/  Sun, May 27, 2018

ओलीले जनयुद्धको ऐतिहासिक भूमिकालाई स्वीकार गरेः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक जागरणमा जनयुद्धको ऐतिहासिक भुमिका थियो भन्ने कुरा स्विकार गरेको बताएका छन् ।

जनयुद्ध दिवसको अवसरमा वाइसीएल नेपालद्वारा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले ओलीले जनयुद्धको ऐतिहासिक भुमिका स्विकार गरेकाले नै पार्टी एकतालाई निश्कर्षमा पुर्याउन लागिएको बताएका हुन् । ‘एमालेका अध्यक्षले पनि नेपालको सामाजिक जागरणमा जनयुद्धको ऐतिहासिक भुमिका थियो भन्ने स्विकार गर्नुभएको छ’, उनले भने, ‘सकेसम्म आज नै, जनयुद्ध दिवसकै दिन पार्टी एकता टुृंगोमा पुगोस् भन्ने उहाँको पनि चाहना हो ।’

आफूहरु क्रान्तिकै बाटोमा रहेको दावी गदैृ प्रचण्डले एमालेस्ँगको पार्टी एकता क्रान्तिकै लागि भएको बताए । अबको क्रान्ति समाजवादका लागि हुने भन्दै उनले समाजवादको नारा लगाएर नेपाली समाजको क्रान्तिको सपना पुरा गर्ने दाबी गरे ।

अध्यक्ष प्रचण्डले क्रान्ति युवाहरुको जोशले मात्रै सम्भव नभएको दावी गर्दै आजको नयाँ यात्रामा समेत माओवादी र जनयुद्ध दुवैले जितेको दाबी गरे ।

फागुन १ गते, २०७४ - १३:४५ मा प्रकाशित
एमाले–माओवादी एकताको बिजुक्छेंले यस्तो गरे भविष्यवाणी

एमाले–माओवादी एकताको बिजुक्छेंले यस्तो गरे भविष्यवाणी

भक्तपुर ।  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले एमाले र माओवादी केन्द्र बिचको...   
अन्तत मोदीको नेपाल प्रशंसाः लुम्बिनीदेखि सगरमाथा हुँदै सन्दीप लामिछानेदेखि काठमाडाैंसम्म

अन्तत मोदीको नेपाल प्रशंसाः लुम्बिनीदेखि सगरमाथा हुँदै सन्दीप लामिछानेदेखि काठमाडाैंसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीलार्इ खुशी पार्ने भाषण गरेका छन् । शनिबार काठमाडौंमा...   
जसरी शेर्पाले हिमाल चढ्न सहयोग गर्छ भारत पनि शेर्पा बनेर नेपालको विकास चुचुरोमा पुर्याउन सहयोग गर्छ-मोदी

जसरी शेर्पाले हिमाल चढ्न सहयोग गर्छ भारत पनि शेर्पा बनेर नेपालको विकास चुचुरोमा पुर्याउन सहयोग गर्छ-मोदी

काठमाडाैं । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल राजनीतिक संक्रमणको अन्त्य...   
प्रदेश १ को राजधानी र नामाकरण सहमतिमाः मुख्यमन्त्री राई

प्रदेश १ को राजधानी र नामाकरण सहमतिमाः मुख्यमन्त्री राई

उदयपुर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण र राजधानी सबैको सहमतिबाट निर्धारण...   
मोदीको अभिनन्दनमा किन गएनन माओवादीका मन्त्रीहरु ?

मोदीको अभिनन्दनमा किन गएनन माओवादीका मन्त्रीहरु ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको अभिनन्दन...   
मोदीको भ्रमण सफल र ऐतिहासिक: मन्त्री ज्ञवाली

मोदीको भ्रमण सफल र ऐतिहासिक: मन्त्री ज्ञवाली

  काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने...   

फर्किएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले लगातार गरे यस्तो ट्वीट

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार स्वदेश फर्केका छन् । दुई दिने नेपाल भ्रमण सकेर...   

प्रदेश नं. ५ मा २० अर्बभन्दा बढीको बजेट ल्याउँदै

  रुपन्देही । प्रदेश नं ५ को सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि रु २० अर्बभन्दा बढीको बजेट ल्याउने...   

हतियारसहित नेपाल प्रवेश गर्ने तीन भारतीय प्रहरी पक्राउ

  कपिलवस्तु । कूटनीतिक नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सबइन्स्पेक्टरसहित तीन भारतीय...   
फर्किए भारतीय प्रधानमन्त्री मोदी

फर्किए भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फर्किएका छन् । नेपालको दुई दिने राजकीय भ्रमण पुरा गरी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top