/  Tue, September 25, 2018

माओवादी केन्द्रले आजै मन्त्रीको नाम टुङ्ग्याउने तयारी

काठमाडाै । नेकपा माओवादी केन्द्रले आजै पार्टीका तर्फबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउने तयारी थालेकाे छ ।

पटक पटक छलफल भए पनि कसलाई पठाउने भन्ने निर्क्याेल भैसकेको छैन् । सत्ता साझेदार नेकपा एमाले र माओवादी केन्द्रका बीचमा कसले कुन–कुन मन्त्रालय लिने भन्ने समेत टुङ्गिन बाँकी रहेकाे प्रवक्ता पम्फा भुषालले बताइन ।

उनले आज अध्यक्ष प्रचण्ड र ओलीबीच छलफल हुने र मन्त्रालयको भागवण्डा मिले पछि नाम पठाउने बताइन। माअाेवादी केन्द्र वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा सरकारमा सहभागी हुने बारे छलफल चलिरहेकाे छ । तर अाैपचारिक रुपमा निर्णय भैसकेकाे छैन् उनले भनिन् ।

एमालेले अर्थ मन्त्रालय लिने र माओवादीलार्इ गृह मन्त्रालय दिने सहमति भएको स्रोतको दावी छ । अाज साँझसम्म माओवादी केन्द्रका तर्फबाट बादलसहित अर्का एक नेता मन्त्रीपरिषदमा सहभागी हुने बताइएकाे छ ।

माओवादी केन्द्रबाट मन्त्रीहरूका रूपमा वर्षमान पुन, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, पम्फा भुसाल, अग्निप्रसाद सापकोटा लगायतको नाम चर्चामा रहेकाे छ ।

फागुन १० गते, २०७४ - १०:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भूकम्पपीडितको सबै काम स्थानीय तहबाट

बनेपा, ८ असोज । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प...   
लुक्ला हिँडेकाे नेपाल एयरलाइन्सकाे चिनियाँ विमान मन्थलीमा अवतरण

लुक्ला हिँडेकाे नेपाल एयरलाइन्सकाे चिनियाँ विमान मन्थलीमा अवतरण

काठमाडौं । परीक्षण उडान हुन नसकी थन्किइरहेको नेपाल एयरलाइन्सले सोमबार वाई-१२ चिनियाँ जहाजको अाज परीक्षण...   
वैज्ञानिक, व्यावहारिक र जीवनोपयोगी शिक्षालाई अभियानको रूपमा अगाडि बढाउनु पर्छः मेयर दाहाल

वैज्ञानिक, व्यावहारिक र जीवनोपयोगी शिक्षालाई अभियानको रूपमा अगाडि बढाउनु पर्छः मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले व्यावहारिक र गुणस्तरीय शिक्षा अबको आवश्यकता भएको...   
राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन (फाेटाे फिचर)

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन (फाेटाे फिचर)

काठमाडौँ, ८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा गई आज श्रीकुमारी, श्रीगणेश...   

महिला हिंसा र बलात्कारका घटना अन्त्य गर्न माग

काठमाडौँ, ८ असोज । अन्तर पार्टी महिला सञ्जालले मुलुकमा व्याप्त महिला हिंसा र बलात्कारका घटना अन्त्य...   
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क प्रस्थान

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क प्रस्थान

नारायण न्यौपाने । काठमाडौँ, ६ असोज । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा...   

खानेपानी मन्त्रीले गरिन् सिमेन्ट बिक्री गर्नेलाई कारबाहीको निर्देशन

काठमाडौं । खानेपानी मन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजना निर्माणका लागि ल्याइएको सिमेन्ट बिक्री...   

पञ्चांग निर्णायक समितिद्वारा दशैंकाे साइत सार्वजनिक

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष...   
सरकारद्वारा अश्लिल सामग्री प्रकाशन/प्रसारण गर्ने वेभसाइट बन्द गर्न निर्देशन

सरकारद्वारा अश्लिल सामग्री प्रकाशन/प्रसारण गर्ने वेभसाइट बन्द गर्न निर्देशन

काठमाडाैं,  ५ असोज । सरकारले यौनजन्य अश्लिल सामग्रीको सहज पहुँचले नेपाली समाजको मूल्यमान्यता र सामाजिक...   
नेपालको लोकतन्त्र समावेशीको दृष्टिकोणले विश्वकै उदाहरणीयः प्रचण्ड

नेपालको लोकतन्त्र समावेशीको दृष्टिकोणले विश्वकै उदाहरणीयः प्रचण्ड

काठमाडौँ, ५ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top