Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

युएई अाएकी सरिता कुबेतमा १२ सय दिनारमा बेचिइन्

[caption id=\"attachment_179812\" align=\"alignleft\" width=\"562\"]\"\" सरिता योगि[/caption] युएई । दलालको प्रलोभनमा पर्दा इलाम चुलाचुली -४ कि सरिता योगि कुबेतमा १२ सय दिनारमा बेचिएकि छिन । राम्रो काम र तलब सुबिधा हुने भन्दै ६ महिना अघि युएई लैजान्छु भनेर चुलाचुली -३ का दलाल केशब नेम्वाङ र कुबेतबाटै मानव तस्करमा सक्रिय रूपमा लागेका ओम आचार्यले योगिलाइ भारतको नयाँ दिल्ली हुँदै ओमन ट्रान्जिटबाट कुबेत पुर्याइ बेचेको रहस्य खुलेको छ । सामान्य लेखपढ मात्रै गरेकी १८ बर्षिया योगिलाई पासपोर्ट बनाउनदेखि सबै कागजात बनाउन दलाल केशव र अर्का दलाल ओमले सहयोग गरेको र प्रलोभनमा पारी भारत हुँदै कुबेत पुर्याएको योगिले बताएकि छिन । \'आफ्नै जिल्लाको मान्छे वडा मात्रै फरक हो । दाइ सम्झेर बिश्वास गरियो राम्रो होला र परिवारलाई केहि सहयोग गर्न सकिएला भनेर बिदेश आएको तर यहाँ आएपछी मात्रै थाहा भयो म त १२ सय दिनारमा बेचिएको पो रहेछु\' पीडित योगिले खबरडबलीलार्इ भनिन् । आफुले काम गर्न ठाउँमा दैनिकी जसो शारीरिक र मानसिक यातना सहनु पर्ने हुँदा दलाललाई फोन गरेर नेपाल फर्काउन धेरै अनुरोध गरेपनि दलालले १ लाख ५० हजार नभइ नेपाल फर्काउन सक्दिन भनेपछि आफु यातना सहेर बस्न बिवस रहेको पीडितको भनाइ छ । कुबेतमा बसि लामो समयदेखि मानव तस्करको काम गर्दै आएका ओमले भिसा मिलाउन र योगिलाइ बेच्न सफल भएपछी अहिले दैनिक जसो अन्य नेपाली महिलाहरुलाइ पनि भारतको बाटो हुँदै कुबेत लैजाने गरेको स्रोतले जानकारी दिएको छ । यता पीडित योगिले आफुलाइ उद्दार गरि स्वदेश फिर्ता गरिदिन हार गुहार गरेकी छन । ज्यान जोगाउनै मुस्किल भै सक्यो कहिले कहाँ कहिले कहाँ ठाउँ सारी रहन्छ म जिबितै नेपाल फर्कन चाहान्छु उद्दार गरिदिनुस पीडित योगिले अपिल गरेकी छिन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies