Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नेपाललार्इ राहतः मोहम्मदलार्इ आइसीसीले लगायो प्रतिबन्ध, कप्तान घाइते

\"\"काठमाडौं । अफगानिस्तानका क्रिकेटर मोहम्मद सेहजादलार्इ अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले प्रतिबन्ध लगाएसँगै नेपाललाई केहि राहत मिलेको छ । आचारसंहिता उल्लघंन गरेको भन्दै कप्तान तथा विकेटकिपर, ब्याट्सम्यान मोहम्मद सेहजादलार्इ आइसीसीले विश्वकप छनोट अन्तर्गतको बाँकी दुर्इ खेलमा प्रतिबन्ध लगाएको हो । जिम्बावेविरुद्धको खेलमा आइसिसिको २.१.८ धारा उलंघन गरेको भन्दै प्रतिबन्ध लगाएपछि उनले नेपाल र हङकङसँगको खेल गुमाउने छन् । ओपनर ब्याट्सम्यान तथा विकेटकिपरले नै खेल्न नपाएपछि नेपाललाई फागुन २६ गतेको खेलमा राहत मिलेको हो । अफगानिस्तानका मुख्य ब्याट्सम्यान तथा कप्तान घाइते भएकाले प्रतियोगिता गुमाएका थिए । ओपनर ब्याट्सम्यान तथा विकेटकिपर सेहजाद कप्तान नभएपछि नेपालले केही राहत मिलेको छ । अफगानिस्तान अंक तालिकामा रन रेटको आधारमा नेपालभन्दा माथि छ । सुपरसिक्समा पुग्न नेपाल र अफगानिस्तान दुबैलाई खेल जित्नैपर्ने दबाब छ । अन्तराष्ट्रिय खेलका दौरान क्रिकेट उपकरण, मैदान, पोशाक, तथा समानहरुको कसैबाट दुरुपयोग भए वा क्षति पुर्‍याए आचारसंहिता उल्लघंन भएको ठहरिने उल्लेख छ । तर उनले मंगलबार जिम्बावेविरूद्धको खेलमा ३० रनमा आउट भएका सेहजादले ब्याट पीचमा बजार्दै आक्रोश पोखेपछि १ डेमिरेट प्वाइन्टसहित १५ प्रतिशत म्याच फिसको जरिवानासमेत तोकेको छ । आइसीसीको नियमअनुसार २४ महिनामा ४ डेमिरेट प्वाइन्ट पाएका कारण उनलार्इ दुर्इ खेलको प्रतिबन्ध लगाइएको हो ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies