/  Thu, July 19, 2018

नेपालमा पर्यटक भित्र्याउन स्पेनमा प्रचारप्रसार

स्पेन । नेपाली जनप्रगतिशील मञ्च स्पेनले गत शनिवार स्पेनको बार्सिलोनामा नेपालमा पर्यटन प्रबर्द्धनका लागि सहयोग पुर्याउने उदेश्य सहित आयोजना गरेको विशेष कार्यक्रम सम्पन्न गरेको छ।

नेपालको विभिन्न ठाँउका पर्यटकीय तस्बिरसहितका सामग्री प्रदर्शन एवं वितरण गर्दै स्पेनको बार्सिलोना स्थित विश्व प्रसिद्द रोमन क्याथोलिक गिर्जाघर सग्रादा फालिमियामा विदेशी नागरिकलाई फोटोसहितका सामग्री वितरण गरि प्रचार प्रसार गरेको जानकारी मंच स्पेनका महासचिव अशोक किरण न्यौपानेले खबरडबलीलाई दिएका छन ।

विश्व प्रसिद्द गिर्जाघर हेर्न दैनिक आउने हजारौ पर्यटकहरुको घुईचो लाग्ने ठाउँमा नेपाललाई पनि पर्यटकीय देश भनेर चिनाउन फोटोसहितका सामग्रीहरु वितरण गरी प्रचार गरेको न्यौपानेले बताएका छन ।

बार्सिलोनाको मुटु मानिने साग्रदा फामिलीया चर्चकको खुल्ला आकाश मुनि नेपाल चिनाउने सूचना तथा नेपाली भेष, भुषाको प्रस्तुतिहरुले नेपालीलाई आज उत्साहीत बनाएको छ। आगामी दिनमा यस्ता खाल्का कार्यक्रमलाई मंचले निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गर्दछौ न्यौपानेको भनाइ छ ।

हाम्रो देशको पर्यटन र पर्यावरणको प्रबर्दन गर्न र बिदेशीहरु संग नेपाली नयाँ बर्ष २०७५ सालको शुभकामान आदान प्रदान गर्न स्टेज तथा नेपाली पर्यटन प्रबर्दन गर्न स्थान प्रदान गर्नूभयकोमा प्ला कोमुनिटारी साग्रदा फामीलीया र बार्शिलोना नगरपालिकालाई पनी हार्दिक धन्यबाद ब्यक्त गर्दछौ ।

यस्ता कार्यक्रमले स्पेनका नागरिकलाई मात्रै नभै स्पेन घुम्न आउने विश्वका धेरै देशका नागरिक हरु माझ हाम्रो देश चिनाउने विश्वकै अग्लो सगरमाथा, गौतम बुद्धको जन्मभूमि लुम्बिनी, मुक्तिनाथ, पशुपति, सौराह, पोखरा लगाएत नेपालका विभिन्न पर्यटकीय ठाउँहरुको पहिचान गराउन सफल भएको भन्दै सांस्कृतिक विविधताले भरीपुर्ण र घुम्नका लागि रमणीय छ भन्ने सन्देश सबैलाई बाड्न सफल भएको न्यौपानेले बताएका छन ।

बैशाख ३ गते, २०७५ - ०९:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको विधान परिमार्जन : दुई अध्यक्षका लागी यस्तो गरीयो नयाँ व्यबस्था

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संयुक्त अध्यक्षात्मक प्रणालीबाट सञ्चालन हुने भएको छ ।...   

नेकपाका विधान संशोधन : भातृसंगठनमाथि खुकुलो नीति

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विधानले भातृसंगठनमाथि खुकुलो नीति अपनाएको छ । यसअघि प्रस्तावित...   

नेकपाको विधान : केन्द्रीय सदस्य गाँउ पालिकाको इन्चार्ज

काठमाडौं । पार्टी एकतापछि केन्द्रीय सदस्यको संख्या ह्वात्तै बढेपछि नेकपाले उनीहरूलाई दुई गाउँपालिकाको...   
चीनको एक रासायनिक कारखानामा विस्फोट : १९ को मृत्यु

चीनको एक रासायनिक कारखानामा विस्फोट : १९ को मृत्यु

एजेन्सी । चीनको सिचुवान प्रान्तको औद्योगिक क्षेत्रमा भएको विष्फोटमा परी १९ जनाको मृत्यु भएको छ । १२...   
यस्तो थियो किमले ट्रम्पलाई लेखेको चिठ्ठी : जसकारण कोरिया र अमेरिका मिलनबिन्दुमा पुगे

यस्तो थियो किमले ट्रम्पलाई लेखेको चिठ्ठी : जसकारण कोरिया र अमेरिका मिलनबिन्दुमा पुगे

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोंग उनले लेखेको चिट्ठी सार्वजनिक...   
क्यान्सरविरुद्ध लडिरहेका इरफान खानको भावुक चिठी…

क्यान्सरविरुद्ध लडिरहेका इरफान खानको भावुक चिठी…

करिब चार महिना पहिलेदेखि लन्डनमा न्यूरो इन्डोक्राइन नामको गम्भीर बिमारीको उपचार गराइरहेका बलिउड...   

नेकपाको नियमावली र विधान पारित छिट्टै प्रकाशित हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले विधान र नियमावली पास गरेको छ । प्रवक्ता...   
नेकपा सचिवालय बैठक जारी

नेकपा सचिवालय बैठक जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको नियमावलीलाई अन्तिमरुप दिनका लागि सचिवालयको बैठक प्रधानमन्त्री...   
अाज इंग्ल्याण्ड भर्सेस क्रोएसिया, को पुग्ला फाइनल ?

अाज इंग्ल्याण्ड भर्सेस क्रोएसिया, को पुग्ला फाइनल ?

मस्को । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आज फाइनल प्रवेशका लागि पूर्वविजेता इंग्ल्याण्ड र क्रोएसिया...   
फ्रान्स १२ वर्षपछि विश्वकपको फाइनलमा, उपाधि जित्ने सम्भावना कति ?

फ्रान्स १२ वर्षपछि विश्वकपको फाइनलमा, उपाधि जित्ने सम्भावना कति ?

मस्को । रसियामा जारी विश्वकप फुटबलमा फ्रान्स १२ वर्षपछि फाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top