/  Tue, September 25, 2018

फेरि एक व्यवसायीको अपहरणपछि हत्या

काठमाडौं । एक सुन व्यवसायीको हत्या भएको छ । करिब एक साताअघिदेखि बेपत्ता बनेका इलामको रोङ गाउँपालिका–३ कोल्बुङसुन व्यवसायी साजन मुखियाको शव हत्या भएको हो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्ण कोइरालाले पनि उनको शव भेटिएकाले शवलाई पोष्टमार्टम गर्नका लागि भद्रपुर लगिएको बताए ।

तस्करीको साढे ३३ केजी सुन गायब भएपछि हत्या गरिएको सनम शाक्यको घटना सेलाउन नपाउँदै फेरि यो घटना भएको हो ।

फागुन २९ गते, २०७४ - ०८:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अलैँची खेतीले कृषकलाई दिलाएको खुशी !

भोजपुर। भोजपुरका अलैँची कृषक राम्रो आम्दानीसँगै अलैँची खेतीमा रम्न थालेका छन् । भोजपुर नगरपालिका–४...   

सांसदहरूकाे प्रश्न- कालोसूचीमा राख्नुपर्ने पप्पु कन्स्ट्रक्सनलाई किन पुरस्कृत गरियो ?

काठमाडाैं। धेरै पुल र सडक निर्माणको जिम्मेवारी लिएर समयमा काम गर्न नसकेको पप्पु कन्स्ट्रक्सनलाई कारवाही...   

तोडियो भनेको एकाधिकारले फेरि मन्टो उठायो

काठमाडौँ। प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा सांसदहरुले तोडियो भनेको एकाधिकारले...   

पश्चिम सेती र बूढीगण्डकी निर्माण गर्न ध्यानाकर्षण

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोशी, गण्डकी, नारायणी र कर्णालीमा जलमार्ग...   

‘पान अफ्रिकन सम्मेलन’मा भाग लिएर नेता नेपाल स्वदेश फिर्ता

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश फर्केका छन् । घानामा...   

प्रदेश सातको राजधानी गोदावरी, नाम के रह्यो ?

धनगढी। प्रदेश नम्बर ७ को स्थायी राजधानी र नामाङ्कनका लागि गठित विशेष सुझाव समितिको प्रतिवेदन प्रदेश...   
अर्थ समितिमा सांसदकाे प्रश्न- ठेक्काजति पप्पुलाई नै किन ?

अर्थ समितिमा सांसदकाे प्रश्न- ठेक्काजति पप्पुलाई नै किन ?

काठमाडौँ ।  सभापति चुनिएपछि पहिलोपटक व्यवस्थापिका–संसद अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा...   
निर्मला पन्त हत्या प्रकरणः प्रतिवेदनले भन्यो- प्रहरीको अनुसन्धान त्रुटीपूर्ण छ

निर्मला पन्त हत्या प्रकरणः प्रतिवेदनले भन्यो- प्रहरीको अनुसन्धान त्रुटीपूर्ण छ

काठमाडौं। निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित समितिको प्रतिवेदनले प्रहरी अनुसन्धानमा गल्ती...   

कर्णाली प्रदेश समन्वय परिषदको पहिलो वैठकको तयारी तिव्र

सुर्खेत। कर्णाली प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश समन्वय परिषदको वैठकको तयारी तिव्र वनाईएको...   

३ किलो सुनसहित टोखाबाट लामा र घले पक्राउ

काठमाडौं। काठमाडौंको टोखाबाट ३ किलो सुनसहित २ जनालाई पक्राउ गरिएको छ। महानगरीय प्रहरी परिसर, टेकुका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top