Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

मुख्यमन्त्रीलाई युवतीले गरे ‘बियरले हमला’ !

\"\"भारत । महिलाको खानपिन तथा लवजलाई लिएर धेरै पटक बयानबाजी भएको छ । यसपल्ट युवतीहरुको मदिरा पिउने कुराले सामाजिक सञ्जाल तातेको छ । ट्वीटरमा #GirlsWhoDrinkBeer ट्रेन्डिङ भैरहेको छ । यसको कारण हो गोवाका मुख्यमन्त्री मनाहोर पर्रिकरको एक बयान । सामाजिक सञ्जालमा पर्रिकरको त्यो बयानको कडा आलोचना भैरहेको छ जसमा उनले भनेका थिए, मलाई यो डर छ कि अब केटीहरुले पनि बियर पिउन थालेका छन् । सहनशीलताको सीमा पार भैरहेको छ । समाचारहरुका अनुसार मुख्यमन्त्री पर्रिकरले गएको शुक्रबार राज्य विधानमण्डलद्वारा आयोजित स्टेट यूथ पार्लियामेन्टमा यो कुरा भनेका थिए । पर्रिकर यस कार्यक्रममा युवाहरुमा रहेको नशाको लतका बारेमा बोलिरहेका थिए । उनको बयानपछि भारतीय युवतीहरु ट्वीटरमा बियर पिउँदै गरेको तस्बिर राखेर मुख्यमन्त्री पर्रिकरको विरोध गरिरहेका छन् । निशिता गौतम ट्वीटरमा लेख्छिन्, ‘मिस्टर पर्रिकर, गोवाबाट चियर्स, हिँड केटी हो यो विकेन्ड रमाइलो गरौँ ।’ \"\" वीना वेणुपाल लेख्छिन्, ‘#GirlsWhoDrinkBeer आफ्नै बुवासँग पनि पिउँछन् । शिखा नाम गरेकी अर्की युवती लेख्छिन्, ‘मिस्टर पर्रिकर म तपाईँको डर देख्न सक्छु ।’ एनआरके ह्याण्डलबाट अर्को ट्वीट रहेको छ, ‘कहिलेकाहीँ आफ्नै बुवासँग पनि ।’ चलचित्र निर्माता विजेक अग्निहोत्री लेख्छन्, ‘एक असल युवती, सेल्फी ग्याङवाला नारीवादी होइन ।’ सीमा गोश्वामी लेख्छिन्, ‘बियर मात्रै किन केटी हो सबै पिउ ।’ प्राची नाम गरेकी अर्की ट्वीटर प्रयोगकर्ता नेताको आलोचना गर्दै लेख्छिन्, ‘#GirlsWhoDrinkBeer ती नेताहरुभन्दा कैयौँ गुणा ठिक छन् जो पोगो हेर्छन् र गौमूत्रमा हंगामा गर्दछन् ।’

To Sir, With Love.

Cheers from Goa, Mr Parrikar! #GirlsWhoDrinkBeer C’mon good ladies, let’s make this weekend worth it. Use the hashtag and share your beer 🍻 pics on my timeline. The one with the best pic, your beer is on me. pic.twitter.com/6AX3jejIIV — Nishtha Gautam (@TedhiLakeer) February 10, 2018

#GirlsWhoDrinkBeer with their fathers who drink beer pic.twitter.com/t0Fqxg4O5S

— Veena Venugopal (@veenavenugopal) February 10, 2018

And why stop at beer, dear ladies? Drink it all! Cheers!! #girlswhodrink #girlswhodrinkbeer pic.twitter.com/cLPFYCpw06

— Seema Goswami (@seemagoswami) February 10, 2018
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies