबुटीको समस्या अस्थायी रुपमा समाधान गर्न हनुमन्ते...   
चीनले अमेरिकासँग वार्तालाई रद्द गर्यो,  अमेरिकाले व्यापार युद्ध थाल्यो-चीन

चीनले अमेरिकासँग वार्तालाई रद्द गर्यो, अमेरिकाले व्यापार युद्ध थाल्यो-चीन

चिनियाँ सामानहरूमाथि नयाँ चरणको अमेरिकी कर कार्यान्वयनमा आएको छ। दुई ठूला आर्थिक महाशक्तिबीचको व्यापार...   

अर्जुननरसिंह केसीले भने-पार्टीभित्र हुकुमी प्रवृत्ति चल्दैन

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र देखिएका समस्या समाधानमा केन्द्रित...   

प्रदेश-२ को सरकारले गर्यो यस्तो निर्णय

जनकपुरधाम । प्रदेश नं २ को प्रदेश सरकारले हरित प्रदेश योजना कार्यान्वयन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top