/  Fri, April 27, 2018

पार्टी एकता नहुने हल्ला चलेको बेला चितवन पुगेर प्रचण्डले भनेः अब सोच्नुपर्छ

काठमाडौं । नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले–मोआवादी केन्द्रबीच एकताको अन्तिम समय आएको बताउँदै यस्तो बेला सोच–विचार र गहन छलफलबाट निर्णय लिनुपर्ने बताएका छन् ।

पार्टी एबता नहुने हल्ला चलिरहेका बेला चितवन पुगेका प्रचण्डले तोकिएको समय पार्टी एकता हुने भन्दै छलफलले तीब्रता लिएको बताए । एमालेसँग सहज ढंगले सम्बन्ध अघि बढिरहेको भन्दै अध्यक्ष प्रचण्डले वैशाख ९ मा पार्टी एकता हुने दाबी गरे ।

बिहीबार बिहान चितवन पुगेका अध्यक्ष प्रचण्डले एमालेसँग सहज ढंगले सम्बन्ध अघि बढिरहेको बताएका छन् । ‘हामी पार्टी एकता टुङ्गिने बेला आएको छ, अब सोच्नुपर्छ, अझ गम्भीरतापूर्वक छलफल गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘किनभने अब एउटै पार्टीका रुपमा अगाडि बढ्ने हो ।’

पार्टी एकताप्रति आशंका उत्पन्न नगर्न आग्रह गदैृ प्रचण्डले एकता अन्तिम टुङ्गोमा पुर्याउने बेला अलिक बढी छलफल हुनु स्वभाविक भएको बताए ।

एकताप्रति आशंका गरिनु स्वभाविक नभएकबो भन्दै प्रचण्डले प्रधानमन्त्री ओलीसँग आफ्नो र एमाले–माओवादी केन्द्रका सबै नेता–कार्यकर्ताबीच हार्दिक सम्बन्ध रहेको बताए ।

चैत २९ गते, २०७४ - १२:३५ मा प्रकाशित
स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

डडेल्धुरा । धनगढीबाट बाजुरा गइरहेको स्कारपियो गाडीले विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई डोटीको...   

दुई कोरियाको शिखर बैठकः फेरीपनि पटक पटक भेट्ने प्रतिबद्धता

गोयाङ । दक्षिण कोरिया र उत्तर कोरियाका नेताहरुको शिखर बैठक शुक्रबार सुरु भएको छ । बैठकमा दक्षिण कोरियाका...   
प्रदेश ५ को प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

प्रदेश ५ को प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

बुटवल । प्रदेश ५ को प्रदेशसभा बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । यसअघि...   

प्रमुख निर्वाचन आयुक्तको घरमा विस्फोट गराउने विप्लव ५ कार्यकर्ता पक्राउ

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादबको घरमा बिष्फोट गराराउने ५ जना पक्राउ परेका छन्...   
मन्त्रिपरिषद् बैठक सम्पन्न, के–के भयो निर्णय ?

मन्त्रिपरिषद् बैठक सम्पन्न, के–के भयो निर्णय ?

काठमाडौं । शुक्ररबारको मन्त्रिपरिषद्को बैठक सकिएको छ । बैठकले सरकारले बैसाख २३ गतेदेखि संसदको बजेट...   
एमाले–माओवादी एकता नहुँदै एराप्रपा राष्ट्रवादी र नेपाली कांग्रेस हुने भए एक

एमाले–माओवादी एकता नहुँदै एराप्रपा राष्ट्रवादी र नेपाली कांग्रेस हुने भए एक

काठमाडौं । एकीकृत राप्रपा राष्ट्रवादी र नेपाली कांग्रेस (वीपी) बीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमति...   

संसद् अधिवेशन वैशाख २३ मा आह्वानका लागि सिफारिस

काठमाडौं । मन्त्रिपरिषद्को आजको बैठकले संघीय संसद्को दोस्रो अधिवेशन यही वैशाख २३ गते आइतबार दिउँसो...   
सेल्फी खिचेर कर्णालीको समृद्धि संभव छैनः मुख्यमन्त्री शाही

सेल्फी खिचेर कर्णालीको समृद्धि संभव छैनः मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कृषिजन्य उत्पादनको बजार व्यवस्थापन...   
भूकम्पबाट प्रभावित भवन निर्माणका लागि नयाँ ऐन कानून आवश्यकः मुख्यमन्त्री पौडेल

भूकम्पबाट प्रभावित भवन निर्माणका लागि नयाँ ऐन कानून आवश्यकः मुख्यमन्त्री पौडेल

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भूकम्पबाट प्रभावित जनतालाई यथाशीघ्र भवन निर्माण...   
कर्मचारीलाई लालबाबुको निर्देशनः खटाएको ठाउँमा नजाने भए तुरुन्त घर जानू

कर्मचारीलाई लालबाबुको निर्देशनः खटाएको ठाउँमा नजाने भए तुरुन्त घर जानू

बुटवल । संघीय मामिला तथा सामन्य प्रशाशन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीहरुलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top