/  Fri, April 27, 2018

बाबुरामलार्इ फेरि लाग्यो झड्काः संसद्का उम्मेद्वारदेखि वडा अध्यक्षसम्म माअोवादीमा प्रवेश

गोरखा  । ड़ा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय नेता लक्ष्मण गुरुङसहितले एक टोली नेकपा माअोवादी केन्द्रमा प्रवेश गरेका छन् । आज माओवादी केन्द्रको कार्यालय पेरिसडाडामा भएको एक कार्यक्रममा लक्ष्मण गुरुङसहित २ दर्जन नेता कार्यकर्तालाई पार्टी अध्यक्ष प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठले पार्टी प्रवेश गराएका हुन् ।

स्थानीय निर्वाचनमा धार्चे गाउँपालिका अध्यक्ष उम्मेद्वार बनेका गुरुङको नेतृत्वमा माओवादीमा प्रवेश गर्नेहरुमा धार्चे वडा नं ३ का वडाअध्यक्ष ईन्द्र प्रसाद गुरुङ र प्रदेशसभा निर्वाचनमा समानुपातिक संसदका उम्मेदवारसमेत रहेका मीन बहादुर सुनार लगाएतका छन् । प्रवेश गर्नेहरुमा आरुघाट धार्चे चुमनुव्री तीनवटै गाउपालिकाका नयाँ शक्ति पार्टीका सबै वडाका वडा संयोजकहरु रहेका छन् । गुरुङसहित अन्य पार्टी प्रवेश गर्नेहरुमा मिन बहादुर सुनार, इन्द्र गुरुङ, दलबिर गुरुङ, सोम थापा मगर, नितेश गुरुङ, धन बहादुर सुनार, अर्जुन गुरुङलगायत छन् ।

चैत १ गते, २०७४ - १०:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दिल्लीबाट १६ दिनपछि फर्किए महन्थ ठाकुर

दिल्लीबाट १६ दिनपछि फर्किए महन्थ ठाकुर

काठमाडाैं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर १६ दिन लामो बसाईंपछि...   
अलपत्र परेका ३० नेपालीको उद्धार

अलपत्र परेका ३० नेपालीको उद्धार

  काठमाडौं । मलेसियाको पेकेनेनास घरफिर्ती केन्द्रमा अलपत्र परेका ३० नेपालीको उद्धार भएको छ । घर फर्कने...   
सबैलाई सन्तुलन हुने बजेट आउँछ: अर्थमन्त्री खतिवडा

सबैलाई सन्तुलन हुने बजेट आउँछ: अर्थमन्त्री खतिवडा

काठमाडौं । मधेशी, दलित, जनजाति, व्यापारी, कृषक, पेशाकर्मीलगायत सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट...   
उन्नतीस अंकले घट्यो शेयर बजार

उन्नतीस अंकले घट्यो शेयर बजार

  काठमाडौं । शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । लगातार घट्दै आएको बजार आज २९.२५ अंकले ओरालो लागेर...   
बुटवलका नेता लेखनाथ न्याैपानेलार्इ माअोवादीले गर्यो कारबाहि

बुटवलका नेता लेखनाथ न्याैपानेलार्इ माअोवादीले गर्यो कारबाहि

बुटवल । ‘गुण्डानाइके’ मनोज पुनलाई सहयोग गरेको अभियोगमा पक्राउ परेका नेताद्वय लेखनाथ न्यौपाने र तुल्सी...   
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि ठगी मुद्दामा यसरी समातिए

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि ठगी मुद्दामा यसरी समातिए

लमजुङ । वैदेशिक रोजगार ठगी मुद्दामा अदालतले कैद सजाय र जरिवाना तोकी फरार सूचीमा रहेका जनप्रतिनिधिलाई...   
आफ्नै सरकारबिरुद्ध क्रान्तिकारीको प्रर्दशनः बेपत्ता नेता पौडेललाई सार्वजनिक गर्न माग

आफ्नै सरकारबिरुद्ध क्रान्तिकारीको प्रर्दशनः बेपत्ता नेता पौडेललाई सार्वजनिक गर्न माग

काठमाडौं । अखिल क्रान्तिकारी विद्यार्थी संगठनले राज्यद्धारा वेपत्ता पारिएका आफ्ना तत्कालिन महासचिव...   
अनुमान फेल खाएपछि डाक्टरले नै बच्चाको लिङ्ग काटिदिएपछि…

अनुमान फेल खाएपछि डाक्टरले नै बच्चाको लिङ्ग काटिदिएपछि…

भारत । दुईजना ‘झोलाछाप डाक्टर’ले आफ्नो अनुमान फेल खाएपछि एउटा क्रुर घटना गराएका छन् । भारतको झारखण्ड...   

जहाँ विद्यार्थी भर्ना शून्य भएपछि विद्यालय बन्द भयो

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा विद्यार्थी भर्ना शून्य भएपछि एक विद्यालय बन्द...   
कर्णाली प्रदेशको बजेट एक अर्ब २ करोड ५ लाख (पूर्णपाठसहित)

कर्णाली प्रदेशको बजेट एक अर्ब २ करोड ५ लाख (पूर्णपाठसहित)

सुर्खेत । कर्णाली सरकारले चालु आर्थिक वर्ष ०७४/७५ को तेस्रो चौमासिक बजेट संसदमा प्रस्तुत गरेको छ ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top