Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

अारोप प्रत्यारोपमा उत्रिएका किम जोङ र ट्रम्प भेट्ने साइत जुर्यो

\"\"अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोरियाली नेता किम जङ उनसँग भेट्न सहमत भएको बताइएको छ।

यो हप्ता अमेरिकी र उत्तर कोरियाली नेताहरुसँग भेटवार्ता गरेको दक्षिण कोरियाली समूहका नेताले किमले थप पारमाणविक र क्षेप्यास्त्र परीक्षण नगर्ने प्रस्ताव गरेको बताएका छन्। दक्षिण कोरियाली दूत चुन यु योङले राष्ट्रपति ट्रम्पको सम्झौता नगर्ने प्रतिबद्धताले उत्तर कोरियामाथि दबाब बढाएको भन्दै प्रशंसा गरे। केही समय अघिसम्म ती दुई नेताहरु सार्वजनिक रुपमा व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिएका थिए। उक्त अप्रत्याशित घोषणा उत्तर कोरियाली नेताको पत्र लिएर वाशिङटन पुगेका उच्च दक्षिण कोरियाली अधिकारीहरुले गरेका थिए। दक्षिण कोरियाली अधिकारीहरुका अनुसार किमले पारमाणविक र क्षेप्यास्त्र परीक्षणहरु स्थगन गर्न सहमति जनाएका छन् र पारमावणिक नि:शस्त्रीकरणका लागि प्रतिबद्धता पनि जनाएका छन्। पछिल्लो घटनाक्रम महिनौ यताका चेतावनी र हिंसापछिको एउटा महत्वपूर्ण प्रगति जस्तो देखिन्छ। दक्षिण कोरियाली प्रतिनिधिमण्डलले अघिल्लो साता प्योङयाङमा उत्तर कोरियाली नेतासँग अभूतपूर्व प्रकृतिको वार्ता गरेको थियो। राष्ट्रिय सुरक्षा सल्लाहाकार चुन यु योङले ह्वाइट हाउस बाहिर सम्वादाताहरूसँग कुरा गर्दै दुई नेताले आगामी मे महिनामा वार्ता गर्ने अपेक्षा गरेको बताए। उनले उत्तर कोरियाली नेताले आफूहरुसँगको भेटमा पारमाणविक निश:स्त्रीकरण प्रति प्रतिबद्धता जनाएको आफूले राष्ट्रपति ट्रम्पलाई जानकारी दिएको बताए। उक्त \'विफ्रिङ\'को प्रशंसा गर्दै ट्रम्पले स्थायी रुपमा उत्तर कोरियालाई परमाणू अस्त्रबाट निश:स्त्र बनाउने उद्देश्य लिएर आफूले मे महिनामा किम जङ अनलाई भेट्ने बताएको योङले जानकारी दिए। दुवै कोरियाले संयुक्त रूपमा हिउँदे ओलिम्पिक्समा सहभागिता जनाएपछि दुई कोरियाबीचको सम्बन्धमा सुधार आएको छ। तर आलोचकहरूले उत्तर कोरियाको प्रतिबद्धतालाई शंकाको घेरामा राख्ने गरेका छन। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies