/  Wed, June 20, 2018

कांग्रेसले गठन गर्‍यो छायाँ सरकार, गाउँगाउँमा ५० दिने अभियान

गुल्मी । प्रतिपक्षि दल नेपाली कांग्रेसले छाँया सरकार गठन सुरु गरेको छ । नेपाली कांग्रेसले पहिलो पटक गुल्मीमा छायाँ सरकार गठन गरेको हो ।

गुल्मी कांग्रेसको बैठकले छायाँ सरकार गठन गर्दै मन्त्रालयका रुपमा विभिन्न २६ वटा विभागहरु गठन गरेको छ । बैठकले ५० दिने अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको गुल्मी कांग्रेसले बताएको छ ।

जिल्लाका सबै वडाहरुमा ‘गाउँ जाऔं, गाउँमै रमाऔं’ भन्ने नाराका साथ ५० दिने अभियान सुरु गरेको नेपाली कांग्रेसले जनाएको छ ।

फागुन २९ गते, २०७४ - ११:१४ मा प्रकाशित
सार्वजनिक स्थलमै एक महिलालाई राष्ट्रपतिले चुमेपछि…

सार्वजनिक स्थलमै एक महिलालाई राष्ट्रपतिले चुमेपछि…

फिलिपिन्सका ७३ वर्षीय राष्ट्रपति रोड्रिगो डुटार्टे एक सार्वजनिक कार्यक्रममा एक महिलालाई भिडबाट...   

सामुदायिक होमस्टेलाई दुई करोड ५० लाख अनुदान

काठमाडौँ । समुदायमा आधारित दिगो पर्यटनको विकासमा योगदान गर्ने नेपालको सामुदायिक होमस्टे (घरबास कार्यक्रम)...   
सडक मिचिएका संरचना भत्काउँदै सडक विस्तार

सडक मिचिएका संरचना भत्काउँदै सडक विस्तार

भक्तपुर। दैनिक सडक जाम हुन थालेपछि सूर्यविनायक चोकदेखि सूर्यविनायक गणेश मन्दिरसम्म जाने सडकको अतिक्रमित...   
म्याग्दीमा ‘स्थानीयवासीले सुरु गरे ‘होमस्टे’

म्याग्दीमा ‘स्थानीयवासीले सुरु गरे ‘होमस्टे’

म्याग्दी । अल्पसंख्यक छन्त्याल समुदायको बसोबास रहेको धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँमा होमस्टे...   

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

उदयपुर । कर्तव्य ज्यान मुद्दा लागेर जिल्ला अदालत उदयपुरले एक वर्षअघि नै जेलसजायका लागि फैसला गरिसकेको...   
प्रदेश प्रमुख झाबाट विधेयक प्रमाणीकरण

प्रदेश प्रमुख झाबाट विधेयक प्रमाणीकरण

बुटवल । प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले प्रदेशअन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले...   

क्यान्सर पीडित लामालाई सात लाख सहयोग

भक्तपुर । विगत एक वर्षदेखि पाठेघरको क्यान्सर रोगबाट पीडित सबिना लामाको उपचारको सहयोगार्थ रु सात लाख...   

प्रदेश १ मा खोप कोल्ड रेफ्रिजेरेटर भ्यान सञ्चालन

विराटनगर । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्य क्षेत्रमा खोपको ढुवानी गुणस्तरीय...   
जताततै नयाँ शहरको योजना, भएन कतै काम

जताततै नयाँ शहरको योजना, भएन कतै काम

काठमाडौँ । सरकारले देशभर नै ४० आधुनिक शहर तथा व्यवस्थित बस्ती निर्माण गर्ने योजना अगाडि सारेको भए पनि...   
गौचरन बन्यो विमानस्थल

गौचरन बन्यो विमानस्थल

दाङ । यहाँको विमानस्थलमा उडान हुन छाडेपछि गौचरन बनेको छ । टरिगाउँ विमानस्थलमा उडान बन्द भएपछि हाल यहाँकावासिन्दाले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top