Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

अभिनेता इरफान खानलाई क्यान्सरको भएको आशंका

\"\"बलिउडका अभिनेता इरफान खानको स्वास्थ्यमा क्यान्सरको आशंका गरिएको छ । इरफानले एक ट्विट गर्दै आफू हाल स्वास्थ्य परीक्षणमा लागेको र दस दिनपछि सबै कुरा बताउने उल्लेख गरेपछि बलिउडमा विभिन्न अड्कलबाजी सुरु भएको छ । उनको स्वास्थ्य परीक्षण गर्दा इरफान ग्लिब्लास्टोमा मल्टिफर्मबाट पीडित भएको पुष्टि भएको छ । यसलाई चिकित्सा विज्ञानमा क्यान्सर भनेर चिनिन्छ । इरफानले आफू गम्भीर रोगबाट जुधिरहेको उल्लेख गर्दै अहिले सबैको आशीर्वाद आवश्यक रहेको बताएका छन् । धेरैले इरफानलाई ब्रेन ट्युमर भएको आशंका गरेका छन् । इरफानले सो ट्विट गरेलगत्तै दर्जनौं बलिउड स्टारले उनलाई स्वास्थ्यलाभको कामना गरेका छन् । विशाल भारद्वाजले इरफान र दीपिका पादुकोणे अभिनित फिल्मको सुटिङ गर्न ढिलाइ गरेपछि इरफान गम्भीर रोगबाट पीडित भएको तथ्य खुलेको हो । निर्देशक भारद्वाजले इरफानलाई पहेंलो रोग लागेको र दीपिका ढाड दुख्ने समस्याबाट पीडित भएको स्टेटमेन्ट जारी गरेका थिए । अभिषेक बच्चन, सुनिल सेठ्ठी, कोमल नाहटालगायतले इरफानको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै ट्विट गरेका छन् । इरफानले अभिनय गरेको ‘ब्ल्याकमेल’ अर्को महिना रिलिज हुँदैछ । इरफान बलिउडका साथै हलिउड फिल्मका पनि चर्चित कलाकार हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies