/  Sat, March 23, 2019

कांग्रेस नेता गिरिजाको स्मृति दिवसमा प्रचण्ड प्रमुख अतिथि

काठमाडाैं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको आठौं स्मृति दिवस कार्यक्रममा नेकपा माअोवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि बनेका छन् । स्मृति दिवसका अवसरमा जी.पी. कोईराला मेमोरियल (सामुदायिक) कलेजले अाैपचारिक कार्यक्रममा प्रचण्ड प्रमुख अतिथि बनेका हुन् ।

नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं पछिल्लो शान्ति र संविधान निर्माण प्रक्रियाका सूत्रधार कोइरालाको २०६६ साल चैत्र ७ गतेका दिन ८७ वर्षको उमेरमा निधन भएको थियो ।

नेपाली राजनीतिमा सबैभन्दा बढी ताली, गाली खाँदै अन्त्यमा नायकको उपाधि पाउनु भएका कोइरालाकै अग्रसरतामा सशस्त्र हिंसा रहेको माओवादी पार्टीलाई शान्ति र प्रजातन्त्रको मूलबाटोमा ल्याइएको थियो ।

शुरुतिर कम्युनिष्टप्रति असहिष्णु देखिएका कोइराला जीवनको उत्तरार्धमा तिनै कम्युनिष्टसँग सहकार्य गर्दै पछिल्लो शान्ति र संविधान निर्माण प्रक्रियाको सूत्रधार बन्नुभएको थियो ।

आफ्नो राजनीतिक जीवनलाई नै दाउमा राखेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको बताउने कोइरालाको अडानले नै संसद पुनस्र्थापना हुँदै मुलुकबाट राजतन्त्रको अन्त्य गरायो ।

कोइरालाको निधनको आठ वर्षपछि मुलुक नयाँ संविधानमार्फत भएको निर्वाचनबाठ संघीय गणतन्त्र कार्यान्वयनको अवस्थामा प्रवेश गरेको छ ।

चैत ७ गते, २०७४ - ११:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस नेता सिटौला अस्पताल भर्ना

कांग्रेस नेता सिटौला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन् । पूर्व गृहमन्त्री समेत...   

नेकपाका तल्ला तहमा धमाधम एकता, १५ जिल्लामा वडा तहसम्म एकीकरण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शीर्ष तहको विवादले जिल्ला र जनसंगठन एकीकरण १० महिनादेखि...   
कोरियाका लागी इपिएस फर्म खुल्ला : लाइन लाग्नु पर्दैन, घरमै बसेर अनलाइनमार्फत भर्नुहोस्

कोरियाका लागी इपिएस फर्म खुल्ला : लाइन लाग्नु पर्दैन, घरमै बसेर अनलाइनमार्फत भर्नुहोस्

काठमाडौं । शुक्रबारदेखि रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका...   
कर्णाली प्रदेशबाट ३६ हजार विद्यार्थी एसइई दिँदै

कर्णाली प्रदेशबाट ३६ हजार विद्यार्थी एसइई दिँदै

सुर्खेत । यही चैत १० गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णाली प्रदेशबाट ३६ हजार...   

शिक्षामन्त्री पोखरेल पाटन अस्पताल भर्ना

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल...   
उत्तर फर्केर सुते हृदयघात ! कति सुत्ने ? कसरी सुत्ने ?

उत्तर फर्केर सुते हृदयघात ! कति सुत्ने ? कसरी सुत्ने ?

काठमाडौं। स्वास्थ्यका लागि आराम एकदमै महत्वपूर्ण हुन्छ। आरामका लागि मानिसले आनन्दसँग सुत्नुपर्ने...   

रेल किन्दै सरकार : हेर्नुहोस मन्त्रिपरिषदको २१ निर्णय

काठमाडौं । मन्त्रिपरिषद्को यही चैत ४ गतेको बैठकले रेल खरिददेखि निकुञ्ज व्यवस्थापनसम्मका २१ वटा निर्णय...   
अमेरिकी पूर्वराजदूत डेलिसीद्वारा प्रचण्डको प्रशंसा– के लेखे फेशबुकमा ?

अमेरिकी पूर्वराजदूत डेलिसीद्वारा प्रचण्डको प्रशंसा– के लेखे फेशबुकमा ?

काठमाडौं। नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले आफ्नो सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी...   

अमेरिकाले प्रचण्ड समात्ने होईन उजुरी पनि लिन मान्दैन `नो ईन्भेष्टीकेसन सर्कुलर’ जारी

काठमाडौं । अमेरिकी दुतावास स्रोतका अनुसार, प्रचण्डका लागि अमेरिकाले विशेष रुपमा जारी गर्ने ‘नो इन्भेष्टिगेशन’...   
महिलाको वक्षस्थल : केही रोचक र रमाईला तथ्य

महिलाको वक्षस्थल : केही रोचक र रमाईला तथ्य

महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन् । त्यसमा पनि महिलाको वक्षस्थल अर्थात् वक्षस्थलबाट पुरूषहरु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top