/  Tue, September 25, 2018

घरेलुु कामदार ,श्रम स्वीकृति,र भिजा प्रक्रियाबारे श्रम मन्त्रीलाई ज्ञापन पत्र

बहराइन । बहराइनमा रहेका काङ्ग्रेस ,एमाले र माओवादी केन्द्रका संगठनहरुले श्रम मन्त्री गोकर्ण बिस्ट लाई घरेलु कामदार ,श्रम स्वीकृत तथा भिसा प्रक्रिया बारे ध्यानाकर्षण गराउदै सयुक्त रूपमा ज्ञापन पत्र बुझाएका छन।

गत बिहिवार नेपाली दुतावास बहाराईनका राजदुत पदम शुन्दास मार्फत ३ बुदे ज्ञापन पत्र बुझाउदै आफुहरुले उठाएको विषय गम्भीर रहेको र यसबारे तत्काल समस्या समाधानको लागि पहल गर्न राजदुत मार्फत अपिल समेत गरिएको जानकारी नेपाली जन प्रगतिशील मंच बहराइनले खबर डबलीलाई दिएको छ ।

ज्ञापन पत्रमा घरेलु कामदारका रूपमा बहराइनमा कार्यरत कामदारलाई छुट्टिमा नेपाल गएर फर्कन समेत सरकारले प्रतिबन्ध लगाउदा आकर्षक रोजगारी गुमेको र धेरै कामदार बेरोजगार भएको भन्दै सरकारले यस्ता नियम तत्काल खारेज गरि वैदेशिक रोजगारी लाई सुरक्षित र ब्यबस्थित बनाउदै घरेलु कामदारको प्रक्रिया तत्काल खुल्ला गर्नुपर्ने माग गरिएको छ ।

यस्तै अघिल्लो सरकारले विभिन्न देशमा कामगर्दै आएका कामदारले सम्बन्धित देशको दूतावास मार्फत नै श्रम स्वीकृत लिन सक्ने निर्णय गरेको भए पनि हाल सम्म सो निर्णय कार्यनयन हुन नसक्दा धेरै दुख भोग्नु परेको भन्दै उक्त निर्णयलाई कार्यनयन गराउन समेत माग गरिएको छ ।

नेकपा एमाले निकट प्रवासी नेपाली मंन्च नेपाली काङ्ग्रेस निकट जनसम्पर्क समिति तथा माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशिल मंन्च का केन्द्रिय प्रतिनिधिहरुको उपस्थितिमा बुझाइएको ज्ञापन पत्रमा नयाँ भिसा लिदा सम्बन्धित देशको चेम्बर अफ कमर्सको प्रमाणीकरण पश्चात् मात्रै दूतावासले प्रमाणीकरण गरि पठाउने नियम निक्कै झन्झटिलो रहेको भन्दै यस्तो नियम लाई तत्काल हटाइ सिधै दूतावास बाट भिसा प्रमाणीकरणको ब्यबस्था मिलाउन समेत माग गरिएको मंच बहराइनले जानकारी दिएको छ ।

बैशाख ३ गते, २०७५ - ०८:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्तो आयो छक्का पन्जा–३ को ट्रेलर

यस्तो आयो छक्का पन्जा–३ को ट्रेलर

काठमाडौं । सुपरहिट फिल्म छक्का पन्जा सिरिजको तेस्रो संस्करण छक्का पन्जा–३ को टे«लर सार्वजनिक गरिएको...   

दर्दनाक कथा ! बलात्कारी बाबुले भने– ‘छोरी मलाई फाँसी देउ’

ललितपुर । सुन्दा फेरि पनि अचम्म लाग्न सक्छ । बाबुले छोरीलाई बलात्कार गरे भन्दा । तर ललितपुरको गोदावरी...   
प्रहरी अधिकृतबाटै गम्भीर लापरबाही भएको निष्कर्ष

प्रहरी अधिकृतबाटै गम्भीर लापरबाही भएको निष्कर्ष

काठमाडौं । प्रहरी प्रधान कार्यालयले निर्मला पन्त हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतहरुबाट गम्भीर...   
ओली–प्रचण्डको विशेष सर्कुलर : एकता कार्यदल भंग

ओली–प्रचण्डको विशेष सर्कुलर : एकता कार्यदल भंग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक...   

नेकपामा किन हुन सकेन भावनात्मक एकता ? यसरी हुन सक्छ प्रेम !

काठमाडाैं ।  कुनै बेला वैचारिकरुपमा दुई ध्रुवमा बाँडिएका नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको...   

किन भईरहेको छैन नेकपाको बाँकी एकता ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तल्ला कमिटिहरु र जनवर्गिय संगठनहरुको एकता दशैंअघि नहुने...   
युवा–विद्यार्थी एकताको अपडेट ! शक्तिशाली संगठनमा दुवैका दावी

युवा–विद्यार्थी एकताको अपडेट ! शक्तिशाली संगठनमा दुवैका दावी

काठमाडौं । एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका तल्ला निकाय तथा जनवर्गिय संगठनहरुको...   

विश्वकप छनोट खेल्न नेपाली टिमको घोषणा : को को परे ?

काठमाडौं  । यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने आइसिसी टी-२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका...   

पूर्वराजा शाह श्रीलंका जाँदै, समुन्द्रपारी महत्वपूर्ण भेटवार्ता

काठमाडौं । सपरिवार बैंकततर्फ प्रस्थान गरेका पूर्व राजा ज्ञानेन्द्र आगामी शुक्रबार श्रीलङ्का जाने...   
उपराष्ट्रपति पुन छेन्दुमा

उपराष्ट्रपति पुन छेन्दुमा

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ’ ६ दिने औपचारिक भ्रमणका लागि सिचुवान प्रान्तका राजधानी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top