/  Tue, September 25, 2018

शिक्षा एेनको नवौं शंसोधन खारेज गर्नुपर्छः उपाध्यक्ष भण्डारी

  • फागुन २९ गते, २०७४ - १४:०५

काठमाडौं । अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष तिलक राज भण्डारी ले शिक्षा एेनको नवौं शंसोधन खारेज गर्नुपर्ने बताएका छन् ।

शिक्षा एेनको नवौं शंसोधन र चैत्र २३ गते हुने भनिएको शिक्षा सेवा आयोगले लिन थालेको अस्थायी शिक्षकहरूको आन्तरिक परीक्षाका विरुद्ध सडक आन्दोलनमा उत्रिएका शिक्षा शास्त्र संकायका विद्यार्थीहरूलाई सम्वोधन गर्दै उपाध्यक्ष भण्डारीले शिक्षा एेनको नवौं शंसोधन खारेज गर्नुपर्ने बताएका हुन् ।

शिक्षक लाईसेन्स प्राप्त गरेका सात लाखभन्दा बढी दक्ष युवाहरूको जीवनमाथी खेलबाड गरेको भन्दै उनले विद्यालय शिक्षा अध्ययन गरिरहेका सत्तरी लाख विद्यार्थीहरूको गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकारको हनन् भएको समेत ठोकुवा गरे ।

शिक्षा सेवा आयोग आन्तरिक पचहत्तर प्रतिशत र खुल्ला पच्चिस प्रतिशत को प्रतिस्प्रधा बनाएर अन्तरिक भन्दा खुल्ला बढी हुनुपर्ने लोकसेवा आयोगको विश्वव्यापि मान्यता समेत उलंघन भएको उनले बताए ।

वाम गठबन्धनको सरकारले यो निर्णयलाइ तत्काल सच्याएर दशौं संशोधनमार्फत नवौं शंसोधन खारेज गर्ने कुरामा जोड दिदै उपाध्यक्ष भण्डारीले शिक्षकको व्यवस्थापन गर्ने नाममा विद्यार्थीहरूको जीवनमाथी खेलवाड नगर्न सरकार र शिक्षा सेवा आयोग लाई चेतावनी समेत दिए ।

फागुन २९ गते, २०७४ - १४:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्तो आयो छक्का पन्जा–३ को ट्रेलर

यस्तो आयो छक्का पन्जा–३ को ट्रेलर

काठमाडौं । सुपरहिट फिल्म छक्का पन्जा सिरिजको तेस्रो संस्करण छक्का पन्जा–३ को टे«लर सार्वजनिक गरिएको...   

दर्दनाक कथा ! बलात्कारी बाबुले भने– ‘छोरी मलाई फाँसी देउ’

ललितपुर । सुन्दा फेरि पनि अचम्म लाग्न सक्छ । बाबुले छोरीलाई बलात्कार गरे भन्दा । तर ललितपुरको गोदावरी...   
प्रहरी अधिकृतबाटै गम्भीर लापरबाही भएको निष्कर्ष

प्रहरी अधिकृतबाटै गम्भीर लापरबाही भएको निष्कर्ष

काठमाडौं । प्रहरी प्रधान कार्यालयले निर्मला पन्त हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतहरुबाट गम्भीर...   
ओली–प्रचण्डको विशेष सर्कुलर : एकता कार्यदल भंग

ओली–प्रचण्डको विशेष सर्कुलर : एकता कार्यदल भंग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक...   

नेकपामा किन हुन सकेन भावनात्मक एकता ? यसरी हुन सक्छ प्रेम !

काठमाडाैं ।  कुनै बेला वैचारिकरुपमा दुई ध्रुवमा बाँडिएका नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको...   

किन भईरहेको छैन नेकपाको बाँकी एकता ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तल्ला कमिटिहरु र जनवर्गिय संगठनहरुको एकता दशैंअघि नहुने...   
युवा–विद्यार्थी एकताको अपडेट ! शक्तिशाली संगठनमा दुवैका दावी

युवा–विद्यार्थी एकताको अपडेट ! शक्तिशाली संगठनमा दुवैका दावी

काठमाडौं । एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका तल्ला निकाय तथा जनवर्गिय संगठनहरुको...   

विश्वकप छनोट खेल्न नेपाली टिमको घोषणा : को को परे ?

काठमाडौं  । यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने आइसिसी टी-२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका...   

पूर्वराजा शाह श्रीलंका जाँदै, समुन्द्रपारी महत्वपूर्ण भेटवार्ता

काठमाडौं । सपरिवार बैंकततर्फ प्रस्थान गरेका पूर्व राजा ज्ञानेन्द्र आगामी शुक्रबार श्रीलङ्का जाने...   
उपराष्ट्रपति पुन छेन्दुमा

उपराष्ट्रपति पुन छेन्दुमा

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ’ ६ दिने औपचारिक भ्रमणका लागि सिचुवान प्रान्तका राजधानी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top