/  Tue, September 25, 2018

गाउँपालिकाको अध्यक्ष चढ्ने गाडी मुनि प्रेसर कुकर बम फेला

पर्वत । पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी मुनि खतराको संकेत सहित राखिएको अवस्थामा प्रेसर कुकर बम भेटिएको छ । गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लको घर कुश्मा नगरपालिका –१, पाङ सहस्रधारामा रोकेर राखेको बा १६ च २५२६ नम्बरको गाडी मुनि प्रेसरकुकर बम भेटिएको हो ।

कालीगण्डकी क्रसर उद्योगका सञ्चालक समेत रहेका मल्लको सोमबार राति नै क्रसरको सामग्री उत्खनन क्षेत्र कालीगण्डकी नदी किनारको खनियाघाटमा जेसिबी कम्पनीको डोजरमा समेत आगजनी भएको छ ।

झण्डै १ करोड मूल्य बराबरको डोजरमा नचिनेको मान्छेको समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । काठमाडौंमा विशेष कामको शिलशिलामा रहेका मल्लले आफूलाई कसैले पनि घटनाबारे जानकारी नगराएको बताए ।

अहिले नेपाल प्रहरीको टोली घटनास्थलमा पुगे लगत्तै बम डिस्पोजका लागि बागलुङबाट नेपाली सेनाको डिस्पोजल टोली बोलाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए । रासस

फागुन २९ गते, २०७४ - १०:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तोडियो भनेको एकाधिकारले फेरि मन्टो उठायो

काठमाडौँ। प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा सांसदहरुले तोडियो भनेको एकाधिकारले...   

पश्चिम सेती र बूढीगण्डकी निर्माण गर्न ध्यानाकर्षण

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोशी, गण्डकी, नारायणी र कर्णालीमा जलमार्ग...   

‘पान अफ्रिकन सम्मेलन’मा भाग लिएर नेता नेपाल स्वदेश फिर्ता

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश फर्केका छन् । घानामा...   

प्रदेश सातको राजधानी गोदावरी, नाम के रह्यो ?

धनगढी। प्रदेश नम्बर ७ को स्थायी राजधानी र नामाङ्कनका लागि गठित विशेष सुझाव समितिको प्रतिवेदन प्रदेश...   
अर्थ समितिमा सांसदकाे प्रश्न- ठेक्काजति पप्पुलाई नै किन ?

अर्थ समितिमा सांसदकाे प्रश्न- ठेक्काजति पप्पुलाई नै किन ?

काठमाडौँ ।  सभापति चुनिएपछि पहिलोपटक व्यवस्थापिका–संसद अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा...   
निर्मला पन्त हत्या प्रकरणः प्रतिवेदनले भन्यो- प्रहरीको अनुसन्धान त्रुटीपूर्ण छ

निर्मला पन्त हत्या प्रकरणः प्रतिवेदनले भन्यो- प्रहरीको अनुसन्धान त्रुटीपूर्ण छ

काठमाडौं। निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित समितिको प्रतिवेदनले प्रहरी अनुसन्धानमा गल्ती...   

कर्णाली प्रदेश समन्वय परिषदको पहिलो वैठकको तयारी तिव्र

सुर्खेत। कर्णाली प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश समन्वय परिषदको वैठकको तयारी तिव्र वनाईएको...   

३ किलो सुनसहित टोखाबाट लामा र घले पक्राउ

काठमाडौं। काठमाडौंको टोखाबाट ३ किलो सुनसहित २ जनालाई पक्राउ गरिएको छ। महानगरीय प्रहरी परिसर, टेकुका...   

केरूङबाट अाएको ३ किलो सुनसहित २ जना पक्राउ

काठमाडाैं । प्रहरीले रसुवाको केरुङ नाकाबाट तस्करी भएर काठमाडाैं भित्रिएको ३ किलो सुनसहित दुई जना...   

नक्कली भूकम्पपीडितले ढाटेर लिएको रकम धमाधम असूल गरिदै

बनेपा। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पहिलो किस्ता लिएर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top