
कांग्रेस नेता गिरिजाको स्मृति दिवसमा प्रचण्ड प्रमुख अतिथि
-
खबरडबली संवाददाता
-
चैत ७ गते, २०७४ - ११:२५
काठमाडाैं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको आठौं स्मृति दिवस कार्यक्रममा नेकपा माअोवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि बनेका छन् । स्मृति दिवसका अवसरमा जी.पी. कोईराला मेमोरियल (सामुदायिक) कलेजले अाैपचारिक कार्यक्रममा प्रचण्ड प्रमुख अतिथि बनेका हुन् ।
नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं पछिल्लो शान्ति र संविधान निर्माण प्रक्रियाका सूत्रधार कोइरालाको २०६६ साल चैत्र ७ गतेका दिन ८७ वर्षको उमेरमा निधन भएको थियो ।
नेपाली राजनीतिमा सबैभन्दा बढी ताली, गाली खाँदै अन्त्यमा नायकको उपाधि पाउनु भएका कोइरालाकै अग्रसरतामा सशस्त्र हिंसा रहेको माओवादी पार्टीलाई शान्ति र प्रजातन्त्रको मूलबाटोमा ल्याइएको थियो ।
शुरुतिर कम्युनिष्टप्रति असहिष्णु देखिएका कोइराला जीवनको उत्तरार्धमा तिनै कम्युनिष्टसँग सहकार्य गर्दै पछिल्लो शान्ति र संविधान निर्माण प्रक्रियाको सूत्रधार बन्नुभएको थियो ।
आफ्नो राजनीतिक जीवनलाई नै दाउमा राखेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको बताउने कोइरालाको अडानले नै संसद पुनस्र्थापना हुँदै मुलुकबाट राजतन्त्रको अन्त्य गरायो ।
कोइरालाको निधनको आठ वर्षपछि मुलुक नयाँ संविधानमार्फत भएको निर्वाचनबाठ संघीय गणतन्त्र कार्यान्वयनको अवस्थामा प्रवेश गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
दिल्लीबाट १६ दिनपछि फर्किए महन्थ ठाकुर
काठमाडाैं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर १६ दिन लामो बसाईंपछि...अलपत्र परेका ३० नेपालीको उद्धार
काठमाडौं । मलेसियाको पेकेनेनास घरफिर्ती केन्द्रमा अलपत्र परेका ३० नेपालीको उद्धार भएको छ । घर फर्कने...सबैलाई सन्तुलन हुने बजेट आउँछ: अर्थमन्त्री खतिवडा
काठमाडौं । मधेशी, दलित, जनजाति, व्यापारी, कृषक, पेशाकर्मीलगायत सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट...उन्नतीस अंकले घट्यो शेयर बजार
काठमाडौं । शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । लगातार घट्दै आएको बजार आज २९.२५ अंकले ओरालो लागेर...बुटवलका नेता लेखनाथ न्याैपानेलार्इ माअोवादीले गर्यो कारबाहि
बुटवल । ‘गुण्डानाइके’ मनोज पुनलाई सहयोग गरेको अभियोगमा पक्राउ परेका नेताद्वय लेखनाथ न्यौपाने र तुल्सी...कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि ठगी मुद्दामा यसरी समातिए
लमजुङ । वैदेशिक रोजगार ठगी मुद्दामा अदालतले कैद सजाय र जरिवाना तोकी फरार सूचीमा रहेका जनप्रतिनिधिलाई...आफ्नै सरकारबिरुद्ध क्रान्तिकारीको प्रर्दशनः बेपत्ता नेता पौडेललाई सार्वजनिक गर्न माग
काठमाडौं । अखिल क्रान्तिकारी विद्यार्थी संगठनले राज्यद्धारा वेपत्ता पारिएका आफ्ना तत्कालिन महासचिव...अनुमान फेल खाएपछि डाक्टरले नै बच्चाको लिङ्ग काटिदिएपछि…
भारत । दुईजना ‘झोलाछाप डाक्टर’ले आफ्नो अनुमान फेल खाएपछि एउटा क्रुर घटना गराएका छन् । भारतको झारखण्ड...जहाँ विद्यार्थी भर्ना शून्य भएपछि विद्यालय बन्द भयो
पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा विद्यार्थी भर्ना शून्य भएपछि एक विद्यालय बन्द...कर्णाली प्रदेशको बजेट एक अर्ब २ करोड ५ लाख (पूर्णपाठसहित)
सुर्खेत । कर्णाली सरकारले चालु आर्थिक वर्ष ०७४/७५ को तेस्रो चौमासिक बजेट संसदमा प्रस्तुत गरेको छ ।...

प्रतिकृया लेख्नुहोस्:
- बुटवलका माअोवादी नेता लेखनाथ न्याैपानेसहित पाँच पक्राउ
- स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- प्रदेश ५ को प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
- दुई कोरियाको शिखर बैठकः फेरीपनि पटक पटक भेट्ने प्रतिबद्धता
- प्रमुख निर्वाचन आयुक्तको घरमा विस्फोट गराउने विप्लव ५ कार्यकर्ता पक्राउ
- मन्त्रिपरिषद् बैठक सम्पन्न, के–के भयो निर्णय ?
- बुटवलका माअोवादी नेता लेखनाथ न्याैपानेसहित पाँच पक्राउ
- एमाले–माओवादी एकता नहुँदै एराप्रपा राष्ट्रवादी र नेपाली कांग्रेस हुने भए एक
- संसद् अधिवेशन वैशाख २३ मा आह्वानका लागि सिफारिस
- सेल्फी खिचेर कर्णालीको समृद्धि संभव छैनः मुख्यमन्त्री शाही
- भूकम्पबाट प्रभावित भवन निर्माणका लागि नयाँ ऐन कानून आवश्यकः मुख्यमन्त्री पौडेल
- कर्मचारीलाई लालबाबुको निर्देशनः खटाएको ठाउँमा नजाने भए तुरुन्त घर जानू
- बुटवलका माअोवादी नेता लेखनाथ न्याैपानेसहित पाँच पक्राउ
- नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्टको शिलान्यास
- नविना लामाको विवाह समारोहमा नातिका साथ पुगे प्रचण्ड
- राणाले बोलाए राप्रपा (प्रजातान्त्रिक) को बैठक
- ‘प्रचण्ड यस्ता नेता हुन्, जसले जमेको ताललाई समेत भुलभुल गराउन सक्छन्’
- कक्षा १२ को परीक्षा शुरु, चारलाख १५ हजार विद्यार्थी