/  Sat, May 26, 2018

बैद्य र विप्लवलाई प्रचण्डको अपीलः दिवास्वप्नबाट ब्यूँझनुस्, रहरले क्रान्ति हुँदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रहरले क्रान्ति नहुने भन्दै आफ्ना पूर्वसहकर्मी मोहन बैद्य र विप्लवलाई दिवास्वप्नबाट ब्यूँझन अपी गरेका छन् ।

जनयुद्ध दिवसको अवसरमा वाइसीएल नेपालद्वारा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउन अभियानमा सहभागी हुन बैद्य र विप्लवलाई अपील गरेका हुन् । उनले रहर र लहडमा क्रान्ति नहुने भन्दै विप्लवलाई दिवास्वप्नबाट ब्यूँएिर एकता प्रक्रियामा आउन अपील गरे ।

जनयुद्ध दिवसको अवसर पारेर वाइसीएलले देशभरका १३ मुख्य शहरमा कार्यक्रमको आयोजना गरेको बताएको छ ।

फागुन १ गते, २०७४ - १३:२९ मा प्रकाशित
एमाले–माओवादी एकताको बिजुक्छेंले यस्तो गरे भविष्यवाणी

एमाले–माओवादी एकताको बिजुक्छेंले यस्तो गरे भविष्यवाणी

भक्तपुर ।  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले एमाले र माओवादी केन्द्र बिचको...   
अन्तत मोदीको नेपाल प्रशंसाः लुम्बिनीदेखि सगरमाथा हुँदै सन्दीप लामिछानेदेखि काठमाडाैंसम्म

अन्तत मोदीको नेपाल प्रशंसाः लुम्बिनीदेखि सगरमाथा हुँदै सन्दीप लामिछानेदेखि काठमाडाैंसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीलार्इ खुशी पार्ने भाषण गरेका छन् । शनिबार काठमाडौंमा...   
जसरी शेर्पाले हिमाल चढ्न सहयोग गर्छ भारत पनि शेर्पा बनेर नेपालको विकास चुचुरोमा पुर्याउन सहयोग गर्छ-मोदी

जसरी शेर्पाले हिमाल चढ्न सहयोग गर्छ भारत पनि शेर्पा बनेर नेपालको विकास चुचुरोमा पुर्याउन सहयोग गर्छ-मोदी

काठमाडाैं । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल राजनीतिक संक्रमणको अन्त्य...   
प्रदेश १ को राजधानी र नामाकरण सहमतिमाः मुख्यमन्त्री राई

प्रदेश १ को राजधानी र नामाकरण सहमतिमाः मुख्यमन्त्री राई

उदयपुर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण र राजधानी सबैको सहमतिबाट निर्धारण...   
मोदीको अभिनन्दनमा किन गएनन माओवादीका मन्त्रीहरु ?

मोदीको अभिनन्दनमा किन गएनन माओवादीका मन्त्रीहरु ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको अभिनन्दन...   
मोदीको भ्रमण सफल र ऐतिहासिक: मन्त्री ज्ञवाली

मोदीको भ्रमण सफल र ऐतिहासिक: मन्त्री ज्ञवाली

  काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने...   

फर्किएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले लगातार गरे यस्तो ट्वीट

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार स्वदेश फर्केका छन् । दुई दिने नेपाल भ्रमण सकेर...   

प्रदेश नं. ५ मा २० अर्बभन्दा बढीको बजेट ल्याउँदै

  रुपन्देही । प्रदेश नं ५ को सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि रु २० अर्बभन्दा बढीको बजेट ल्याउने...   

हतियारसहित नेपाल प्रवेश गर्ने तीन भारतीय प्रहरी पक्राउ

  कपिलवस्तु । कूटनीतिक नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सबइन्स्पेक्टरसहित तीन भारतीय...   
फर्किए भारतीय प्रधानमन्त्री मोदी

फर्किए भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फर्किएका छन् । नेपालको दुई दिने राजकीय भ्रमण पुरा गरी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top