/  Wed, June 20, 2018

के एल टावरमा मोबाइल किन्दा कि मोबाइल फ्रि, कि सलमान खानको कार्यक्रम हेर्न फ्रि

  • फागुन १० गते, २०७४ - १६:२७

काठमाडौं । केएल मोबाइल हबले सञ्चालन गरिरहेको मोबाइल मेलामा मोबाइल खरिद गर्नेहरुले वाइवान गेट वान अफरसँगै मार्च १० मा हुन गइरहेको बलिउड स्टारहरुको कार्यक्रमको पास निशुल्क पाउने भएका छन् । मोबाइल हबले मोबाइल मेला अवधिभरी मोबाइल खरिद गर्ने ग्राहकलाई मोबाइल एक्सचेञ्ज गर्नेहरुलाई पनि सलमान खानसहितका कलाकारको कार्यक्रमको पास सित्तैंमा उपलब्ध गराउने भएको हो ।

मोबाइल मेलामा ग्राहकको चहलपहल अधिक भएपछि मोबाइल हबले मोबाइल किन्नेहरुलाई मार्च १० मा काठमाडौंको टुडिखेलमा हुन गईरहेको बलिउड स्टारहरुको कार्यक्रमको पास सित्तैंमा बितरण गर्न थालेको हो । मोबाइल हब परिसरमा हात खाली नजाने उपहार योजनामा मोबाइल किन्नेको भीडलाई लक्षित गर्दै यस्तो योजना सुरु गरिएको मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । उनका अनुसार मेला अवधिभर विश्व बजारका चर्चित ब्राण्डका मोबाइलहरु सस्तो मूल्यमा किन्न पाइने छ । पुरानो मोबाइल साट्न समेत सकिने बताउँदै उनले दोहोरा अफरमा सलमान खानको कार्यक्रमको पास पनि पाउने बताए । उनका अनुसार के एल मोबाइल हबका साथै सिटिभि मोबाइल ताम्राकार कम्प्लेक्स, एप्पल वल्र्ड दरबारमार्ग र वल्र्ड भिजन सिटिसी मलमा मोबाइल किन्नेहरुले पनि उक्त कार्यक्रमको पास सित्तैंमा प्राप्त गर्ने छन् ।

एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा दिने अफरसहित केएल मोबाइल हबले मोबाइल मेला सञ्चालन गरिरहेको छ । चाबहिल चुच्चेपाटी स्थित के एल टावरको भुँई तल्लामा रहेको मोबाइल हबमा खेल खेलेर मोबाइल जित्नेदेखि मोबाइल किनेर अर्को एउटा मोबाइल सित्तैंमा पाइने अफरका कारण ग्राहको भीड बढेको छ । यसका साथै हबले अहिलेसम्मकै सस्तो मूल्यमा पनि मोबाइल फोनहरु उपलब्ध गराईरहेको छ ।

केएल टावरको भुईँ तल्लामा उपहार योजनामा सहभागि गराउन खेलाइएको गल्फ खेल मोबाइल मेलाको आकर्षण बनेको छ । जसमा गल्फको बल एक पटक स्कोर गर्नेलाई एउटा टेम्पर ग्लास र २ वटा सिनेमा टिकट, २ स्कोर गर्नेलाई मोबाइल खरिदमा ५० प्रतिशत छुट तथा ३ स्कोर गर्नेलाई एउटा मोबाइलको खरिदमा अर्को एउटा मोबाइल सित्तैंमा प्रदान गरिने मोबाइल हबका निर्देशक संगम राइले जानकारी दिए । यो योजनामा सामसुंग, आईफोन, भिभो, ओप्पो लगायतका मोबाइल किन्नेहरुले अर्को मोबाइल सित्तैंमा पाउने छन् ।

हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफर सहित (अफर भित्र पनि अफर) नामको मोबाइल मेला फेब्रुअरी २८ सम्म सञ्चालन हुनेछ । मोबाइल मेलामा मोबाइल खरिद गर्नेले एउटा मोबाइल किन्दा सित्तैंमा अर्को एउटा मोबाइल पाउने छन् । यो अफर लेनोभो, एमआई, हुवावे, पानासोनिक, जेडटिई, एचटिसी लगायत ब्राण्डका मोबाइल किन्ने ग्राहकहरुमा लागू हुनेछ ।

फागुन १० गते, २०७४ - १६:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बेल्जियमका फुटबलर ‘लुकाकु’ जसले बुवाको पुरानो जुत्ता लगाएर ७६ गोल हाने

बेल्जियमका फुटबलर ‘लुकाकु’ जसले बुवाको पुरानो जुत्ता लगाएर ७६ गोल हाने

फ्रिजको अगाडि उभिनुभएकी मेरी आमा र उहाँको त्यो अनुहार, जुन दिन हामी नराम्ररी टुटेका थियौं, त्यो दिन...   

प्रधानमन्त्री ओली बेइजिङमा, सहायक मन्त्री हुईले स्वागत गरे

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा आज चीनको राजधानी बेइजिङ आइपुगेका...   

प्रधानमन्त्री केपी ओलीअघि उत्तर कोरियाली नेता किम जोङ चीन पुगे

बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् ।  किमले चिनियाँ राष्ट्रपति...   

बस दुर्घटनामा ३४ यात्रु घाइते

धनकुटा । धनकुटाको भेडेटारस्थित भोजपुरे गोलाईमा यात्रुबस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । रौतहटबाट...   
कम्युनिस्टलाई बाघसँग तुलना गर्दै देउवाले लगाए गम्भीर आरोप

कम्युनिस्टलाई बाघसँग तुलना गर्दै देउवाले लगाए गम्भीर आरोप

हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरु लोकतन्त्रवादी हुन नसक्ने दाबी...   
महामन्त्री शशांकले देउवा र पौडेललाई सोधे-वामपन्थी मिले, कांग्रेस किन मिल्न नसकेको ?

महामन्त्री शशांकले देउवा र पौडेललाई सोधे-वामपन्थी मिले, कांग्रेस किन मिल्न नसकेको ?

हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीमा नेतापिच्छे गुट तथा उपगुट चलेकोप्रति...   
प्रियंकाको निकसँग ‘अफएयर’, को हुन निक ?

प्रियंकाको निकसँग ‘अफएयर’, को हुन निक ?

अमेरिकी टीभी सिरियल ‘क्वान्टिको’ मा आबद्ध भएयता बलिउड अभिनेत्री प्रियंका चोपडा बारम्बार न्युयोर्क...   
६३ वर्षीय बाबुद्वारा १९ वर्षीया छोरी बलात्कारः ज्वाइँ विदेश गएको माैकामा ७ महिनाको गर्भ

६३ वर्षीय बाबुद्वारा १९ वर्षीया छोरी बलात्कारः ज्वाइँ विदेश गएको माैकामा ७ महिनाको गर्भ

बर्दिया ।  बढैयाताल—८ मा एक बाबुले छोरीलाई बलात्कार गरेकाे अभियोगमा पक्राउ परेका छन् । ६३ वर्षीय बाबुले...   

राप्रपाहरुबीच एकता वार्ता सकियो

काठमाडौं । राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच एकता वार्ता आज सुरु भएको छ । सो वार्तामा राप्रपाका...   
प्रदेश ४ः विधेयक पारित

प्रदेश ४ः विधेयक पारित

पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top