/  Tue, December 18, 2018

राष्ट्रपति भण्डारीलाई गगन थापाको सुझावः राजाले छाडेको जुत्ताबाट खुट्टा निकाल्नुस

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य गगन थापाले मंगलबार भएको राष्ट्रपति निर्वाचनमा सार्वभौम मतदाताको अनुभव गर्न नपाएको बताएका छन् ।

राष्ट्रपति निर्वाचनमा मत माग्दै सांसदसम्म आउने प्रचलन रहिआएको भन्दै नेता थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले राजसंस्थाको निरन्तरताको अभ्यास गर्न खोजेको आरोप लगाए । मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता थापाले भएका हुनाले जनताका प्रतिनिधिका बीचमा आउन नचाहानु राजसंस्थाको झल्को दिएको बताए ।

‘यसअघिका चुनावमा मत माग्दै आउनुहुन्थ्यो । हात जोड्दै मत मागेको देख्दा मतदाताको सार्वभौम अधिकार प्रयोग गर्न लागेको जस्तो लाग्थ्यो’ नेता थापाले भने, ‘राष्ट्रपति भएका हुनाले हामी जनताका प्रतिनिधिका बीचमा आउन नहुने अवस्था छ । त्यसैले राष्ट्रपति भन्दा पनि राजसंस्थाको निरन्तरताको अभ्यास गर्न खोजेको भन्ने लाग्यो ।’

राष्ट्रपति भनेको राजाले छाडेपछि खाली भएको ठाउँ भर्ने भन्ने जस्तो देखिएको भन्दै नेता थापाले राष्ट्रपति यसबाट मुक्त हुनुपर्ने उनले बताए । ‘राष्ट्रपतिले कताकता राजाले छाडेको जुत्तामा खुट्टा हालेर ठाउँ भर्न चाहेको जस्तो पाएका छौं’, सांसद थापाले भने, ‘यो बाट आफूलाई बाहिर निकाल्न सक्नुपर्छ ।’

राष्ट्रपति उम्मेदवार भण्डारीले मतदान स्थल गएकी थिइनन् भने उनले मत समेत मागिनन् ।

फागुन २९ गते, २०७४ - १८:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनशनरत पूर्व जनसेनालाई उपचारका लागी विर लगियो

अनशनरत पूर्व जनसेनालाई उपचारका लागी विर लगियो

काठमाडौं । विगत ५ दिनदेखि माइतिघर मण्डलामा अनशनरत जनयुद्धका घाइतेहरुलाई सोमबार राति प्रहरीले उपचारका...   
पूर्व प्रधानमन्त्री तुल्सी गिरीको निधन

पूर्व प्रधानमन्त्री तुल्सी गिरीको निधन

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. तुल्सी गिरीको निधन भएको छ । कलेजो सम्बन्धी रोगबाट पिडित गिरीको आफ्नै...   

जान्नुहोस्, पहिलो यौन सम्पर्कमा युवतीले चाहने १० कुरा !

  एजेन्सी । पहिलो शारीरिक सम्पर्क गर्दाको महसुस व्यक्तिअनुसार फरक हुन सक्छन् । यस्ता कुरा विभिन्न...   
कांग्रेस महासमितिको बैठकमा नाराबाजी : बैठक स्थगित

कांग्रेस महासमितिको बैठकमा नाराबाजी : बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठकमा नाराबाजी भएपछि बैठक स्थगित गरिएको छ । निर्धारित समयमै...   
काठमाडौंमा अत्याधिक जाडो : तापक्रम २ डिग्री

काठमाडौंमा अत्याधिक जाडो : तापक्रम २ डिग्री

काठमाडौं । काठमाडौं उपत्यकामा एकाएक अत्याधिक चिसो बढेर तापक्रम २ डिग्रीमा झरेको छ । मौसम विभागका अनुसार...   
यौन स्वास्थ्य : यी ६ अवस्थामा यौनसम्बन्ध नराख्नुस्

यौन स्वास्थ्य : यी ६ अवस्थामा यौनसम्बन्ध नराख्नुस्

यौन भन्ने क्रिया मानव जीवनको एउटा अभिन्न अङ्ग हो । तर यसलाई व्यवस्थित तरिकाले निर्वाह गर्न सकेन भने...   

आजपनि नेकपाको बैठक, के होला स्थायी समितिमा ?

काठमाडौं । शनिबार केहीबेर बसेर स्थगित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठक आज पुन बस्दैछ । पार्टी...   
अचम्मको तथ्य : युवाहरुको रोजाईमा विवाहित महिला धेरै, यस्तो छ कारण

अचम्मको तथ्य : युवाहरुको रोजाईमा विवाहित महिला धेरै, यस्तो छ कारण

एजेन्सी । सुन्दा अचम्म लाग्नु स्वाभाविक नै हो तर अचेलका युवाहरूको रोजाईमा विवाहित महिला पर्दछन् ।...   
२३ वर्षीय युवकले गरे ९१ वर्षीय वृद्धासँग विवाह, सुहागरातमा आइलाग्यो यस्तो आपत !

२३ वर्षीय युवकले गरे ९१ वर्षीय वृद्धासँग विवाह, सुहागरातमा आइलाग्यो यस्तो आपत !

रियो दे जेनेरियो । कहिलेकाँही संसारमा निकै अनौठो लाग्ने समाचारहरु आउने गर्छन् । यसै सिलसिलामा २३ वर्षीय...   

प्रवासमा नेकपाको संगठन कस्तो बनाउने ?

नेपालका दुई कम्युनिस्ट पार्टी ने. क. पा एमाओबादी केन्द्र  र एमालेबिच एकता पछि बिदेशमा रहेका संगठन पनि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top