

प्रचण्ड आउने कार्यक्रम ‘हापेर’ किराती र आहुती बैद्यको अन्तरक्रियामा
-
खबरडबली संवाददाता
-
फागुन १ गते, २०७४ - १४:२६
काठमाडौं । तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धको सम्झनामा माओवादी घटकहरुले आज जनयुद्ध दिवश मनाएका छन् । सँगै जनयुद्ध लडेर हाल विभिन्न पार्टीमा विभाजित माओवादीहरुले आ–आफ्नै हिसाबले जनयुद्ध दिवस मनाएका छन् ।
प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा २३ औँ जनयुद्ध दिवश मनमएको छ भने मोहन नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी)ले संयुक्त रुपमा राष्ट्रिय सभागृहमा जनयुद्ध दिवस मनाइरहेका छन् । काठमाडौंको सभागृहमा आयोजित सो अन्तरक्रिया कार्यक्रमा केही समयअघिसम्म माओवादी केन्द्रमा रहेका गोपाल किराती र विश्वभक्त दुलाल आहुती समेत सहभागी छन् । उनीहरुजनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रले पेरिसडाँडाको कार्यक्रममा सहभागी नभएर राष्ट्रिय सभाको कार्यक्रममा सहभागी भएका हुन् ।
सभागृहमा आयोजित सो अन्तरक्रिया कार्यक्रमा माओवादी राजनीतिबाट कृषि पेसामा लागेका नेता लोकेन्द्र विष्टमगर समेत सहभागी छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेकपाको सचिवालयको बैठक सकियो, के भयो निर्णय
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी बैठक स्थगित भएको छ । विहान ९ बजेबाट बसेको...गायक पशुपति शर्मालाई विप्लबको साथ –लामाले निकाले कडा विज्ञप्ती
काठमाडौं । गायक पशुपति शर्मालाई युट्युवबाट गित हटाउन वाध्य पारिएको भन्दै विप्लव नेतृत्वको पार्टीको...सचिवालयको बैठक बस्दै नेकपा : टुगिंएला एकता ?
काठमाडौं । सोमबार विहानबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक बस्दै छ । प्रधानमन्त्री...‘लुट्न सके लुट’ गितमा नेता/कार्यकर्तादेखि लेखक, बुद्धिजिविसम्म : कसले के भने ?
काठमाडौं । दुईदिन अघिमात्रै र्साजनिक गरिएको गायक पशुपति शर्माको गीत विवादमा तानिएको छ । उनले गितमा...पूर्ण पाठ पढ्नुहोस्–यस्ता छन् पशुपति शर्माको विवादित गितका शब्द !
काठमाडौं । दुईदिन अघिमात्रै र्साजनिक गरिएको गायक पशुपति शर्माको गीत विवादमा तानिएको छ । उनले गितमा...मनमा कुरा खेल्ने र निद्रा नलाग्ने भएको छ ? अब यसो गर्नुहोस्–क्षणभरमै निदाउनुहुन्छ
एजेन्सी । अनिद्राका विभिन्न प्रकार हुन्छन् र यसले मानिसलाई अनेकौं प्रकारले असर पार्छ । निद्रा बोलाउनका...एकता टुंग्याउन ओली प्रचण्ड आँफै भिड्दै : कति भईरहेको छ प्रगति ?
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’...प्रचण्डजस्तो बुद्धिमान र आदरणिय अध्यक्षसँग मेरो केही समस्या छैन –पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेकपाका अध्यक्ष...अमेरिकी तथा दक्षिण कोरियाली विदेशमन्त्रीबीच भेटवार्ता
वासिङटन । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले उनका दक्षिण कोरियाली समकक्षी काङ क्युङ–ह्वासँग पोल्याण्डको...हिरो गोल्डकप : उपाधिका लागि नेपाल–म्यान्मा भिड्दै
काठमाडौ । भारतमा जारी हिरो गोल्डकप प्रतियोगिताको अन्तिम चरणको खेलमा आज नेपाल र म्यान्मा भिड्दै छन्...

प्रतिकृया लेख्नुहोस्:
- कश्मीर आक्रमण: अस्थिरता बढ्दा बाँकी विश्व किन चिन्तित हुन्छ ?
- दश ग्राम ब्राउन सुगरसहित छ जना पक्राउ
- ट्रम्पको कार्यकालमा राष्ट्रिय ऋणको भार अहिलेसम्मकै उच्च, रिपब्लीकन पार्टी भने चुपचाप
- अब तपाईंलाई प्रश्न आउन सक्छ, स्थायी राजधानी टुङ्गो लगाउन सुझाव सङ्कलन
- अब बेमौसमी आँपको उत्पादन बढाउन अनुसन्धान शुरु