/  Fri, April 27, 2018

राजिनामा दिने घोषणा गरेका रमेश खरेललाई पूर्वगृहमन्त्री जनार्दन शर्माले दिए यस्तो सुझाव

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व गृहमन्त्री जनार्दन शर्माले भने सरकारले नियम र प्रक्रियाअनुसार उचित निर्णय गरेको भन्दै डीआईजी रमेश खरेललाई राजिनामा दिने निर्णय नगर्न सुझाव दिएका छन् ।

आईजीपी बनने दौडमा रहेका खरेलले डीआईजी बढुवाको बरियतामा खनाल पहिलो भएपछि राजिनामा दिने घोषणा गरेका थिए । शर्माले विधि र प्रक्रियाअनुसार भएको निर्णयलाई अन्याथा मान्न नहुने राजिनामा नदिन सुझाव दिएका हुन् ।

पहिलो नम्बरमा भएकालाई नै नियुक्ति गरिएकाले अरु प्रतिस्पर्धीले राष्ट्रलाई सेवा गर्नै नमिल्ने वा नपाउने भन्ने नहुने भन्दै शर्माले सरकारको निर्णयलाई सहज रुपमा लिएर आफ्नो काम गर्न आग्रह गरे । ‘राजिनामा दिनैपर्ने कुरा छैन । खरेलजी पनि असल व्यक्तिमध्येकै हो,’ शर्माले भने, ‘उहाँले पनि यो अवस्थामा सरकारको निर्णयलाई सहज रुपमा लिएर आफ्नो काम गर्नुपर्छ ।’

आईजीपीका लागि सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की दौडमा थिए । डीआईजी बढुवाको बरियतामा खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो नम्बरमा परेपछि मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले डीआईजी खनाललाई आईजीपीमा बढुवा गरेको हो ।

चैत २८ गते, २०७४ - १०:३५ मा प्रकाशित
स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

डडेल्धुरा । धनगढीबाट बाजुरा गइरहेको स्कारपियो गाडीले विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई डोटीको...   

दुई कोरियाको शिखर बैठकः फेरीपनि पटक पटक भेट्ने प्रतिबद्धता

गोयाङ । दक्षिण कोरिया र उत्तर कोरियाका नेताहरुको शिखर बैठक शुक्रबार सुरु भएको छ । बैठकमा दक्षिण कोरियाका...   
प्रदेश ५ को प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

प्रदेश ५ को प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

बुटवल । प्रदेश ५ को प्रदेशसभा बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । यसअघि...   

प्रमुख निर्वाचन आयुक्तको घरमा विस्फोट गराउने विप्लव ५ कार्यकर्ता पक्राउ

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादबको घरमा बिष्फोट गराराउने ५ जना पक्राउ परेका छन्...   
मन्त्रिपरिषद् बैठक सम्पन्न, के–के भयो निर्णय ?

मन्त्रिपरिषद् बैठक सम्पन्न, के–के भयो निर्णय ?

काठमाडौं । शुक्ररबारको मन्त्रिपरिषद्को बैठक सकिएको छ । बैठकले सरकारले बैसाख २३ गतेदेखि संसदको बजेट...   
एमाले–माओवादी एकता नहुँदै एराप्रपा राष्ट्रवादी र नेपाली कांग्रेस हुने भए एक

एमाले–माओवादी एकता नहुँदै एराप्रपा राष्ट्रवादी र नेपाली कांग्रेस हुने भए एक

काठमाडौं । एकीकृत राप्रपा राष्ट्रवादी र नेपाली कांग्रेस (वीपी) बीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमति...   

संसद् अधिवेशन वैशाख २३ मा आह्वानका लागि सिफारिस

काठमाडौं । मन्त्रिपरिषद्को आजको बैठकले संघीय संसद्को दोस्रो अधिवेशन यही वैशाख २३ गते आइतबार दिउँसो...   
सेल्फी खिचेर कर्णालीको समृद्धि संभव छैनः मुख्यमन्त्री शाही

सेल्फी खिचेर कर्णालीको समृद्धि संभव छैनः मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कृषिजन्य उत्पादनको बजार व्यवस्थापन...   
भूकम्पबाट प्रभावित भवन निर्माणका लागि नयाँ ऐन कानून आवश्यकः मुख्यमन्त्री पौडेल

भूकम्पबाट प्रभावित भवन निर्माणका लागि नयाँ ऐन कानून आवश्यकः मुख्यमन्त्री पौडेल

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भूकम्पबाट प्रभावित जनतालाई यथाशीघ्र भवन निर्माण...   
कर्मचारीलाई लालबाबुको निर्देशनः खटाएको ठाउँमा नजाने भए तुरुन्त घर जानू

कर्मचारीलाई लालबाबुको निर्देशनः खटाएको ठाउँमा नजाने भए तुरुन्त घर जानू

बुटवल । संघीय मामिला तथा सामन्य प्रशाशन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीहरुलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top