/  Tue, September 25, 2018

राष्ट्रिय आविस्कार केन्द्रलार्इ सहयाेग

कुवेत । सगरमाथा परोपकारी समाज कुवेतले महाबिर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई कुवेतबाट १ लाख छ हज़ार आर्थिक सहयोग गरेको छ। ‘युवाहरूको सोचाई सामाजिक सेवानै पहिलो रोजाई’ भन्ने नाराकासाथ स्थापना भएको सगरमाथा कुवेतले स्थापना काल देखि नै उदाहरणीय काम गर्दै आएको छ।

कुवेतमा कार्यरत संस्थाका जागरुक युवा समुहले महाबिर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग रकम हस्तान्तरण गरेको हाे । २०१७ जुलाई देखि संस्थाले अभियान थालेको थियो।

विज्ञान क्षेत्रमा खोज अनुशन्धान गर्ने स्वदेशी विधार्थीलाइ सहयोग गर्ने उदेश्यका साथ डा. महाबिर पुनको संयोजकत्वमा २०१२ मा ‘खोलिएको राष्ट्रिय आविस्कार केन्द्रलाई रकम कुवेतमा रहेका जागरुक युवा रकम संकलनमा जुटेका थिए । रकम संकलन पछी, अध्यक्ष बसन्त थापाले सहयोगी दाताहरुलाई विशेष धन्यवाद दिए ।

फागुन १० गते, २०७४ - ०८:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भूकम्पपीडितको सबै काम स्थानीय तहबाट

बनेपा, ८ असोज । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प...   
लुक्ला हिँडेकाे नेपाल एयरलाइन्सकाे चिनियाँ विमान मन्थलीमा अवतरण

लुक्ला हिँडेकाे नेपाल एयरलाइन्सकाे चिनियाँ विमान मन्थलीमा अवतरण

काठमाडौं । परीक्षण उडान हुन नसकी थन्किइरहेको नेपाल एयरलाइन्सले सोमबार वाई-१२ चिनियाँ जहाजको अाज परीक्षण...   
वैज्ञानिक, व्यावहारिक र जीवनोपयोगी शिक्षालाई अभियानको रूपमा अगाडि बढाउनु पर्छः मेयर दाहाल

वैज्ञानिक, व्यावहारिक र जीवनोपयोगी शिक्षालाई अभियानको रूपमा अगाडि बढाउनु पर्छः मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले व्यावहारिक र गुणस्तरीय शिक्षा अबको आवश्यकता भएको...   
राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन (फाेटाे फिचर)

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन (फाेटाे फिचर)

काठमाडौँ, ८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा गई आज श्रीकुमारी, श्रीगणेश...   

महिला हिंसा र बलात्कारका घटना अन्त्य गर्न माग

काठमाडौँ, ८ असोज । अन्तर पार्टी महिला सञ्जालले मुलुकमा व्याप्त महिला हिंसा र बलात्कारका घटना अन्त्य...   
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क प्रस्थान

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क प्रस्थान

नारायण न्यौपाने । काठमाडौँ, ६ असोज । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा...   

खानेपानी मन्त्रीले गरिन् सिमेन्ट बिक्री गर्नेलाई कारबाहीको निर्देशन

काठमाडौं । खानेपानी मन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजना निर्माणका लागि ल्याइएको सिमेन्ट बिक्री...   

पञ्चांग निर्णायक समितिद्वारा दशैंकाे साइत सार्वजनिक

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष...   
सरकारद्वारा अश्लिल सामग्री प्रकाशन/प्रसारण गर्ने वेभसाइट बन्द गर्न निर्देशन

सरकारद्वारा अश्लिल सामग्री प्रकाशन/प्रसारण गर्ने वेभसाइट बन्द गर्न निर्देशन

काठमाडाैं,  ५ असोज । सरकारले यौनजन्य अश्लिल सामग्रीको सहज पहुँचले नेपाली समाजको मूल्यमान्यता र सामाजिक...   
नेपालको लोकतन्त्र समावेशीको दृष्टिकोणले विश्वकै उदाहरणीयः प्रचण्ड

नेपालको लोकतन्त्र समावेशीको दृष्टिकोणले विश्वकै उदाहरणीयः प्रचण्ड

काठमाडौँ, ५ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top