/  Tue, December 18, 2018

फागुन २० गते सांसदको शपथ

काठमाडाै । प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदको शपथ अधिवेशन सुरु हुने अघिल्लो दिन फागुन २० गते हुने भएको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ- राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ का लागि संघीय संसद्को अधिवेशन आहवान गर्नुभएपछि त्यसको एक दिन अघि सपथ गराउने तयारी संघीय संसद् सचिवालयले गरेको हो ।

सचिवालयका प्रवक्ता भरत गौतमले एकै दिन फरक–फरक समयमा दुवै सभाको शपथ कार्यक्रम तय गरिएको बताउनुभयो । प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रिय सभामा ५९ सदस्य छन् ।

फागुन १० गते, २०७४ - ०९:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्मला पन्तकी आमाले हालिन एसपी पन्त बिरुद्ध किटानी जाहेरी

कन्चनपुर । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याबारे प्रमाण नष्ट गरेको भन्दै निर्मलाकी...   

सङ्घीय संसद्को अधिवेशन पुस ११ गते बुधबारका लागि आह्वान

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन यही पुस ११ गते बुधबारका...   
ईन्जिनियर्स एसोसियशनमा प्रगतिशिल प्यानल बिजयी

ईन्जिनियर्स एसोसियशनमा प्रगतिशिल प्यानल बिजयी

काठमाडौं । नेपाल ईन्जिनियर्स एसोसियशनको केन्द्रीय अध्यक्षमा प्रगतिशिल प्यानलका प्रा.डा.त्रिरत्न...   

मृत्यु समय बारे वैज्ञानिकहरूकाे यस्ताे शाेध

मृत्यु अवश्यंभावी छ । मृत्युका बारेमा विभिन्न समयमा विभिन्न शाेधहरू भइरहेका छन् । हालै वैज्ञानिकहरुले...   
नेकपाको बैठकमा १० जना स्थायी समिति सदस्यले राखे आफ्ना धारणा

नेकपाको बैठकमा १० जना स्थायी समिति सदस्यले राखे आफ्ना धारणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटिको आजको बैठकमा अध्यक्षको प्रतिवेदनमा १०...   

मेलम्चीको जिम्मा पाएको इटालियन कम्पनीका आठ बिदेशी पक्राउ

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको निर्माण जिम्मा लिएको इटालियन कम्पनी सिएमसीका आठ जना विदेशी कर्मचारी...   

करेन्ट लागेर मृत्यु

पोखरा । पोखरा महानगरपालिका–१३ भद्रकाली चोकमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । नयाँ घरमा काम...   

विद्यार्थीहरुबाट क्याम्पस प्रमुखलाई कालोमोसो

धनुषा । जनकपुरको रामस्वरुप रामसागर बहुमुखि क्याम्पसका प्रमुखलाई विद्यार्थीहरुले कालोमोसो दलेका...   

कर्मचारी संगठनद्वारा आन्दोलनको घोषणा

काठमाडौं । कर्मचारी समायोजन अध्यादेशप्रति असहमति जनाउँदै कर्मचारीका विभिन्न संघ संगठनहरुले आन्दोलनको...   
विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्नेः अध्यक्ष प्रचण्ड

विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्नेः अध्यक्ष प्रचण्ड

पाल्पा । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलुकको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top