/  Mon, June 25, 2018

राष्ट्रपति निर्वाचनः मतदान सकियो, ४ बजेबाट मत गणना

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ । मतदान १० बजेबाट सुरु भएको थियो ।

अपराहृन ४ बजेबाट मतगणना सुरु हुने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाले जानकारी दिएका छन् । उनका अनुसार संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्यले मतदाता गरेका छन् ।

प्रतिनिधिसभाका बाबुराम भट्टराई, प्रेम सुवाल तथा राष्ट्रियसभाका जितेन्द्र देव र रमेश यादव र प्रदेशसभाका १४ सदस्यले पनि मतदान गरेनन् ।

राष्ट्रपति पदका लागि वर्तमान राष्ट्रपति विद्या भण्डारी र कांग्रेसकी कुमारी लक्ष्मी राईबीच चुनावी प्रतिस्पर्धा भएको हो ।

फागुन २९ गते, २०७४ - १५:४३ मा प्रकाशित
सार्वजनिक स्थलमै एक महिलालाई राष्ट्रपतिले चुमेपछि…

सार्वजनिक स्थलमै एक महिलालाई राष्ट्रपतिले चुमेपछि…

फिलिपिन्सका ७३ वर्षीय राष्ट्रपति रोड्रिगो डुटार्टे एक सार्वजनिक कार्यक्रममा एक महिलालाई भिडबाट...   

सामुदायिक होमस्टेलाई दुई करोड ५० लाख अनुदान

काठमाडौँ । समुदायमा आधारित दिगो पर्यटनको विकासमा योगदान गर्ने नेपालको सामुदायिक होमस्टे (घरबास कार्यक्रम)...   
सडक मिचिएका संरचना भत्काउँदै सडक विस्तार

सडक मिचिएका संरचना भत्काउँदै सडक विस्तार

भक्तपुर। दैनिक सडक जाम हुन थालेपछि सूर्यविनायक चोकदेखि सूर्यविनायक गणेश मन्दिरसम्म जाने सडकको अतिक्रमित...   
म्याग्दीमा ‘स्थानीयवासीले सुरु गरे ‘होमस्टे’

म्याग्दीमा ‘स्थानीयवासीले सुरु गरे ‘होमस्टे’

म्याग्दी । अल्पसंख्यक छन्त्याल समुदायको बसोबास रहेको धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँमा होमस्टे...   

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

उदयपुर । कर्तव्य ज्यान मुद्दा लागेर जिल्ला अदालत उदयपुरले एक वर्षअघि नै जेलसजायका लागि फैसला गरिसकेको...   
प्रदेश प्रमुख झाबाट विधेयक प्रमाणीकरण

प्रदेश प्रमुख झाबाट विधेयक प्रमाणीकरण

बुटवल । प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले प्रदेशअन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले...   

क्यान्सर पीडित लामालाई सात लाख सहयोग

भक्तपुर । विगत एक वर्षदेखि पाठेघरको क्यान्सर रोगबाट पीडित सबिना लामाको उपचारको सहयोगार्थ रु सात लाख...   

प्रदेश १ मा खोप कोल्ड रेफ्रिजेरेटर भ्यान सञ्चालन

विराटनगर । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्य क्षेत्रमा खोपको ढुवानी गुणस्तरीय...   
जताततै नयाँ शहरको योजना, भएन कतै काम

जताततै नयाँ शहरको योजना, भएन कतै काम

काठमाडौँ । सरकारले देशभर नै ४० आधुनिक शहर तथा व्यवस्थित बस्ती निर्माण गर्ने योजना अगाडि सारेको भए पनि...   
गौचरन बन्यो विमानस्थल

गौचरन बन्यो विमानस्थल

दाङ । यहाँको विमानस्थलमा उडान हुन छाडेपछि गौचरन बनेको छ । टरिगाउँ विमानस्थलमा उडान बन्द भएपछि हाल यहाँकावासिन्दाले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top