Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

नेपालमा पर्यटक भित्र्याउन स्पेनमा प्रचारप्रसार

\"\"स्पेन । नेपाली जनप्रगतिशील मञ्च स्पेनले गत शनिवार स्पेनको बार्सिलोनामा नेपालमा पर्यटन प्रबर्द्धनका लागि सहयोग पुर्याउने उदेश्य सहित आयोजना गरेको विशेष कार्यक्रम सम्पन्न गरेको छ। नेपालको विभिन्न ठाँउका पर्यटकीय तस्बिरसहितका सामग्री प्रदर्शन एवं वितरण गर्दै स्पेनको बार्सिलोना स्थित विश्व प्रसिद्द रोमन क्याथोलिक गिर्जाघर सग्रादा फालिमियामा विदेशी नागरिकलाई फोटोसहितका सामग्री वितरण गरि प्रचार प्रसार गरेको जानकारी मंच स्पेनका महासचिव अशोक किरण न्यौपानेले खबरडबलीलाई दिएका छन । विश्व प्रसिद्द गिर्जाघर हेर्न दैनिक आउने हजारौ पर्यटकहरुको घुईचो लाग्ने ठाउँमा नेपाललाई पनि पर्यटकीय देश भनेर चिनाउन फोटोसहितका सामग्रीहरु वितरण गरी प्रचार गरेको न्यौपानेले बताएका छन । बार्सिलोनाको मुटु मानिने साग्रदा फामिलीया चर्चकको खुल्ला आकाश मुनि नेपाल चिनाउने सूचना तथा नेपाली भेष, भुषाको प्रस्तुतिहरुले नेपालीलाई आज उत्साहीत बनाएको छ। आगामी दिनमा यस्ता खाल्का कार्यक्रमलाई मंचले निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गर्दछौ न्यौपानेको भनाइ छ । हाम्रो देशको पर्यटन र पर्यावरणको प्रबर्दन गर्न र बिदेशीहरु संग नेपाली नयाँ बर्ष २०७५ सालको शुभकामान आदान प्रदान गर्न स्टेज तथा नेपाली पर्यटन प्रबर्दन गर्न स्थान प्रदान गर्नूभयकोमा प्ला कोमुनिटारी साग्रदा फामीलीया र बार्शिलोना नगरपालिकालाई पनी हार्दिक धन्यबाद ब्यक्त गर्दछौ । यस्ता कार्यक्रमले स्पेनका नागरिकलाई मात्रै नभै स्पेन घुम्न आउने विश्वका धेरै देशका नागरिक हरु माझ हाम्रो देश चिनाउने विश्वकै अग्लो सगरमाथा, गौतम बुद्धको जन्मभूमि लुम्बिनी, मुक्तिनाथ, पशुपति, सौराह, पोखरा लगाएत नेपालका विभिन्न पर्यटकीय ठाउँहरुको पहिचान गराउन सफल भएको भन्दै सांस्कृतिक विविधताले भरीपुर्ण र घुम्नका लागि रमणीय छ भन्ने सन्देश सबैलाई बाड्न सफल भएको न्यौपानेले बताएका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies