/  Tue, September 25, 2018

ओएसिस् कलेजमा क्रान्तिकारीको तालाबन्दी

  • फागुन २७ गते, २०७४ - १८:०८

भरतपुर । चितवनको भरतपुरमा रहेको ओएसिस मेडिकल कलेजमा आज अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ ।

कलेजमा बिगत चार बर्ष देखि बिएसि नर्सिङ्ग अध्यन गरेका बिधार्थीहरुले पुर्बान्चल विश्वविद्यालयले लिएको अन्तिम परिक्षामा सहभागी भई उतिर्ण भएकाता पनि फाल्गुन २६ गते नेपाल नर्सिङ परिषद्ले लिएको लाइसेन्स परिक्षामा सहभागी हुन पाएका थिएनन् ।

परिक्षामा सहभागी हुन नपाएपछि पीडित बिद्यार्थीले अखिल क्रान्तिकारी को केन्द्रिय कार्यालय बागबजारमा पुगि अध्यक्ष रन्जित तामाङ र चितवन जिल्ला कार्यालयी समेत लिखित रुपमा आफ्नो भबिस्यको बारेमा सोचीदिन अनुरोध गरेका थिए । बिधार्थीहरुको आग्रहपश्चात क्रान्तिकारीको केन्द्रीय कार्यालयले मातहतका कमिटीहरुलाई यथार्थ बुझी तत्कालै आन्दोलन अगाडी बढाउन निर्देशन गरेको थियो ।

आईतबार बिहान अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सुरजसिह ठुकुरीको नेतृत्वमा पुगेको टोलिले कलेजमा अनिश्चितकलिन तालाबन्दी गरेको हो । कलेजले न्युनतम मापदण्ड समेत पूरा नगरी संचालन गर्ने र नर्सिगं काउन्सिलको निर्देशन अवज्ञा गरी पठनपाठन संचालन गरी बिध्यार्थीको भविष्य माथि खेलवाड गरेको जिल्ला अध्यक्ष बसन्त आचार्यले बताए ।

बिधार्थीहरुको संक्षिप्त सभालाई संबोधन गर्दै केन्द्रीय सदस्य सुरजसिह ठकुरीले अब क्रान्तिकारी संगठन मुखदर्शक भएर नबस्ने भन्दै आन्दोलनलाई निष्कर्षमा पुर्याई पिडित बिधार्थीहरुलाई न्याय र दोषी कलेज संचालकलाई कार्बाहिको दाएरामा ल्याइ छाड्ने बताए ।

कलेज संचालक हेम कुमारी चौधरीसग सम्पर्क गर्न खोज्दा आजै आफु यो बिषयमा छलफल गर्न काठमाडौ जादै गरेको र आफ्नो संस्थालाई नर्सिगं काउन्सिलले अन्याय गरेको दाबि गरिन् । चौधरीले यसो भनेता पनि कलेजका बिधार्थीहरु आफुहरुले नर्सिगं काउन्सिलको सुचना थाहा पाएर कलेज प्रशासनसंग कुरा गर्दा बेवास्ता गरिएको भन्दै आफुहरुको लाखौ रुपैया लगानी र समय बर्बाद हुन लागेको भन्दै सहयोगका लागी सबै सरोकारवाला आग्रह गरेका छन् ।

आजै क्रियाशील ३ बिधार्था संगठनहरु नेबिसंघ का अध्यक्ष नेनसिहं महर,अखिल अध्यक्ष नबिना लामा र क्रान्तिकारीका अध्यक्ष रंजित तामागंले संयुक्त बिज्ञप्ति जारी गर्दै समस्या सामाधानको माग गरेका छन् ।

फागुन २७ गते, २०७४ - १८:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्तो आयो छक्का पन्जा–३ को ट्रेलर

यस्तो आयो छक्का पन्जा–३ को ट्रेलर

काठमाडौं । सुपरहिट फिल्म छक्का पन्जा सिरिजको तेस्रो संस्करण छक्का पन्जा–३ को टे«लर सार्वजनिक गरिएको...   

दर्दनाक कथा ! बलात्कारी बाबुले भने– ‘छोरी मलाई फाँसी देउ’

ललितपुर । सुन्दा फेरि पनि अचम्म लाग्न सक्छ । बाबुले छोरीलाई बलात्कार गरे भन्दा । तर ललितपुरको गोदावरी...   
प्रहरी अधिकृतबाटै गम्भीर लापरबाही भएको निष्कर्ष

प्रहरी अधिकृतबाटै गम्भीर लापरबाही भएको निष्कर्ष

काठमाडौं । प्रहरी प्रधान कार्यालयले निर्मला पन्त हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतहरुबाट गम्भीर...   
ओली–प्रचण्डको विशेष सर्कुलर : एकता कार्यदल भंग

ओली–प्रचण्डको विशेष सर्कुलर : एकता कार्यदल भंग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक...   

नेकपामा किन हुन सकेन भावनात्मक एकता ? यसरी हुन सक्छ प्रेम !

काठमाडाैं ।  कुनै बेला वैचारिकरुपमा दुई ध्रुवमा बाँडिएका नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको...   

किन भईरहेको छैन नेकपाको बाँकी एकता ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तल्ला कमिटिहरु र जनवर्गिय संगठनहरुको एकता दशैंअघि नहुने...   
युवा–विद्यार्थी एकताको अपडेट ! शक्तिशाली संगठनमा दुवैका दावी

युवा–विद्यार्थी एकताको अपडेट ! शक्तिशाली संगठनमा दुवैका दावी

काठमाडौं । एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका तल्ला निकाय तथा जनवर्गिय संगठनहरुको...   

विश्वकप छनोट खेल्न नेपाली टिमको घोषणा : को को परे ?

काठमाडौं  । यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने आइसिसी टी-२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका...   

पूर्वराजा शाह श्रीलंका जाँदै, समुन्द्रपारी महत्वपूर्ण भेटवार्ता

काठमाडौं । सपरिवार बैंकततर्फ प्रस्थान गरेका पूर्व राजा ज्ञानेन्द्र आगामी शुक्रबार श्रीलङ्का जाने...   
उपराष्ट्रपति पुन छेन्दुमा

उपराष्ट्रपति पुन छेन्दुमा

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ’ ६ दिने औपचारिक भ्रमणका लागि सिचुवान प्रान्तका राजधानी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top